शुक्रबार, जेठ १९, २०८०
अनिल यादव

अनिल यादव


दोखः द्वन्द्वकालमा माआवोदीले गरेको 'फउल प्ले'

निर्देशक बरालले यो सिनेमालाई ‘फउल प्ले’ भनेका छन्। फुटबलमा खेलको नियमविपरीत खेलेपछि त्यो ‘फउल’ हुन्छ। यहाँ निर्देशकले द्वन्द्वकालमा माओवादीले क्रान्तिको नाममा जनतासँग गरेको ‘फउल’ देखाउन खोजेका छन्। तर, बिर्सेका छन्-...
नेपाल समय संवाददाता | बुधबार, असार २९, २०७९

'कहीँ नभएको जात्रा' फिल्म क्षेत्रमा : विशिष्ट चलचित्रकर्मी बन्न आफैं फारम भर्दैछन् कलाकार

जब परिचयपत्र थापेको प्रमाणसहित चलचित्रकर्मीहरुले फेसबुकमा तस्बिर राख्न थाले, त्यसपछि फिल्मवृत्त तरंगित भएको छ। प्रश्न उठेको छ- चलचित्रकर्मीको वर्गीकरण किन र के का आधारमा?
नेपाल समय संवाददाता | सोमबार, असार २०, २०७९

नाबालिगविरुद्ध २७ वर्षीया विवाहित महिलाको बलात्कार मुद्दा, तर अदालतले पत्याएन

बलात्कृत भएकी भनिएकी महिलाको घरमा टिभी मर्मत गर्न पुगेका नाबालिगले सहमतिमै शारीरिक सम्पर्क गरेको बयान दिएपछि जबर्जस्ती करणीको मुद्दामा न्यायाधीशले सुनाए अचम्मको फैसला।
नेपाल समय संवाददाता | सोमबार, असार १३, २०७९

...अनि पटक-पटक मर्ने प्रयास गरेकी थिइन् दिलमायाले

‘त्यसबेला मेरो छोरो पाँच वर्षको थियो। म माइतीको शरणमा गएको थिएँ। तर माइतीले पनि नहेरेपछि मर्छु भनेर बाबुलाई घरमै छोडेर जंगलभित्र गा'को थिएँ। तर जंगलमा ३ घन्टा रुँदैरुँदै बिताएर घर...
नेपाल समय संवाददाता | आइतबार, असार १२, २०७९

गायिका सुनार मृत्यु प्रकरण : प्रेमीले फालेको सल नालीमा भेटियो, पोस्टमार्टम रिपोर्ट कुर्दै प्रहरी

प्रहरीको प्रारम्भिक अनुसन्धानले गायिका सुनारको डिभोर्सपछि उनी श्रेष्ठसँग करिब डेढ वर्षयता ‘लिभिङ टुगेदर’मा बस्दै आएको देखिएको छ। नेपालटारस्थित उनको डेरामा श्रेष्ठको आउजाउ बाँक्लै थियो।
नेपाल समय संवाददाता | आइतबार, असार १२, २०७९

दर्शकलाई साथमा लिएर यात्रा गर्न नसकेको 'चिसो मान्छे'

सिनेमाका केही दृश्यहरु हेरेपछि बरु प्रश्‍न गर्न मन लाग्छ, हाम्रो समाज यति क्रुर भइसकेको हो, कि सेतो कफनले छोपेर लासलाई बाटैमा छाडिदिन्छ? कि श्रीमान् शोकमा परेका बेला पनि स्वच्छन्दता, स्वतन्त्रता...
नेपाल समय संवाददाता | आइतबार, असार ५, २०७९

अनशनरत निहारिकाले न्याय पाउने बलियो बाटो

निहारिकाको मुद्दा कमजोर हुनुमा प्रहरीदेखि न्यायालयसम्मलाई आरोप लाइरहेकी छिन्, तर उनको मुद्दाको मिसिल हेर्दा उनले प्रहरीमा बुझाएका निवेदनकै कारण मुद्दा कमजोर भएको देखिन्छ।
नेपाल समय संवाददाता | बुधबार, असार १, २०७९

बालक बोकेर अनशनरत निहारिकाबारे अदालतको फैसला भन्छ- उनको बलात्कार होइन, बिहे भएको थियो

‘यो जाहेरी पर्नुपूर्व पीडितले ०७६ माघ १९ गते ‘नारी अस्मिताको रक्षा गरी जीवन रक्षा गरी पाउँ’ भन्ने निवेदन जिल्ला प्रहरी कार्यालय धनुषामा दिएको र अर्को निवेदन सोही कार्यालयमा ०७६ फागुन...
नेपाल समय संवाददाता | सोमबार, जेठ ३०, २०७९

सिक्वेलको जित, सर्जकको हार : कबड्डी-४ [फिल्म समीक्षा]

‘कबड्डी–४’ हेरेपछि लाग्यो, यो रामबाबुले दर्शकसँग खेलेको यस्तै एउटा फिल्म हो, जहाँ सिक्वेलले त जित्यो होला तर सर्जकले हारेका छन्। अर्थात्, बक्सअफिसमा पैसा त थुप्रियो होला तर नेपाली फिल्मको सिर्जनात्मक...
नेपाल समय संवाददाता | मंगलबार, जेठ १७, २०७९

काठमाडौंका 'हर्क साम्पाङ' जसलाई महानगरले जिताएन

कम्युनिष्ट नेता जीवनराज मानन्धरका छोरा हुन्, सायमी। मेयरको उम्मेदवारीपछि मात्रै उनको राजनीतिक यात्रा सुरु भएको हो। नत्र यो १० वर्ष उनको परिचय अभियन्ताकै रुपमा थियो।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ १३, २०७९

बालेनले मेयर जिते भने काम गर्न सक्लान्?

'पार्टीका मान्छेले गलत काम गर्दा पनि उसले कारबाही गर्न सक्दैन। मेयर आफै भ्रष्टाचारी भयो, पैसा खाने बाटोमा लाग्यो भने पो अरुले सपोर्ट गर्दैनन्। तर, मेयर ‘भिजनेरी’ छ, असल छ र...
नेपाल समय संवाददाता | शनिबार, जेठ ७, २०७९

१६ वर्षीया किशोरी बलात्कार प्रकरणमा के गर्दैछ प्रहरी?

सर्वत्र प्रश्न उठिरहेको छ– ‘बालेन शाहको चुनावी हारजितलाई लिएर खसीको बाजी राख्ने युवकलाई तत्काल समात्ने प्रहरी बलात्कारजस्तो जघन्य अपराधको घटना बाहिर आउँदा पनि किन चुप लागेर बसिरहेको छ? हामीले पनि...
नेपाल समय संवाददाता | शुक्रबार, जेठ ६, २०७९

कांग्रेस–एमालेको त्यो अनौठो गठबन्धन जसले राप्रपालाई हरायो

स्थानीय निर्वाचनका लागि कांग्रेसले देशभर एमालेविरुद्ध गठबन्धन गरिरहँदा त्यहाँ भने एमालेसँग सहकार्य भएको थियो। राप्रपाको दबदबा रहेको त्यस गाउँपालिकामा लिङ्देनका उम्मेदवारलाई हराउन कांग्रेस–एमाले अनौठो गठबन्धनका लागि तयार भएका थिए।
नेपाल समय संवाददाता | बुधबार, जेठ ४, २०७९

बालेन अघि सार्दै विद्रोहको संघारमा छ काठमाडौं

महानगरका भित्री बस्तीमा मतगणना सुरु भएपछि नै जितको छिनोफानो हुने अधिकांश कांग्रेस र एमाले नेताहरुको विश्लेषण छ।
नेपाल समय संवाददाता | आइतबार, जेठ १, २०७९

१० दिनअघि साथीसँग 'मर्छु होला' भनेकी थिइन्, आज आफ्नै कोठामा मृत भेटिइन्

सञ्जु निकटस्थहरुका अनुसार पछिल्लो समय उनी निकै निराश अवस्थाबाट गुज्रिएकी थिइन्। साथीहरुसँग भन्ने गर्थिन्, ‘सरकारले जागिर खोजिदिए हुन्थ्यो।’
नेपाल समय संवाददाता | मंगलबार, वैशाख २७, २०७९

जब भोट माग्दामाग्दै ढले माओवादी उम्मेदवार

यता माओवादी केन्द्र हरिवनले चुनावी हारबाट तिलमिलाएका केही दलका अपराधीहरुले योजनाबद्ध तरिकाले मिठाइमा विष खुवाएर ज्यान मार्ने उद्देश्य राखेको आरोप लगाएको छ। ‘अँध्यारो कोठामा बसेर ज्यान मार्ने अपराधको योजना बनाउने...
नेपाल समय संवाददाता | आइतबार, वैशाख २५, २०७९

पोखरेलसँगको चिया भेट सम्झिँदै आईजीपी सिंहको आग्रह- अदालत नजाऔं, मिलेर काम गरौं

तर, सँगसँगै एआइजीको वरियताक्रममा क्रमशः पहिलो र दोश्रो रहेका विश्वराज पोखरेल र सहकुल थापालाई उछिनेर सिंहलाई आइजीपी बनाएको भन्दै दुइ एआइजी अदालत जाने तयारीमा रहेको खबर पनि उनले पढिरहेका छन्।...
नेपाल समय संवाददाता | आइतबार, वैशाख १८, २०७९

यसकारण आफ्नै गृहनगरमा सहज छैन केपी ओलीलाई

प्रसाईंका अनुसार राप्रपालाई यसपटक मेयर छाड्नुमा अर्को ‘भद्र सहमति' पनि कारण हो। ‘संघीय चुनावमा राप्रपाले आफ्नो उम्मेदवार नउठाएर गठबन्धनलाई सघाउने सहमति भएको छ,’ उनले भने।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख १३, २०७९

यसरी असफल भयो विश्वप्रकाशलाई गृहनगरमा कमजोर बनाउने सिटौलाको प्रयास

आइतबार रातिसम्म शर्माको गृहनगर मेचीनगरमा प्रदेश समितिको निर्णयअनुसार कांग्रेस झापा जिल्ला उपसभापति केशवराज पाण्डे मेयरका उम्मेदवार थिए। तर, महामन्त्री शर्माले यसलाई प्रतिष्ठाको विषय बनाएपछि सोमबार कांग्रेस केन्द्रले प्रदेशको निर्णय नै...
नेपाल समय संवाददाता | सोमबार, वैशाख १२, २०७९

...अनि बन्यो देशकै होचो भूभागमा अनौठो गठबन्धन

मुस्लिम र आदिवासीको बाहुल्यता रहेको यो गाउँपालिका कांग्रेस नेता कृष्ण सिटौला र राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनको निर्वाचन क्षेत्रभित्र पर्छ। यहाँ राप्रपाले यसअघि अध्यक्ष र उपाध्यक्षसहित बहमुत वडाहरु जितेको थियो।
नेपाल समय संवाददाता | आइतबार, वैशाख ११, २०७९