शुक्रबार, असोज ३१, २०८२
रासस

रासस


आफूखुसी औषधिको प्रयोगले मानिसमा प्रतिजैविक प्रतिरोधको समस्या बढ्यो

कुनै पनि औषधिको प्रयोग सही तरिकाले गरे फाइदा गर्छ। तर त्यही औषधिको प्रयोग गलत तरिकाले भएमा बढी बेफाइदा गर्छ।
नेपाल समय संवाददाता | शुक्रबार, पुस १, २०७९

बागलुङमा २४ करोड बढीको सुन्तला उत्पादन

बागलुङमा यस वर्ष सुन्तला उत्पादनमा वृद्धि भएको छ। बर्सेनि व्यावसायिकरूपमा उत्पादन हुँदै आएको सुन्तला गत वर्षभन्दा २० प्रतिशतले वृद्धि भएको हो।
नेपाल समय संवाददाता | शुक्रबार, पुस १, २०७९

पर्यटकीयस्थल पाँचपोखरी सरसफाइ अभियान : पाँच सय किलो फोहर सङ्कलन

पर्यटकीयस्थल पाँचपोखरीको सरसफाइ अभियानबाट पाँच सय किलो फोहर सङ्कलन गरिएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, पुस १, २०७९

अन्तरपालिका भलिबलको उपाधि मैलौलीलाई

बैतडीको सुन्दरखालीमा सम्पन्न अन्तरपालिका जिल्लास्तरीय भलिबल प्रतियोगिताको उपाधि मेलौली नगरपालिकाले जितेको छ।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर २९, २०७९

समानुपातिकतर्फ प्रदेशसभा सदस्यमा दलित समुदायबाट २८ जना

सात प्रदेशमा दलित समुदायबाट समानुपातिकतर्फ २८ जना प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर २९, २०७९

दमकमा दीर्घरोगी र सुत्केरीलाई निःशुल्क रगत उपलब्ध गराइने

नेपाल रेडक्रस सोसाइटी दमक उपशाखाले दीर्घरोगीका लागि निःशुल्क रगत उपलब्ध गराउने भएको छ।
नेपाल समय संवाददाता | बुधबार, मंसिर २८, २०७९

उपमहानगरकै जग्गा अतिक्रमणमा

दाङ तुलसीपुर उपमहानगरपालिकाको नाममा १० बिघाभन्दा बढी जग्गा छ। तर उपमहानगरपालिकाले भोगचलन भने सीमित जग्गामात्रै गर्दै आएको छ। अन्य जग्गा अतिक्रमणमा परेको छ। उपमहानगरपालिका कार्यालय रहेको १० कठ्ठा जग्गा र...
नेपाल समय संवाददाता | मंगलबार, मंसिर २७, २०७९

नेपालमै टायल उत्पादन शुरू

नेपाली कच्चा पदार्थको प्रयोग गरी स्वदेशमा नै टायल उत्पादन शुरू भएको छ।
नेपाल समय संवाददाता | सोमबार, मंसिर २६, २०७९

टरिगाउँ विमानस्थलबाट जहाजमा इन्धन ‘रिफ्युल’ सुरु

दाङको तुलसीपुर–१२ टरिगाउँस्थित विमानस्थलमा हवाई इन्धन ‘रिफ्युल’सुरुआत भएको छ।
नेपाल समय संवाददाता | सोमबार, मंसिर २६, २०७९

ऐना पहरालाई पर्यटकीय गन्तव्य बनाइँदै

आँबुखैरेनी गाउँपालिका कार्यालयले पृथ्वीराजमार्ग खण्डमा पर्ने ऐना पहरालाई पर्यटकीय गन्तव्य बनाउन लागेको छ। आँबुखैरेनी वडा नम्बर २ र ४ को सिमानामा रहेको ऐना पहरामा ऐना पार्क बनाएर पर्यटन प्रवर्द्धन गर्न...
नेपाल समय संवाददाता | आइतबार, मंसिर २५, २०७९

अचार बिक्रीबाट मनग्य आम्दानी

घरमा उब्जाइएको कमाइले तीन महिना पनि धान्न मुस्किल। यी र यस्तै परिवारमा रहेकी तेह्रथुम छथर गाउँपालिका–५ ओख्रेकी वासुकला विश्वकर्माको पारिवार।
नेपाल समय संवाददाता | आइतबार, मंसिर २५, २०७९

रसुवाका जङ्गलबाट दाउरा सङ्कलन गर्न सहज

चिसोको समयभर आगो ताप्ने प्रयोजनका लागि रसुवाका जङ्गलबाट दाउरा सङ्कलन गर्न सहज बनाइएको छ
नेपाल समय संवाददाता | आइतबार, मंसिर २५, २०७९

तोरीसहितको अन्नबाली बढाउँदै सर्लाहीका किसान

सर्लाहीका किसान केही वर्षदेखि आफूले लगाइरहेको उखु मासेर तोरी खेतीतर्फ आकर्षित भएका छन्।
नेपाल समय संवाददाता | शनिबार, मंसिर २४, २०७९

किराँत-राई बस्तीमा साकेला उधौलीको रौनक

पूर्वका किराँतबस्तीमा साकेलाउधौली पर्व सुरु भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर २३, २०७९

आलु बजारीकरणको जिम्मेवारी लिँदै ‘रामपुर नगरपालिका’

रामपुर नगरपालिका–६ की सीता देवकोटालाई खेतमा आलु खन्ने बेला भएपछि कसरी बिक्री गर्ने भन्ने चिन्ताले निकै पिरोल्थ्यो। उनले हरेक वर्ष करिब १० क्विन्टल आलु उत्पादन गर्छिन्।
नेपाल समय संवाददाता | बुधबार, मंसिर २१, २०७९

चिसो बढेपछि भेडा गोठाला बेंसी झर्न थाले

‘चिसो बढ्यो, अब माथि लेकमा बस्न सकिन्न गाह्रो हुन्छ, भेडापाठा पनि बिरामी पर्छन्, पानी जम्न थाल्यो, अहिले त घाँस पनि सकिन थाल्यो बेँसीमै बस्ने, धेरैजसो गोठाला झर्‍यौँ, अरु पनि झर्छन्...
नेपाल समय संवाददाता | सोमबार, मंसिर १९, २०७९

टीकापुरमा पानी वितरणमा समस्या

कैलालीको टीकापुरस्थित साना सहरी खानेपानी उपभोक्ता संस्थाद्वारा वितरण गरिने पानी अनियमित हुँदा उपभोक्ता समस्यामा पर्ने गरेका छन्।
नेपाल समय संवाददाता | सोमबार, मंसिर १९, २०७९

रसुवाको धार्मिक मार्गमा रेडपाण्डा

गोसाइँकुण्ड धार्मिक मार्गअन्तर्गत चोलाङपाटी क्षेत्रका जंगलमा रातो हाब्रे (रेडपाण्डा) देखा पर्न थालेको छ। हिमपातको समय नजिकिँदै गर्दा पनि सो क्षेत्रमा लोपोन्मुख रेडपाण्डा भेटिएको हो।
नेपाल समय संवाददाता | सोमबार, मंसिर १९, २०७९

पर्यटकलाई आकर्षित गराउँदै दगामका ‘होमस्टे’

उत्तरपट्टि लस्करै मिलेका चाँदीजस्तै टलक्क टल्केका हिमाल। अन्नपूर्ण, धवलागिरि, मनास्लुसहित माछापुच्छ्रेलगायत हिम चुचुरासँग नाङ्गा आँखा जुधाउन सकिन्छ।
नेपाल समय संवाददाता | आइतबार, मंसिर १८, २०७९

चुनावमा मतदान गरेर भारत फर्किनेको लर्को

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मतगणना अन्तिम चरणमा छ। मतगणना सकिएर राजनीतिक दलबीच नयाँ सरकार बनाउन रस्साकस्सी चलिरहेका बेला यहाँका युवाहरू भने रोजगारीको खोजीमा भारत जान थालेका छन्।
नेपाल समय संवाददाता | आइतबार, मंसिर १८, २०७९