आइतबार, फागुन १७, २०८२
रासस

रासस


फेरि गुलजार बन्न थाले रसुवाका होटल

हिमाली छटाको आनन्द लिन आउने आन्तरिक एवं बाह्य पर्यटकको सङ्ख्या जिल्लामा क्रमशः वृद्वि हुँदै गएको छ। यसबाट होटल व्यवसायीको आर्थिक अवस्था सुधार समेत हुन थालेको छ।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक २२, २०७९

बागलुङको निसेलढोर : मतदाता भेट्न पुगेनन् उम्मेदवार

आगामी मङ्सिर ४ गते प्रदेश तथा प्रतिनिधिसभा निर्वाचन नजिकिँदै छ। गाउँदेखि सहर र बस्ती-बस्तीमा चुनावी सरगर्मी बढेको छ। तर बागलुङको निसीखोला गाउँपालिका-५ निसेलढोरका स्थानीयलाई भने यसको रौनकले अझै छुन सकेको...
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक २२, २०७९

टेलिकमको फाइबर सेवा अवरूद्ध हुँदा ३ जिल्लाका सेवाग्राही मर्कामा

नेपाल टेलिकमको अप्टिकल फाइबर लिंकमा खराबी आएपछि खोटाङसहित तीन जिल्लामा टेलिफोन तथा इन्टरनेट सेवा अवरूद्ध भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक २२, २०७९

मैथिली भाषालाई मधेस प्रदेशमा सरकारी कामकाजको भाषा बनाउनुपर्छ : अध्यक्ष दत्त

मधेसी आयोगका अध्यक्ष डा. विजयकुमार दत्तले मैथिली भाषालाई मधेस प्रदेशमा सरकारी कामकाजको भाषा बनाउनुपर्नेमा जोड दिएका छन्।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक २१, २०७९

सुर्खेतका २० मतदानस्थल अति संवेदनशील

सुर्खेतमा निर्वाचनका लागि कायम रहेका २० मतदानस्थललाई अति संवेदनशीलको सूचीमा राखिएको छ। जिल्ला सुरक्षा समितिका अनुसार जिल्लाका एक सय ३९ मतदान स्थल रहेका छन्।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक २१, २०७९

दैलेख–१ मा गठबन्धनका उम्मेदवार पूर्वएमाले थापा र एमालेका शर्माबीचको प्रतिस्पर्धा रोचक

पाँच दलीय गठबन्धनको साझा उम्मेदवार रहेकाले समाजवादीका उम्मेदवार थापा आफ्नो जित पक्का भएको बताउँछन् भने एमाले उम्मेदवार शर्मा जिल्लामा पार्टीको जनाधार बलियो रहेकाले आफ्नो जित निश्चित रहेको दाबी गर्छन्।
नेपाल समय संवाददाता | आइतबार, कात्तिक २०, २०७९

तनहुँमा स्थानीय तहका सबै वडामा मतदाता शिक्षा चलाइँदै

निर्वाचनमा बदर मत न्यूनीकरण गर्न र मतदान गर्ने तरिकाबारे जानकारी गराउन जिल्लाका ८५ वटै वडामा मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरेको हो।
नेपाल समय संवाददाता | आइतबार, कात्तिक २०, २०७९

दैलेखमा गाउँ पसे उम्मेदवार, यस्तो छ चुनावी प्रतिस्पर्धा

दुई प्रतिनिधिसभा र चार प्रदेशसभा निर्वाचन क्षेत्र रहेको दैलेखमा मुख्य गरी नेकपा एमाले र गठबन्धनका दल नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) पार्टी गाउँ केन्द्रित चुनावी अभियानमा...
नेपाल समय संवाददाता | आइतबार, कात्तिक २०, २०७९

टीकापुर उद्यानमा पर्यटक भरिभराउ

दसैं-तिहारपछि कैलालीको टीकापुर उद्यान पर्यटकले भरिभराउ भएको छ। पार्कमा विशेष गरी देउसीभैँलो खेलेर वनभोज (पिकनिक) खान आउने बढी भरिन्छन्।
नेपाल समय संवाददाता | आइतबार, कात्तिक २०, २०७९

मेलापातमा भोट माग्दै उम्मेदवार

कालीकोटका मतदातालाई आगामी मङ्सिर ४ गतेको चुनावभन्दा मेलापातकै चटारो बढी छ। यही कात्तिक र मङ्सिर महिनामा अन्नबाली भित्र्याउने र अन्नबाली लगाउने समय भएकाले मतदातालाई मेलापातकै चटारो भएको हो।
नेपाल समय संवाददाता | आइतबार, कात्तिक २०, २०७९

कालीगण्डकीमा चल्ने भयो र्‍याफ्टिङ

कालीगण्डकी नदीमा नियमित र्‍याफ्टिङ सञ्चालन हुने भएको छ। साहसिक खेलमार्फत पर्यटक भित्र्याउन लागि परेको हार्नेस जीप लाइन तथा एड्भेन्चर रिसोर्टले र्‍याफ्टिङ सञ्चालनलाई निरन्तरता दिने भएको हो।
नेपाल समय संवाददाता | शनिबार, कात्तिक १९, २०७९

कञ्चनपुरमा ९ जना पूर्वसांसद चुनावी मैदानमा

तीन प्रतिनिधिसभा र छ प्रदेशसभा निर्वाचन क्षेत्र रहेको जिल्लामा नेपाली कांग्रेसबाट संविधानसभा सदस्यमा निर्वाचित दुई, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)बाट एक-एक गरी यहाँ चार जना संविधानसभा सदस्यले सुदूरपश्चिम प्रदेशसभा...
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक १८, २०७९

पाल्पा २ मा पाण्डेलाई गठबन्धनको भर, १ मा एमालेका आचार्य र कांग्रेसका गाहामध्ये को बलियो?

क्षेत्र नम्बर २ मा २०५१, २०५६, २०७० र २०७४ मा सोमप्रसाद पाण्डे विजयी भएका थिए। पाण्डे त्यतिवेला एमालेमै थिए। वि.सं. २०६४ मा नेकपा माओवादीकी लीला सोमैसँग उनी पराजित भएका थिए।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक १७, २०७९

दशरथचन्द नगरपालिकामा बिहीबार सार्वजनिक बिदा

दशरथचन्द–८ मा रहेको प्रसिद्ध त्रिपुरासुन्दरी मन्दिरमा जात्रा लाग्ने भएकाले बिहीबार सार्वजनिक बिदा दिइएको हो।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक १६, २०७९

कांग्रेसलाई बहुमत दिनुस्, विकासको ग्यारेन्टी दिन्छौं : शशांक कोइराला

कांग्रेस सम्मिलित गठबन्धनले आगामी निर्वाचनमा बहुमत ल्याए स्थिरतासहित विकासको ग्यारेन्टी दिइने नेता शशांकको प्रतिबद्धता।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक १६, २०७९

भक्तपुर-२ : फेरिएको राजनीतिक अंकगणितमा गठबन्धन र एमालेको प्रतिस्पर्धा

गत वैशाखमा सम्पन्न स्थानीय निर्वाचनमा कांग्रेस पहिलो शक्तिका रुपमा उदय भएको छ। चार स्थानीय तह भएको भक्तपुरमा कांग्रेसले दुई पालिका मध्यपुरथिमि र चाँगुनारायण नगरपालिकाको प्रमुखमा जितेको छ।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक १६, २०७९

यस्तो छ बागलुङ-२ को चुनावी अंकगणित

चुनावी परिणाममा कहिले नेपाली कांग्रेस त कहिले वाम दल हाबी हुने बागलुङमा यसपालि के होला भन्ने सर्वत्र चासो छ। बदलिएको चुनावी समीकरणबीच हिजो एकै मोर्चामा रहेका दलहरू अहिले एकार्काविरुद्ध प्रतिस्पर्धामा...
नेपाल समय संवाददाता | बुधबार, कात्तिक १६, २०७९

बलायर र भट्टको टक्करमा चौधरी 'फ्याक्टर'

स्थानीय तहको निर्वाचनमा पाएको मतका आधारमा आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा कैलाली क्षेत्र नं ४ बाट नेपाली कांग्रेसक नेता वीरबहादुर बलायर आफू जित्नेमा ढुक्क छन्।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक १६, २०७९

संगीता धामी : सागमा स्वर्ण, निर्वाचनमा म्यादी

हालै सम्पन्न नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा स्वर्ण विजेता धामी १३औं सागमा कुस्तीमा पहिलो पटक स्वर्ण जित्ने नेपाली महिला खेलाडी हुन्।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक १५, २०७९

खगराज प्रदेशमा झरेपछि प्रतिस्पर्धा पेचिलो बनेको कास्की-१

हुन त यस क्षेत्रमा अन्य दल स्वतन्त्र गरी १४ उम्मेदवार छन् तर मुख्य प्रतिस्पर्धा भने कांग्रेस र एमाले उम्मेदवारबीच नै हुने देखिएको छ।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक १५, २०७९