शनिबार, वैशाख १२, २०८३

हाँडीगाउँमा सत्यनारायण जात्रा [तस्बिरहरु]

काठमाडौंको हाँडीगाउँमा बिहीबार सत्यनारायणको जात्रा मनाइएको छ। यो जात्रा कोजाग्रत पूर्णिमाको भोलिपल्ट मनाउने प्रचलन छ।
 |  बिहीबार, कात्तिक ४, २०७८

दिनेश श्रेष्ठ

दिनेश श्रेष्ठ

बिहीबार, कात्तिक ४, २०७८

काठमाडौं– काठमाडौंको हाँडीगाउँमा बिहीबार सत्यनारायणको जात्रा मनाइएको छ। यो जात्रा कोजाग्रत पूर्णिमाको भोलिपल्ट मनाउने प्रचलन छ। 

National life

परापूर्वकालमा त्यहाँकी राजकुमारीले सत्यनारायणको अपहेलना गरेका कारणले १२ वर्षसम्म सुत्केरी हुन नसकेको र यो जात्रा गरेपछि राजकुमारी सुत्केरी भएको विश्वास रहँदै आएको छ।

यस जात्राको विषेशता भनेको रथको सबैभन्दा माथि सत्यनारायण भगवानको मूर्ति राखिएको हुन्छ। त्यसपछि तीनतले छाना हुन्छ र अन्तमा गजुर तलतिर फर्काएर राखिएको हुन्छ। यसलाई स्थानीय भाषामा चोकादेः जात्रा पनि भनिन्छ। जात्रा गर्दा छतलाई फनफनी घुमाउँदै टोल परिक्रमा गराउने गरिन्छ।


 

kumari


 

 

 

 

प्रकाशित: Oct 21, 2021| 15:14 बिहीबार, कात्तिक ४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सेताम्मे पाथीभरा: रमाइलोसँगै कष्ट पनि [तस्बिरहरु]

हिँड्न नसक्नेहरु भरियालाई बोकाएर पनि मन्दिर पुग्छन्। काफ्लेपाटीबाट माथि यातायातको साधन जाँदैन। हिँड्न नसक्ने तीर्थयात्रीहरुका लागि बोक्न काफ्लेपाटीदेखि नै बाटामा भरियाहरु भेटिन्छन्।