बिहीबार, असार ४, २०८३

एमसीसीविरुद्ध बानेश्वरमा प्रदर्शन [तस्बिरहरू]

बुधबार देशभक्त जनगणतान्त्रिक मोर्चा, नेकपा संयुक्त, नेकपा एकता केन्द्र, नेपालको लागि नेपालीलगायतका पार्टीहरुले माइतीघरमा जम्मा भएर विरोध प्रदर्शन गरे।
 |  बुधबार, भदौ २३, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, भदौ २३, २०७८

काठमाडौं- अमेरिकी सहयोग नियोग मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता संसद्‍बाट पारित गर्न खोजिएको भन्दै केही दिनयता राजधानीमा निरन्तर प्रदर्शन भइरहेका छन्।सोही क्रममा बुधबार पनि विभिन्न राजनीतिक दल र समूहले माइतीघर र बानेश्वर क्षेत्रमा प्रदर्शन गरेका हुन्। 

National life

बुधबार देशभक्त जनगणतान्त्रिक मोर्चा, नेकपा संयुक्त, नेकपा एकता केन्द्र, नेपालको लागि नेपालीलगायतका पार्टीहरुले माइतीघरमा जम्मा भएर विरोध प्रदर्शन गरे।

माइतीघरबाट निकालेको र्‍याली नयाँ बानेश्वर पुगेर सभामा परिणत भएको छ। कार्यक्रममा कम्युनिस्ट नेताहरू सीपी गजुरेल र सीपी मैनालीसहितका नेताहरूले सम्बोधन गरेका थिए। 


Shivam cement





 

प्रकाशित: Sep 08, 2021| 16:54 बुधबार, भदौ २३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सेताम्मे पाथीभरा: रमाइलोसँगै कष्ट पनि [तस्बिरहरु]

हिँड्न नसक्नेहरु भरियालाई बोकाएर पनि मन्दिर पुग्छन्। काफ्लेपाटीबाट माथि यातायातको साधन जाँदैन। हिँड्न नसक्ने तीर्थयात्रीहरुका लागि बोक्न काफ्लेपाटीदेखि नै बाटामा भरियाहरु भेटिन्छन्।