बिहीबार, असोज ३०, २०८२
रासस

रासस


छात्रा मृत्यु प्रकरण : सिरहाको मिर्चैया तनावग्रस्त, पाँच राउण्ड गोली चल्यो

शुक्रबार विद्यालयमा छँदा औषधि खाने क्रममा ‘स्प्रिट’ पिएर विरामी भएकी सगरमाथा उच्च माध्यमिक विद्यालयमा अध्ययनरत १६ वर्षे सृनजाकुमारी महराको उपचारको क्रममा निधन भएको थियो।
नेपाल समय संवाददाता | आइतबार, पुस २४, २०७९

वन व्यवस्थापनकाे मुख्य चुनौती डढेलो

मोरङको कूल क्षेत्रफल एक लाख ८५ हजार छ सय हेक्टर छ। यसभित्र एक सय ३४ सामुदायिक, चार साझेदारी, दुई कबुलियती, १२ धार्मिक तथा सरकारद्वारा व्यवस्थित गरी ४६ हजार आठ सय...
नेपाल समय संवाददाता | शुक्रबार, पुस ८, २०७९

अपाङ्गता संरक्षण नेपालद्वारा शङ्खरापुरलाई सहयोग

अपाङ्गता संरक्षण नेपालले काठमाडौंको साँखुस्थित शङ्खरापुर नगरपालिकालाई एक थान ल्यापटप सहयोग गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, पुस ७, २०७९

एक शिक्षकको भरमा तीनवटा कक्षाको पठन पाठन

स्याङ्जाको वालिङस्थित एक विद्यालयमा एक शिक्षकको भरमा तीनवटा कक्षाको पठन पाठन हुँदै आएको छ।
नेपाल समय संवाददाता | बिहीबार, पुस ७, २०७९

आहा ! रारा पोखरा गोल्डकप पुस दोस्रो सातादेखि

राजधानी बाहिरको चर्चित र प्रतिष्ठित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अन्तर क्लब आहा ! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको २२औँ संस्करणमा १० टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्ने भएका छन्।
नेपाल समय संवाददाता | बुधबार, पुस ६, २०७९

मानसिक सन्तुलन ठीक नभएका युवकले आफ्नै घरमा लगाए आगो

सर्लाहीको हरिपुर नगरपालिकामा मानसिक सन्तुलन ठीक नभएका युवकले आफ्नै घरमा आगो लगाउँदा रु १५ लाखभन्दा बढीको क्षति भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, पुस ५, २०७९

फरक भूमिका रूचाउने विपीन

अभिनेता विपीन कार्की आफ्ना चरित्रमार्फत चिनिन्छन्।
नेपाल समय संवाददाता | मंगलबार, पुस ५, २०७९

विद्यालयमै च्याउखेती

उदयपुरको कटारी नगरपालिका–४ स्थित त्रिवेणी माविका कृषि प्राविधिकतर्फका कक्षा ११ का विद्यार्थीले च्याउखेतीबाट आम्दानी लिन थालेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, पुस ५, २०७९

मदिरा कारोबारलाई व्यवस्थित गर्दै शुक्लाफाँटा नगरपालिका

शुक्लाफाँटा नगरपालिका क्षेत्रभित्र मदिराको कारोबारलाई व्यवस्थित गरिने भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, पुस ५, २०७९

आकर्षणको केन्द्र बन्दै ‘लक्ष्मीनारायण धर्मशाला’

कुनै समय पुनः निर्माण हुन नसकेर ओझेलमा परेको लक्ष्मीनारायण धर्मशाला यतिबेला सबैको रोजाइमा पर्न थालेको छ।
नेपाल समय संवाददाता | सोमबार, पुस ४, २०७९

सामुदायिक वनमै कुहिन थाले काठ

पूर्व पश्चिम राजमार्गको नारायणघाट बुटवल सडक विस्तारको क्रममा पूर्वी नवलपरासीको सामुदायिक वनमा काटिएका काठ दाउरा कुहिँदै जान लागेका छन्।
नेपाल समय संवाददाता | सोमबार, पुस ४, २०७९

अब सरर केबलकारमै मौलाकालिका

नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट नगरपालिकामा रहेको मौलाकालिका मन्दिर जान आगामी तीन महिनाभित्र केबलकार चढ्न पाइने भएको छ।
नेपाल समय संवाददाता | सोमबार, पुस ४, २०७९

बढ्यो अण्डाको मूल्य

लागत मूल्यभन्दा निकै कममा बिक्री भइरहेको अण्डाको मूल्य बढ्न थालेको छ।
नेपाल समय संवाददाता | आइतबार, पुस ३, २०७९

रामपुरमा जग्गाको वर्गीकरण

रामपुर नगरपालिकाभित्र रहेका जग्गाको भू–उपयोग क्षेत्र वर्गीकरण गरिएको छ।
नेपाल समय संवाददाता | आइतबार, पुस ३, २०७९

२० वर्षे विपना, जो थर्मसको चिया बेचेरै महिनाको ९० हजार कमाउँछिन्

गुल्मीको मुसिकोट नगरपालिका–२ की विपना महत २० वर्ष पुगिन्। यो उमेरमा कैयौँलाई आफ्ना रहर पूरा गर्न पनि आमाबुवासँग पैसा माग्नुपर्ने बाध्यता हुन्छ।
नेपाल समय संवाददाता | आइतबार, पुस ३, २०७९

मधेस प्रदेशका युवालाई रोजागारमूलक तालिम

कोभिड–१९ महामारीका कारण विदेशमा रोजगारी गुमाएर फर्किएका मधेस प्रदेशका नौ सय ८० युवालाई तालिम दिइएको छ।
नेपाल समय संवाददाता | आइतबार, पुस ३, २०७९

मध्यपुरथिमिमा निःशुल्क बिमा सेवा सुरु

मध्यपुरथिमि नगरपालिकाले आफ्ना नागरिकका लागि निःशुल्क स्वास्थ्य बिमा लागू गरेको छ।
नेपाल समय संवाददाता | शनिबार, पुस २, २०७९

अन्तर प्रदेश जोड्ने सडक निर्माण गर्ने जनप्रतिनिधिको समझदारी

कालीकोट र अछाम जिल्लाका जनप्रतिनिधिले अन्तर प्रदेशलाई सडक सञ्जालमा जोड्ने पहल थाल्ने समझदारी गरेका छन्।
नेपाल समय संवाददाता | शनिबार, पुस २, २०७९

बागलुङमा २० प्रतिशत खेतीयोग्य जमिनमा सिँचाइ

बागलुङ जिल्ला अहिलेसम्म खाद्यान्नमा आत्मनिर्भर बन्न सकेको छैन। जिल्लामा खेतीयोग्य जमिन नभएर होइन।
नेपाल समय संवाददाता | शनिबार, पुस २, २०७९

सुकुटे क्षेत्रलाई पर्यटकीय ‘हव’ बनाउन नगरपालिकाको पहल

आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पछिल्लो समय लोकप्रिय सुकुटे क्षेत्रलाई पर्यटकीय गन्तव्य बनाउन चौतारा साँगाचोकगढी नगरपालिकाले पहल थालेको छ।
नेपाल समय संवाददाता | शनिबार, पुस २, २०७९