शुक्रबार, जेठ १९, २०८०
रासस

रासस


जनयुद्धका शहीदलाई राष्ट्रिय शहीद घोषणा गर्छौं : प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहालले सशस्त्र द्वन्द्वमा ज्यान गुमाएका व्यक्तिलाई राष्ट्रिय शहीद घोषणा गर्ने बताएका छन्।
नेपाल समय संवाददाता | आइतबार, फागुन १४, २०७९

पर्यटकले नदेखेको अल्पेश्वर गुफा

डेढ दशक अघि कटुवाचौपारीको जङ्गल छेउमा एउटा ओडार भेटियो। धेरैले जङ्गली जनावर लुक्ने स्थल भएको अनुमान गरे। केही दिनपछि गाउँका युवा त्यहाँ भित्र पसे।
नेपाल समय संवाददाता | शनिबार, फागुन १३, २०७९

देशभरका शिवालयमा बिहानैदेखि तीर्थयात्रीको घुइँचो

महाशिवरात्रि पर्व आज देशभरका शिवालयमा विधिपूर्वक पूजा, आराधना एवं दर्शन गरी मनाइँदै छ।
नेपाल समय संवाददाता | शनिबार, फागुन ६, २०७९

टुँडिखेलमा महाशिवरात्रि बढाइँ र मार्चपास गरी सेना दिवस मनाइँदै

सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको प्रमुख सुरक्षा अङ्ग नेपाली सेनाले शनिबार मुलुकभर विविध कार्यक्रम गरी दुई सय ६०औँ स्थापना दिवस मनाउँदैछ।
नेपाल समय संवाददाता | शनिबार, फागुन ६, २०७९

खानेपानीको पाइपलाइन फुट्यो? मन्त्रालयको यो नम्बरमा फोन गर्नुस्

खानेपानी मन्त्रालयले उपभोक्ताको गुनासो सुनुवाइ गर्न टोल फ्रि नम्बर सार्वजनिक गरेको छ। खानेपानी मन्त्री अब्दुल खानले टोल फ्रि नम्बर ११७१ सार्वजनिक गरेका हुन्।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन ५, २०७९

वन्यजन्तु बढेपछि किसान हैरान

खेतबारीको बालीनाली खाएर नपुगेर बाँदरले घरआँगनका थाक्रामा झुत्याएर राखिएको मकै पनि उधिनेर दिक्क बनाएको ६५ वर्षीया राधाको बिलौना छ।
नेपाल समय संवाददाता | शनिबार, माघ २८, २०७९

मध्यपहाडी लोकमार्ग : १२ वर्षदेखि मन्ता भिर काट्दै

जाजरकोट खण्डभित्र पर्ने मन्ता भिर काट्न ढिला हुँदा मध्यपहाडी लोकमार्गअन्तर्गतको जाजरकोट खण्ड अधुरै छ।
नेपाल समय संवाददाता | बिहीबार, माघ २६, २०७९

चिया निर्यातबाट बर्सेनि तीन करोड विदेशी मुद्रा आर्जन

चिया निर्यातबाट बर्सेनि तीन करोड ८० लाख विदेशी मुद्रा आर्जन भइरहेको छ। राष्ट्रिय चिया तथा कफी विकास बोर्डका अनुसार मुलुकमा वार्षिक दुई करोड ८० लाख केजी तयारी चिया उत्पादन हुँदै...
नेपाल समय संवाददाता | मंगलबार, माघ २४, २०७९

पोखरा विमान दुर्घटनाबारे फ्लाइट डाटा र ककपिट भ्वाइस रेकर्डरमा के भेटियो?

पोखरामा दुर्घटनाग्रस्त यती एयरलाइन्सको एटीआर–७२ जहाजको डाटा रेकर्डर र ककपिट भ्वाइस रेकर्डरको विश्लेषण तथा अनुसन्धान गर्ने काम सम्पन्न भएको दुर्घटना जाँच आयोगले जनाएको छ।
नेपाल समय संवाददाता | मंगलबार, माघ २४, २०७९

शिला उपहारको अवसर जुट्नु सौभाग्य : मुख्यमन्त्री अधिकारी

गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले कालीगण्डकी नदीको पवित्र शिला हिन्दुहरूको धार्मिकस्थल भारतको अयोध्यामा निर्माणाधीन रामको मूर्ति कुद्नका लागि हस्तान्तरण गर्न पाउँदा आफूलाई भाग्यमानी ठानेको बताएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, माघ १३, २०७९

पाँचखालमा महिला औद्योगिक ग्राम निर्माण गरिँदै

काभ्रेपलाञ्चोकको पाँचखालमा महिला औद्योगिक ग्राम निर्माण गरिँदै छ। यसका लागि विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) तयार भइसकेको छ।
नेपाल समय संवाददाता | बुधबार, माघ ११, २०७९

वसन्तपञ्चमीका लागि सरस्वतीको मूर्तिमा सीप निखार्दैछन् कुम्हाल

मधेस प्रदेशको महोत्तरीसहितका मिथिला क्षेत्रमा अहिले वसन्त उत्सवको उल्लास छ। श्रीपञ्चमी अर्थात् वसन्तपञ्चमी पर्वका लागि समाजमा सबै आ-आफ्नो क्षेत्रका काम हेर्दैछन्।
नेपाल समय संवाददाता | मंगलबार, माघ १०, २०७९

भोजपुरे खुकुरी : माग बढ्यो, कालीगढको अभाव

ख्यातिप्राप्त भोजपुरे खुकुरीको माग अन्तर्राष्ट्रिय बजारमा समेत हुने गरेको छ। यहाँ बनेको खुकुरीको माग देश तथा विदेशमा भए पनि मागअनुसार खुकुरी उत्पादन गर्न नसकिएको व्यवसायीको भनाइ छ।
नेपाल समय संवाददाता | आइतबार, माघ ८, २०७९

खुम्बुमा चिसोले पानी जम्न थाल्यो

अत्यधिक चिसोका कारण हिमाली जिल्ला सोलुखुम्बुको खुम्बु क्षेत्रमा पानी जम्न थालेको छ।
नेपाल समय संवाददाता | आइतबार, माघ ८, २०७९

पर्यटकीय गन्तव्य बन्दै पूर्वी रुकुमको लुकुम गाउँ

अग्लो पहाड। पहाडको फेदमा छ लुकुम गाउँ। बाक्लो बस्ती, आफ्नै भाषा र रीतिरिवाज यस गाउँको पहिचान हो।
नेपाल समय संवाददाता | मंगलबार, माघ ३, २०७९

झापामा फस्टाउँदै जडीबुटी खेती

अर्जुनधाराका डम्बर चौधरीले गत वर्ष पाँच बिघा जग्गामा पचौली नामक जडीबुटीको खेती थालनी गरे। रोपेको तीन महिनापछि यसको बुट्यानबाट घाँस काटेर बिक्री गर्न थाले।
नेपाल समय संवाददाता | मंगलबार, माघ ३, २०७९

तीन करोडको लगानीमा कालिज फार्म सञ्चालन

जिल्लाको म्याग्दे गाउँपालिका-७ वरभन्ज्याङ खर्कका इन्द्रप्रसाद तिवारीले व्यावसायिक कालिज फार्म सञ्चालन गरेका छन्।
नेपाल समय संवाददाता | आइतबार, माघ १, २०७९

टिकटकमार्फत पनि जुवा...

उपत्यकामा जुवाडेहरूले प्रहरीको आँखा छल्ने उद्देश्यले विभिन्न तरिका अपनाएर जुवा खेल्ने र खेलाउने गरेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, पुस २९, २०७९

तरकारी खेतीबाट मनग्य आम्दानी

बागलुङ नगरपालिका–३ बोक्सेका मोतिलाल सापकोटा ७४ वर्ष पुगे।
नेपाल समय संवाददाता | बिहीबार, पुस २८, २०७९

छात्रा मृत्यु प्रकरण : सिरहाको मिर्चैया तनावग्रस्त, पाँच राउण्ड गोली चल्यो

शुक्रबार विद्यालयमा छँदा औषधि खाने क्रममा ‘स्प्रिट’ पिएर विरामी भएकी सगरमाथा उच्च माध्यमिक विद्यालयमा अध्ययनरत १६ वर्षे सृनजाकुमारी महराको उपचारको क्रममा निधन भएको थियो।
नेपाल समय संवाददाता | आइतबार, पुस २४, २०७९