सोमबार, वैशाख १४, २०८३
  • गृहपृष्ठ
  • फोटो
  • एमालेको विधान महाधिवेशनस्थलमा बढ्यो चहलपहल [तस्बिरहरू]

एमालेको विधान महाधिवेशनस्थलमा बढ्यो चहलपहल [तस्बिरहरू]

प्रमुख प्रतिपक्षी एमालेको विधान महाधिवेशन शुक्रबार सुरु हुँदैछ। महाधिवेशन ललितपुरको गोदावरीमा सुरु हुन लागेको हो।
 |  शुक्रबार, असोज १५, २०७८

दिनेश श्रेष्ठ

दिनेश श्रेष्ठ

शुक्रबार, असोज १५, २०७८

काठमाडौं– प्रमुख प्रतिपक्षी एमालेको विधान महाधिवेशन शुक्रबार सुरु हुँदैछ। महाधिवेशन ललितपुरको गोदावरीमा सुरु हुन लागेको हो। महाधिवेशनस्थलमा कार्यकर्ता पुगेका छन् भने शीर्ष नेताहरूको स्वागतको तयारी गरिएको छ।

National life

विधि र नीति निर्माणका लागि केन्द्रित हुने महाधिवेशनमा ६ हजारभन्दा धेरै नेता–कार्यकर्ता सहभागी हुँदैछन्। तीन दिनसम्म चल्ने प्रथम विधान महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक, महासचिव ईश्वर पोखरेलले संगठनात्मक र संगठन विभागका तर्फबाट उपमहासचिव विष्णु पौडेलले विधान संशोधन प्रस्ताव पेस गर्नेछन्। 




kumari









 

प्रकाशित: Oct 01, 2021| 12:31 शुक्रबार, असोज १५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सेताम्मे पाथीभरा: रमाइलोसँगै कष्ट पनि [तस्बिरहरु]

हिँड्न नसक्नेहरु भरियालाई बोकाएर पनि मन्दिर पुग्छन्। काफ्लेपाटीबाट माथि यातायातको साधन जाँदैन। हिँड्न नसक्ने तीर्थयात्रीहरुका लागि बोक्न काफ्लेपाटीदेखि नै बाटामा भरियाहरु भेटिन्छन्।