बिहीबार, असार ४, २०८३

झुटो आरोपमा २८ महिना जेल बसेर रिहा भएपछि [तस्बिरहरू]

झुटो आरोपमा २८ महिना कारागार बसेपछि दुई निर्दोष सैनिक रिहा भएका छन्। सैनिक विशेष अदालतबाट सफाइ पाएर रिहा भएपछि उनीहरू चितवन जिल्ला कारागारबाट रिहा भएका हुन्।
 |  शुक्रबार, भदौ १८, २०७८

अनिल यादव

अनिल यादव

शुक्रबार, भदौ १८, २०७८

काठमाडौं- झुटो आरोपमा २८ महिना कारागार बसेपछि दुई निर्दोष सैनिक रिहा भएका छन्। सैनिक विशेष अदालतबाट सफाइ पाएर रिहा भएपछि उनीहरू चितवन जिल्ला कारागारबाट रिहा भएका हुन्। 

National life

गन चोरीको झुटो आरोपमा उनीहरूविरुद्ध मुद्दा परेपछि सैनिक जनरल समरी अदालतले उनीहरूलाई कैद सजाय सुनाएको थियो।

तर आफूहरू विरुद्ध झुटो आरोपमा कैद सजाय सुनाइएको भन्दै उनीहरुले सैनिक विशेष अदालतमा पुनरावेदन गरेका थिए। सैनिक विशेषले उनीहरूलाई रिहा गर्न बिहीबार आदेश दिएको थियो। 

दुई सैनिक रिहा हुँदाका तस्बिर


Shivam cement

प्रकाशित: Sep 03, 2021| 18:52 शुक्रबार, भदौ १८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सेताम्मे पाथीभरा: रमाइलोसँगै कष्ट पनि [तस्बिरहरु]

हिँड्न नसक्नेहरु भरियालाई बोकाएर पनि मन्दिर पुग्छन्। काफ्लेपाटीबाट माथि यातायातको साधन जाँदैन। हिँड्न नसक्ने तीर्थयात्रीहरुका लागि बोक्न काफ्लेपाटीदेखि नै बाटामा भरियाहरु भेटिन्छन्।