शनिबार, मंसिर २७, २०८२
  • गृहपृष्ठ
  • फोटो
  • अलमुताइरी र रोहित चन्द बिना नै फर्कियो नेपाली टोली [तस्बिरहरु]

अलमुताइरी र रोहित चन्द बिना नै फर्कियो नेपाली टोली [तस्बिरहरु]

टोलीका मुख्य प्रशिक्षक अब्दुल्ला अलमुताइरी र खेलाडी रोहित चन्द भने आएका छैनन्। प्रशिक्षक अलमुताइरीले राउन्ड रोविनको अन्तिम खेलबाट फाइनल पुगेपछि नेपाल नकर्फने बताएका थिए।
 |  सोमबार, कात्तिक १, २०७८

दिनेश श्रेष्ठ

दिनेश श्रेष्ठ

सोमबार, कात्तिक १, २०७८

काठमाडौं- साफ च्याम्पियनसिपमा उपविजेता बनेको राष्ट्रिय फुटबल टोली सोमबार बिहान स्वदेश फर्किएको छ।

National life

टोलीका मुख्य प्रशिक्षक अब्दुल्ला अलमुताइरी र खेलाडी रोहित चन्द भने आएका छैनन्। प्रशिक्षक अलमुताइरीले राउन्ड रोविनको अन्तिम खेलबाट फाइनल पुगेपछि नेपाल नकर्फने बताएका थिए।

साफ च्याम्पियनसिपको झण्डै तीन दशक लामो इतिहासमा नेपाल पहिलोपटक फाइनल पुगेको थियो। माल्दिभ्समा भएको च्याम्पियनसिपको फाइनलमा नेपाल भारतसँग ३–० ले पराजित भएको हो। १३ औं संस्करणमा आइपुग्दा भारत आठौं पटक च्याम्पियन बनेको हो। 

इन्डोनेसियाको पर्सिजा जाकार्ताबाट व्यावसायिक फुटबल खेल्दै आएका रोहित क्लबको जिम्मेवारीका लागि त्यसतर्फ गएका छन्। च्याम्पियनसिपमा भाग लिनका लागि पनि उनी इन्डोनेसियाबाट सीधै माल्दिभ्स पुगेका थिए। 


Laxmi sunrise bank
kumari

 


 

प्रकाशित: Oct 18, 2021| 12:37 सोमबार, कात्तिक १, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सेताम्मे पाथीभरा: रमाइलोसँगै कष्ट पनि [तस्बिरहरु]

हिँड्न नसक्नेहरु भरियालाई बोकाएर पनि मन्दिर पुग्छन्। काफ्लेपाटीबाट माथि यातायातको साधन जाँदैन। हिँड्न नसक्ने तीर्थयात्रीहरुका लागि बोक्न काफ्लेपाटीदेखि नै बाटामा भरियाहरु भेटिन्छन्।