बुधबार, वैशाख १९, २०८१

सभामुखसँगै सुकुटे पुगे प्रचण्ड

यसअघि पार्टीको दस्तावेज लेखन र महत्वपूर्ण राजनीतिक निर्णय लिनुअघि माओवादी अध्यक्ष दाहाल सुकुटे आउने गरेका थिए।
 |  बुधबार, मंसिर १४, २०७९

रासस

रासस

बुधबार, मंसिर १४, २०७९

triton college
corrent noodles
Metro Mart

सिन्धुपाल्चोक- नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सिन्धुपाल्चोकको सुकुटे आइपुगेका छन्। 

यसअघि पार्टीको दस्तावेज लेखन र महत्वपूर्ण राजनीतिक निर्णय लिनुअघि माओवादी अध्यक्ष दाहाल सुकुटे आउने गरेका थिए। प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको अन्तिम परिणाम आउँदै गर्दा सभामुख अग्निप्रसाद सापकोटा र परिवारका सदस्यसँगै दाहाल सुकुटे आइपुगेका हुन्।

सुकुटेमा अध्यक्ष दाहाललगायतको टोलीले र्‍याफ्टिङसमेत गरेको छ। सभामुखसहित प्रचण्डको टोली आज सुकुटेस्थित सुकुटे बिचमा बस्नेछ। 

प्रकाशित: Nov 30, 2022| 19:33 बुधबार, मंसिर १४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...