बिहीबार, असार ४, २०८३

बनेपा डुबानमा [तस्बिरहरू]

अविरल वर्षाका कारण पुण्यमाता खोलामा आएको बाढीका कारण बनेपाको पुलबजार क्षेत्र डुबानमा परेको छ।
 |  सोमबार, भदौ २१, २०७८

मनीष भैल

मनीष भैल

सोमबार, भदौ २१, २०७८

काठमाडौं– अविरल वर्षाका कारण पुण्यमाता खोलामा आएको बाढीका कारण बनेपाको पुलबजार क्षेत्र डुबानमा परेको छ। डुबानका कारण अरनिको राजमार्गमा यातायात सञ्चालनसमेत अवरुद्ध भएको छ। केही साना सवारीसाधन समेत डुबेको थियो।  वर्षाका कारण जिल्लाका अन्य खोलामा पनि पानीको सतह बढेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ।

National life





Shivam cement




प्रकाशित: Sep 06, 2021| 11:50 सोमबार, भदौ २१, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सेताम्मे पाथीभरा: रमाइलोसँगै कष्ट पनि [तस्बिरहरु]

हिँड्न नसक्नेहरु भरियालाई बोकाएर पनि मन्दिर पुग्छन्। काफ्लेपाटीबाट माथि यातायातको साधन जाँदैन। हिँड्न नसक्ने तीर्थयात्रीहरुका लागि बोक्न काफ्लेपाटीदेखि नै बाटामा भरियाहरु भेटिन्छन्।