शुक्रबार, असोज ३१, २०८२
रासस

रासस


प्रादेशिक अस्पतालको फोहोर व्यवस्थापन : अब गाड्नु र जलाउनु पर्दैन

दाङको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालले यसअघि अव्यवस्थितरुपमा फोहोर फाल्ने गरेको थियो। अस्पतालले फालेका फोहोर किसानको खेतमा गएर खेत जोत्दा किसानका खुट्टामा सुई बिझ्थे।
नेपाल समय संवाददाता | शनिबार, मंसिर १७, २०७९

सभामुखसँगै सुकुटे पुगे प्रचण्ड

यसअघि पार्टीको दस्तावेज लेखन र महत्वपूर्ण राजनीतिक निर्णय लिनुअघि माओवादी अध्यक्ष दाहाल सुकुटे आउने गरेका थिए।
नेपाल समय संवाददाता | बुधबार, मंसिर १४, २०७९

मंगलबारसम्ममा ७४ जिल्लाको परिणाम आइसक्ने

बाजुरा, दोलखा र स्याङ्जाबाहेक अरु सबै जिल्लाको प्रत्यक्ष तथा समानुपातिकतर्फको मतपरिणाम आज साँझ अथवा भोलिसम्म आइसक्ने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए।
नेपाल समय संवाददाता | आइतबार, मंसिर ११, २०७९

लामिछाने भन्छन्- सबै मिलेर विकासका काम गरौं

भरतपुर महानगरपालिकाको सहिदचोक–धर्मचोक–कचपचे सडकखण्डअन्तर्गतको धर्मचोक क्षेत्रमा निर्माण सुरु भएको लामो समय हुँदा पनि कालोपत्र हुनसकेको छैन। यसका कारण बर्खायाममा सडक हिलाम्मे हुने र हिउँदमा धुलो उडेर स्थानीयवासीले हैरानी खेप्दै आइरहेका...
नेपाल समय संवाददाता | आइतबार, मंसिर ११, २०७९

प्रतिनिधिसभा निर्वाचन : विजयी सुरुआतसँगै चर्चामा योगेश

यस पटकको प्रतिनिधिसभाको निर्वाचनमा विजयी सुरुआत गरेको नेपाली कांगेसको उम्मेदवार हुन्, योगेश गौचन थकाली। उनले नेकपा (एमाले)का उम्मेदवार प्रेमप्रसाद तुलाचनलाई पराजित गर्दै सङ्घीय संसद्को यात्रा तय गरेका हुन्।
नेपाल समय संवाददाता | सोमबार, मंसिर ५, २०७९

आजदेखि पोखरा विमानस्थलमा यान्त्रिक उडान

मुलुककै तेस्रो अन्तर्राष्ट्रिय विमानस्थलका रूपमा रहेको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा मङ्सिर ५ गते सोमबारदेखि यान्त्रिक परीक्षण उडान ‘क्यालिब्रेसन फ्लाइट’ सञ्चालन हुँदै छ।
नेपाल समय संवाददाता | सोमबार, मंसिर ५, २०७९

धान पकेट क्षेत्रकै बासिन्दा आयातीत चामलमा निर्भर

तनहुँको व्यास नगरपालिका–८ बर्लाचीका ८१ वर्षीय अग्रज किसान विष्णुप्रसाद ओझालाई बजारबाट किनेर ल्याएको चामलको भातको स्वाद पटक्कै मनपर्दैन। आफ्नै खेतमा उब्जेको धानको भात खाइरहेका उनी अहिले बजारको चामलको स्वाद मन...
नेपाल समय संवाददाता | आइतबार, मंसिर ४, २०७९

ढुक्क भएर मतदान गर्न सरकारको आह्वान

सरकारले चुस्त सुरक्षा प्रबन्ध रहेकाले आइतबारको निर्वाचनमा ढुक्कका साथ मतदान कार्यमा सरिक हुन आह्वान गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, मंसिर ४, २०७९

निर्वाचनमा खटिएका कर्मचारीले पाउँछन् यस्ता सुविधा

मतदान केन्द्र, अस्थायी मतदान केन्द्र तथा मतदानस्थलमा खटिने कर्मचारीले पाउने सेवा सुविधा निर्वाचन अधिकृतको कार्यालयले उपलब्ध गराउँछ।
नेपाल समय संवाददाता | शनिबार, मंसिर ३, २०७९

प्रधानमन्त्री देउवाको गृहजिल्ला डडेल्धुरामा सुरक्षा व्यवस्था कडा

प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेलधुरामा सुरक्षा व्यवस्था कडा पारिएको छ। जिल्लामा दुई हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको हो ।
नेपाल समय संवाददाता | शनिबार, मंसिर ३, २०७९

हुम्ला पठाउने ३५०० क्विन्टल चामल नेपालगञ्जमा थन्कियो

नेपालगञ्जबाट कर्णालीको हिमाली जिल्ला हुम्ला पठाउने चामल नेपालगञ्जमै थन्किएको छ। हवाई मार्गबाट ढुवानीका लागि टेण्डर आह्वान गर्दा मापदण्डअनुसारको बोलपत्र नपरेको र स्थलमार्गबाट ढुवानी गर्न समस्या भएकाले हुम्ला जिल्लामा चामल ढुवानी...
नेपाल समय संवाददाता | शनिबार, मंसिर ३, २०७९

रोल्पामा महिला मतदाता धेरै

आइतबार हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि रोल्पामा पुरुषको तुलनामा महिला मतदाताको सङ्ख्या बढी छ।
नेपाल समय संवाददाता | शनिबार, मंसिर ३, २०७९

तलेजु भवानीको मूर्तिलाई भित्र्याइयो हनुमानढोकाको मन्दिरमा

विश्व सम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रमा दुई दिनसम्म मनाइने गुह्येश्वरी जात्राका क्रममा हनुमानढोकाबाट लगिएको तलेजु भवानीको मूर्ति शुक्रबार राति हनुमानढोकास्थित मन्दिरमा पुनःस्थापना गरिएको छ।
नेपाल समय संवाददाता | शनिबार, मंसिर ३, २०७९

नमुना माझी बस्तीका घर प्रयोगविहीन

वि.सं. २०७२ वैशाख १२ को भूकम्पपछि थाई नेपाली सङ्घले सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–१२ शिखरपुरमा बनाइदिएको नमुना माझीगाउँका ४६ घर प्रयोगविहीन बनेका छन्।
नेपाल समय संवाददाता | शनिबार, मंसिर ३, २०७९

चितवनका मतगणनास्थलमा तारजाली र सिसीटिभी क्यामेरा

चितवनमा मतगणनास्थललाई सुरक्षित बनाउन तारजाली र सिसीटिभी क्यामेरा जडान गरिएको छ।
नेपाल समय संवाददाता | शनिबार, मंसिर ३, २०७९

उपल्लो डोल्पामा हेलिकोप्टरबाट पठाइयो निर्वाचन सामग्री

उपल्लो डोल्पामा १२ वटा मतदान केन्द्रमा हेलिकोप्टरबाट कर्मचारी, सुरक्षाकर्मी र मतदान सामग्री पठाइएको छ। जिल्लामा ६८ मतदान केन्द्रमध्ये उपल्लो डोल्पाका १२ मतदान केन्द्रमा हेलिकोप्टरबाट सो सामग्री पठाइएको हो।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर २, २०७९

ढुक्क भएर मतदान गर्न गृहमन्त्रीको आग्रह

गृहमन्त्री बालकृष्ण खाँणले मुलुकमा शान्ति सुरक्षाको अवस्था मजबुत रहेकाले ढुक्क भएर मतदान गर्न आग्रह गरेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर २, २०७९

नेपाल बैंकको अनुभव : नियामक, 'नाजुक' र सफल

बैंकिङ प्रणालीको सामान्य सिद्धान्त विपरीत दिइएका कर्जाका कारण कुनै समय समस्यामा परेको सो बैंक पछिल्ला दिनमा निजी क्षेत्रसँग प्रतिस्पर्धी बनेर अघि बढिरहेको छ।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक ३०, २०७९

९० म्यादी प्रहरीलाई कारबाही

'आचारसंहिता विपरीत काम गर्ने म्यादी प्रहरीलाई कारबाही गरिएको हो,' उनले भने, 'कारबाहीमा पर्नेमा अधिकांश मादक पदार्थ सेवन गरी कार्यस्थलमा खटिने छन्। उहाँहरुलाई पटक–पटक चेतावनी दिँदासमेत अटेर गरेपछि कारबाही गरिएको हो।'
नेपाल समय संवाददाता | बुधबार, कात्तिक ३०, २०७९

उम्मेदवारसँग उद्यमी बन्ने योजना माग्दै पाल्पाका किसान

चुनावको चहलपहल बढिरहँदा मतदाताले आफ्ना समस्या र गुनासा उम्मेदवार समक्ष पोखिरहेका छन्।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक ३०, २०७९