शुक्रबार, असोज ३१, २०८२
रासस

रासस


मोरङ-३ मा त्रिपक्षीय प्रतिस्पर्धाको अवस्था

आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा मोरङ क्षेत्र नम्बर ३ मा त्रिपक्षीय प्रतिस्पर्धाको अवस्था रहेको छ।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक ३०, २०७९

रसुवामा आजदेखि नागरिकता र राहदानी वितरण स्थगित

कर्मचारी अभावका कारण जिल्ला प्रशासन कार्यालय रसुवाले प्रदान गर्दै आएको नागरिकता वितरण आजदेखि स्थगन गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक २९, २०७९

तनहुँमा निर्वाचनको सामग्री बुझाउने काम मात्र बाँकी

मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि तनहुँमा तयारी पूरा भएको छ। निर्वाचनका लागि आवश्यक कर्मचारी नियुक्ति, तालिम सकेपछि अब सामग्री बुझाउने काम मात्र बाँकी रहेको जिल्ला...
नेपाल समय संवाददाता | सोमबार, कात्तिक २८, २०७९

निर्वाचन नजिकिएसँगै सवारीसाधन बुकिङ बढ्यो

निर्वाचनमा मतदातालाई गाउँसम्म लैजान बस बुकिङका लागि राजनीतिक दलका उम्मेदवार, नेता–कार्यकर्ताले धमाधम बुकिङ गरेपछि भरिभराउ भए बस।
नेपाल समय संवाददाता | आइतबार, कात्तिक २७, २०७९

झाँक्रीले युवकको मुखमा अगुल्टो झोसिदिएपछि गम्भीर घाइते

नवलपरासीपूर्वको कावासोती नगरपालिका–१ कोइलापानीमा उपचारको बाहानामा झाँक्रीले अगुल्टोले मुखमा झोस्दा एक युवक गम्भीर घाइते भएका छन्।
नेपाल समय संवाददाता | आइतबार, कात्तिक २७, २०७९

सुदूरपश्चिममा भूकम्पको त्रास, प्रहरीद्वारा घर बाहिर बस्न ‘माइकिङ’

खप्तडछान्ना गाउँपालिका–६ पाटादेवलमा केन्द्र भएर शनिबार साँझ पुनः भूकम्प गएपछि नेपाल प्रहरीले स्थानीयवासीलाई घर बाहिर बस्न ‘माइकिङ’ गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, कात्तिक २७, २०७९

दाङका ६१ मतदान केन्द्रको नेतृत्व महिलालाई

दाङमा ६१ मतदान केन्द्रको नेतृत्व महिलालाई दिइएको छ। जिल्लाका तीन निर्वाचन क्षेत्रका चार सय ६५ मतदान केन्द्र रहेका छन्।
नेपाल समय संवाददाता | आइतबार, कात्तिक २७, २०७९

विद्यार्थीलाई नमूना मतदान भन्छन् : अभिभावकलाई सिकाउँछौँ

जिल्लाको टीकापुर नगरपालिका–१ ज्योतिनगरका लक्ष्मण चौधरी कर्णाली माध्यमिक विद्यालयमा अहिले कक्षा १० मा अध्ययन गरिरहेका छन्।
नेपाल समय संवाददाता | शनिबार, कात्तिक २६, २०७९

दोसल्ले गाउँमा बोटबाटै सुन्तला बिक्री

उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ दोसल्ले गाउँमा यस वर्ष राम्रो उत्पादन भएपछि बोटबाटै सुन्तला बिक्री भएको छ।
नेपाल समय संवाददाता | शनिबार, कात्तिक २६, २०७९

डोटीमा भूकम्पले ज्यान गुमाएकाका परिवारलाई राहत रकम वितरण

डोटीमा भूकम्पले ज्यान गुमाएकाका परिवारलाई राहत वितरण गरिएको छ।
नेपाल समय संवाददाता | शनिबार, कात्तिक २६, २०७९

पृथ्वी राजमार्ग विस्तार : ४६६ रुख काटिने

पृथ्वी राजमार्ग सडक विस्तारको क्रम तीव्र रुपमा भइरहेको छ। सो क्रममा अब चार सय ६६ रुख काटिने भएका छन्। यसअघि मुग्लिन–पोखरा सडक आयोजनाले सडकका दायाँबायाँ रहेका चार हजार दुई सय...
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक २५, २०७९

चन्द्र भण्डारी र प्रदीप ज्ञवालीबीच मुख्य प्रतिस्पर्धा, वडाध्यक्षले पाएको मत सुरक्षित गर्न सके भण्डारीको स्थान बलियो

यहाँ कांग्रेसका डा. चन्द्र भण्डारी र एमालेका प्रदीप ज्ञवालीबीच मुख्य प्रतिस्पर्धाको सम्भावना छ। वडाध्यक्षले पाएको मत सुरक्षित गर्नसके कांग्रेसका भण्डारी जित्न सक्छन्। तर स्थानीय तहको मत सुरक्षित नै हुन्छ भन्ने...
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक २५, २०७९

विज्ञापन प्रकाशन तथा प्रसारणबारे निर्वाचन आयोगले गर्‍यो ६ बुँदे निर्णय

निर्वाचन आयोगले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन प्रयोजनका लागि राजनीतिक दल तथा उम्मेदवारले विज्ञापन प्रकाशन तथा प्रसारण गर्न पाउने विषयमा ६ बुँदे निर्णय...
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक २५, २०७९

चुनाव नयाँ, एजेन्डा पुरानै

आगामी ४ मंसिरमा हुने प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचनमा विभिन्न राजनीतिक दलले विगतमा सार्वजनिक गरेका घोषणापत्रमा केही अंक, अक्षर थपेर हुबहु सार्वजनिक गरेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक २४, २०७९

धान पकेट क्षेत्रकै किसानले खान्छन् किनेर चामल

विगतमा मङ्सिरे धान मात्रै ७० देखि ८० मुरी धान उत्पादन गर्ने गरेको ओझाले बताए। केही वर्षदेखि आफूले खेती गर्न नसकेको उनी बताउँछन्। उत्पादन धेरै भएको देखिए पनि खानका लागि पर्‍याप्त...
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक २४, २०७९

कांग्रेस (विपी) को घोषणापत्र: पूर्वाधार विकासमा जोड

नेपाली कांग्रेस (विपी) ले मंसिर ४ गते हुन लागेको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि पार्टीको घोषणापत्र सार्वजनिक गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक २४, २०७९

रसुवामा घरदैलो कार्यक्रम तीव्र, आश्वासन बाँड्दै उम्मेदवार

आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य पदको निर्वाचनका लागि रसुवामा राजनीतिक दलले घरदैलो कार्यक्रम तीव्र पारेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक २४, २०७९

आइसल्याण्डमा राष्ट्रपति भण्डारीलाई दिइयो ‘वुमन पोलिटिकल ट्रेलब्लेजर अवार्ड’

राष्ट्रपति विद्यादेवी भण्डारीलाई ‘वुमन पोलिटिकल ट्रेलब्लेजर अवार्ड’ प्रदान गरिएको छ।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक २४, २०७९

बैतडीमा सत्ता गठबन्धन र एमालेबीच मुख्य प्रतिस्पर्धा

१ निर्वाचन क्षेत्र रहेको बैतडीमा नेकपा माओवादी केन्द्रबाट चुनावी मैदानमा रहेका नरेन्द्रबहादुर कुँवरले सत्ता गठबन्धनका कारण आफ्नो जित निश्चित रहेको बताउँछन् भने गठबन्धनभित्रको असन्तुष्टि र १० वर्षसम्म आफूले गरेको काम...
नेपाल समय संवाददाता | बुधबार, कात्तिक २३, २०७९

भूकम्पले बस्ती खण्डहर बनेपछि [तस्बिरहरु]

मंगलबार रातिदेखि बुधबार बिहानसम्म गएको भूकम्पले घर भत्किँदा डोटीमा ६ जनाको मृत्यु भएको छ। अन्य ५ जना घाइते भएका छन्।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक २३, २०७९