शनिबार, वैशाख २७, २०८२

धान भित्र्याउन व्यस्त खोकनाबासी [१३ तस्बिरमा]

ललितपुरको भैंसेपाटीबाट भित्र पर्ने खोकना फाँटमा खोकनावासी धान भित्र्याउन व्यस्त छन्।
 |  बुधबार, कात्तिक १०, २०७८
nespernesper

दिनेश श्रेष्ठ

दिनेश श्रेष्ठ

बुधबार, कात्तिक १०, २०७८

vianetvianet

काठमाडौं– ललितपुरको भैंसेपाटीबाट भित्र पर्ने खोकना फाँटमा यति बेला खोकनावासी धान भित्र्याउन व्यस्त छन्। किसान खेतमा थ्रेसर मेसिन पुर्‍याएर धान झार्ने, केलाएर घर लैजाने, पराल सुकाउने जस्ता काम गरिरहेका देखिन्छन्।

triton college

ललितपुरकै उर्वरभूमि मानिने खोकनाको धानखेती आकाशेपानीमा निर्भर छ। खोकनामा करिब पाँच हजार रोपनी जमिनमा धानखेती  हुने अनुमान छ। स्थानीयका अनुसार प्रतिरोपनी ७ देखि १० मुरीसम्म धान फल्छ। खोकना आफ्नै उत्पादनमा निर्भर छ। 

 


 

National life insurance

 

 

 


 

 


 


 


 

 


 

प्रकाशित: Oct 27, 2021| 12:16 बुधबार, कात्तिक १०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सेताम्मे पाथीभरा: रमाइलोसँगै कष्ट पनि [तस्बिरहरु]

सेताम्मे पाथीभरा: रमाइलोसँगै कष्ट पनि [तस्बिरहरु]

हिँड्न नसक्नेहरु भरियालाई बोकाएर पनि मन्दिर पुग्छन्। काफ्लेपाटीबाट माथि यातायातको साधन जाँदैन। हिँड्न नसक्ने तीर्थयात्रीहरुका लागि बोक्न काफ्लेपाटीदेखि नै बाटामा भरियाहरु भेटिन्छन्।