बिहीबार, असार ४, २०८३

बोडेमा नीलबाराही नाचको उल्लास [तस्बिरहरू]

हरेक वर्ष गाईजात्राको भोलिपल्ट मध्यरातिबाट यो नाच सुरु हुने परम्परा छ। यो नाचलाई बोडेको प्रख्यात जिब्रो छेड्ने र बिस्केट जात्रापछिको ठूलो जात्राका रुपमा लिने गरिन्छ।
 |  बिहीबार, भदौ १०, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ १०, २०७८

काठमाडौं– भक्तपुरको ठिमीस्थित बोडेको नीलबाराही नाच शुक्रबार सकिएको छ। मंगलबार रातिदेखि सुरु भएको जात्रा आज समापन भएको हो। 

National life

हरेक वर्ष गाईजात्राको भोलिपल्ट मध्यरातिबाट यो नाच सुरु हुने परम्परा छ। यो नाचलाई बोडेको प्रख्यात जिब्रो छेड्ने र बिस्केट जात्रापछिको ठूलो जात्राका रुपमा लिने गरिन्छ। प्रत्येक टोलको चोकमा धाः बाजा, भुस्याः, काँय र पाँगा बाजाको तालमा परम्परागत नीलबाराही देवीको नाच देखाउने गरिन्छ।

हेरौं, राससले खिचेका तस्बिर


Shivam cement















प्रकाशित: Aug 26, 2021| 16:40 बिहीबार, भदौ १०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सेताम्मे पाथीभरा: रमाइलोसँगै कष्ट पनि [तस्बिरहरु]

हिँड्न नसक्नेहरु भरियालाई बोकाएर पनि मन्दिर पुग्छन्। काफ्लेपाटीबाट माथि यातायातको साधन जाँदैन। हिँड्न नसक्ने तीर्थयात्रीहरुका लागि बोक्न काफ्लेपाटीदेखि नै बाटामा भरियाहरु भेटिन्छन्।