आइतबार, जेठ १७, २०८३
  • गृहपृष्ठ
  • फोटो
  • मौसम खुलेपछिको काठमाडौंको स्वयम्भू क्षेत्र [पाँच तस्बिर]

मौसम खुलेपछिको काठमाडौंको स्वयम्भू क्षेत्र [पाँच तस्बिर]

तीन दिनसम्म देशका अधिकांश भेगमा भएको ‘अति भारी’ वर्षा क्रमिक रूपमा रोकिएको छ।
 |  बिहीबार, कात्तिक ४, २०७८

रासस

रासस

बिहीबार, कात्तिक ४, २०७८

काठमाडौं– तीन दिनसम्म देशका अधिकांश भेगमा भएको ‘अति भारी’ वर्षा क्रमिक रूपमा रोकिएको छ। बिहीबारदेखि मौसममा सुधार हुँदै जाने र अब तत्कालै ठूलो वर्षा नहुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

National life

बुधबार रातिदेखि अधिकांश स्थानमा पानी पर्न रोकिएको मौसमविद् वरुण पौडेलले जानकारी दिए। वर्षा रोकिएपछि बिहीबार बिहान देखिएको काठमाडौंको स्वयम्भू क्षेत्र– 

 

 


Shivam cement

 

 


 

प्रकाशित: Oct 21, 2021| 11:47 बिहीबार, कात्तिक ४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सेताम्मे पाथीभरा: रमाइलोसँगै कष्ट पनि [तस्बिरहरु]

हिँड्न नसक्नेहरु भरियालाई बोकाएर पनि मन्दिर पुग्छन्। काफ्लेपाटीबाट माथि यातायातको साधन जाँदैन। हिँड्न नसक्ने तीर्थयात्रीहरुका लागि बोक्न काफ्लेपाटीदेखि नै बाटामा भरियाहरु भेटिन्छन्।