बिहीबार, असार ४, २०८३

आहा रारा!

रारा समुद्री सतहबाट २ हजार ९ सय ७२ मिटर उचाइमा छ। दिनमा पटकपटक रङ फेरिरहने रारा घुम्न दसैं बिदामा आन्तरिक पर्यटकको घुइँचो नै लाग्ने गर्छ।
 |  आइतबार, कात्तिक ७, २०७८

सालिक महर्जन

सालिक महर्जन

आइतबार, कात्तिक ७, २०७८

काठमाडौं- रारा समुद्री सतहबाट २ हजार ९ सय ७२ मिटर उचाइमा छ। दिनमा पटकपटक रङ फेरिरहने रारा घुम्न दसैं बिदामा आन्तरिक पर्यटकको घुइँचो नै लाग्ने गर्छ।

National life

राराले कहिले नीलो, कहिले बैजनी, कहिले सिम्रिक अनि कहिले खैरो रङ धारण गर्छ। मुगुमा अवस्थित रारा नेपालकै प्रसिद्ध ताल हो।

जिल्ला सदरमुकाम गमगढीबाट पश्चिमतर्फ करिब ३ घण्टा पैदल यात्रा गरेपछि रारा पुग्न सकिन्छ। १०.८ वर्ग किलोमिटरमा फैलिएको रारा तालको लम्बाइ ५ किलोमिटर र चौडाइ ३.२ किलोमिटर छ भने गहिराइ १६७ मिटर छ। कोरोनाले थलिएको राराको पर्यटन व्यवसाय कोरोना संक्रमणमा कमी आएसँगै चहलपहल बढ्न थालेको छ। 


Shivam cement




प्रकाशित: Oct 24, 2021| 10:39 आइतबार, कात्तिक ७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सेताम्मे पाथीभरा: रमाइलोसँगै कष्ट पनि [तस्बिरहरु]

हिँड्न नसक्नेहरु भरियालाई बोकाएर पनि मन्दिर पुग्छन्। काफ्लेपाटीबाट माथि यातायातको साधन जाँदैन। हिँड्न नसक्ने तीर्थयात्रीहरुका लागि बोक्न काफ्लेपाटीदेखि नै बाटामा भरियाहरु भेटिन्छन्।