शुक्रबार, असोज ३१, २०८२
अनिल यादव

अनिल यादव


जब ३० लाख ठगिएकी आमाले प्रहरीलाई सेलरोटी बाँडिन्

मनकुमारी राजभण्डारी (नाम परिवर्तन) कसरी अनलाइनबाट ठगिन पुगिन्? सेल खुवाइसकेपछि हामीले उनीसँग जिज्ञासा राख्यौं। त्यसपछि परिचय नखुलाइदिने सर्तमा उनी हामीसँग खुल्न तयार भइन्।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख ८, २०७९

अवैध आयातमा समेत घुस्दैछ 'क्रिप्टो कारोबार'

प्रतिबन्धित क्रिप्टोकरेन्सीको ठूलो रकममा कारोबार भइरहेको सूचना पाएपछि डेढ महिनायता उपत्यका अपराध अनुसन्धानको टोली यो अपरेशनमा खटिएको थियो। योबीचमा थुप्रैसँग सोधपुछ गर्दा पनि प्रहरीलाई कारोबारीसम्म पुग्न कठिन नै भइरहेको थियो।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख ६, २०७९

पल शाहको 'बिहे गर्ने आश्वासन'पछि बयान बदलिन् पीडितले

विश्वस्त श्रोतका अनुसार यसमा कानुन व्यवसायीसँग परामर्शपछि पल पक्षले रचेको 'ग्रान्ड डिजाइन' छ। त्यो 'ग्रान्ड डिजाइन'बारे चर्चा गर्नुअघि जाहेरी दिएदेखि पल कारागारमा पुग्दासम्म पीडित नाबालिग कहाँ थिइन्, त्यसको चर्चा गर्नु...
नेपाल समय संवाददाता | आइतबार, वैशाख ४, २०७९

अर्जुन दास हत्याका मुख्य अभियुक्तको 'बयान' : लागूऔषधको डोज बढ्दै गयो, त्यसपछि रुखमा बाँधेर मार्‍यौं

हत्यामा संलग्न १० जना भनिए पनि घटना भएको चार महिना पुग्नै लाग्दा प्रहरीले चार जना पक्राउ गरेको हो। जसमा मुख्य अभियुक्त भण्डारीसहित बमे भनिने बमबहादुर बोहोरा र रोनी परियार भनिने...
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख २, २०७९

९० वर्षको बिरामी बुबा हेरिरहेका लालबहादुरले जब कंगोमा छोरा मारिएको खबर सुने

‘यता ९० वर्षको बुबाको हेरचाह मैले नै गर्नुपर्छ,’ उनले भने, ‘उता नाती (चन्द्रबहादुर)ले फोन गरेर माथि हाकिमहरुलाई भनेर म आफै शव लिएर आउने कोशिश गर्छु भनेको छ। हेरौं के हुन्छ!’
नेपाल समय संवाददाता | बुधबार, चैत २३, २०७८

कविताको हत्यामा 'बेस्ट फ्रेन्ड'कै संलग्नता, मनमुटावको कारण खोतल्दै प्रहरी

‘त्यसपछि हामीले अनिता र अर्का उनका दाइ पर्नेलाई पक्राउ गरेका हौं,’ अनुसन्धानमा खटिएका एक प्रहरी अधिकृतले भने, ‘उनीहरुको शरीरमा पनि केही चोटपटक देखियो जसले पनि हामीलाई अनुसन्धान नजिक पुग्न सहयोग...
नेपाल समय संवाददाता | मंगलबार, चैत २२, २०७८

ट्युसन पढ्न हिँडेकी १७ वर्षीया कविताको बाटोमै हत्या, साथीसहित दुईजना पक्राउ

प्रहरीले अहिलेसम्म कविताको हत्याबारे आधिकारिक रुपमा पुष्टि गरिसकेको छैन। किशोरीको शव पनि घटनास्थलबाट उठाइएको छैन। वरपर दोषीलाई तत्काल कारवाही गर्नुपर्ने दबाबसहित स्थानीयहरुको भीड छ।
नेपाल समय संवाददाता | मंगलबार, चैत २२, २०७८

गाउँबाट डाक्टर बन्न हिँडेका विद्यार्थी कसरी तयार भए नक्कली परीक्षार्थी बन्न?

डाक्टर बनाउन पठाएको छोरालाई प्रहरी खोरमा भेटेपछि चिन्तित उनीहरुका अभिभावक अहिले प्रहरी अधिकृतलाई फोन गरी–गरी सोधिरहेका छन्, ‘अब के हुन्छ सर, छुट्छन् कि जेल जान्छन्?’
नेपाल समय संवाददाता | सोमबार, चैत २१, २०७८

कहाँ पुग्यो चार सैनिक अधिकृतविरुद्ध निर्दोष सैनिकले दिएको यातनाको जाहेरी?

आफू कार्यरत रहेको कालिबहादुर गणको कोतबाट हतियार चोरेको झुटो अभियोगमा जेल सजाय भोगेका गुरुङले गत फागुन १५ गते जिल्ला सरकारी वकिलको कार्यालय चितवन पुगेर जाहेरी दर्ता गराएका थिए।
नेपाल समय संवाददाता | बुधबार, चैत २, २०७८

टिकटकमै सक्रिय छन् बेरोजगारलाई ठग्नेहरू

प्रहरीले खोजी गर्दै जाँदा थाहा भयो– रोजगारीको बहानामा बेरोजगारहरुलाई ठग्नेको त उपत्यकामा गिरोह नै बनिसकेको रहेछ। प्रहरी अपराध महाशाखाको टोलीले यसरी ठगी गरिरहेका ९ जनालाई बानेश्वर, चावहिल, कोटेश्वर, बालाजुलगायत स्थानबाट...
नेपाल समय संवाददाता | बुधबार, फागुन २५, २०७८

पलविरुद्ध प्रहरीसँग तीन बलिया प्रमाण, दुर्गेश थापाले पनि दिए सुटुक्क बयान

सोसल मिडियामा अनेक अडियो छरपस्ट भएका छन् तर, प्रहरीले पलविरुद्ध लागेको नाबालिग जबरजस्ती करणीको आरोप पुष्टि गर्न सहयोग पुग्ने एउटा अडियोलाई प्रमाणका रुपमा पेश गर्ने तयारीमा छ।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन २०, २०७८

बाहिर पूजा शर्माको हाइहाइ, भित्र पीडितकी आमाको आँशु

फर्किदै गर्दा उनीहरुको आँखामा न्यायको आशा प्रस्टै झल्किन्थ्यो। ‘सर, हामी त गाउँको मान्छे, केही बुझ्दैनौं, केही जान्दैनौं। तर, छोरीले न्याय पाउँछे भन्ने आशा राखेका छौं। निराश नबनाउनुहोला,’ जाँदै गर्दा जाहेरी...
नेपाल समय संवाददाता | बुधबार, फागुन १८, २०७८

हिरासतभित्र कसरी राखिएका छन् पल शाह?

पल शाह हिरासतमा रहेको आज बुधबार चौथो दिन। बाहिर धेरैको अनुमान छ– स्टार कलाकारको छवि बनाइसकेका पललाई हिरासतभित्र पक्कै फरक व्यवहार गरिएको छ। धेरैलाई लागेको छ, हिरासतभित्र उनलाई अरु थुनुवाभन्दा...
नेपाल समय संवाददाता | बुधबार, फागुन १८, २०७८

पल शाह प्रकरणलाई यसरी गिजोल्दैछन् युट्युबर र कथित अभियन्ता

एकैछिन होटलमा बसेर बनाइएका यस्ता भिडियो ट्रेन्डिङमा पर्नुको कारण उत्तेजक शीर्षक, बाइट र पूर्वयोजना नै हो।
नेपाल समय संवाददाता | मंगलबार, फागुन १७, २०७८

पल प्रकरणमा अर्को जाहेरी : गैँडाकोट रिसोर्टमा सुटिङ लम्ब्याएर करणी गरेको आरोप

फरार भएको चार दिनपछि अभिनेता पल शाहले तनहुँ प्रहरीसमक्ष आत्मसमर्पण गरेपछि पीडित परिवार उनीविरुद्ध अर्को जाहेरी लिएर नवलपरासीस्थित इलाका प्रहरी कार्यलय गैँडाकोट पुगेको छ।
नेपाल समय संवाददाता | आइतबार, फागुन १५, २०७८

'डिजाइन'को शिखण्डी बन्दै पल शाहका म्यानेजर, प्रहरी भन्छ- आएको कुरा नोट गरिरहेका छौं

पल फरार रहेको तेश्रो दिन उनका म्यानेजर कृष्ण जोशी एक्कासी युट्युब च्यानल अनलाइनटिभी नेपालको पर्दामा देखिएका छन्, त्यो पनि अचम्मको स्वीकारोक्तिसहित। पलले आफूहरुमाथि लगाएको षड्यन्त्रको आरोप सत्य हो भन्दै उनी...
नेपाल समय संवाददाता | शुक्रबार, फागुन १३, २०७८

पल भागेको भाग्यै, प्रहरी खोजेको खोज्यै

काठमाडौं प्रहरी श्रोतले भन्यो, ‘एकपटक पलका म्यानेजरले एक ठाउँमा बोलाए, त्यहाँ जाँदा उनले पललाई भगाइसकेछन्। लोकेसन ट्याप गर्द राजधानीमै रहेको देखाउँछ।’
नेपाल समय संवाददाता | बिहीबार, फागुन १२, २०७८

दुई हप्ताअघि नै अभिनेत्री रेखा थापाले बिहे गरेको खुलासा

अदालतको विश्वस्त स्रोतअनुसार रेखाले माघ १२ गते जाजरकोट स्थायी घर भएका प्रेमी बलराम शाहीसँग बिहे गरेकी हुन्।
नेपाल समय संवाददाता | सोमबार, फागुन २, २०७८

उखुबारी हत्या घटना : तेस्रो व्यक्तिको शव ललितपुरमा भेटियो

मोरङको धनपालथान–७ स्थित उखुबारी हत्या घटनासँग सम्बन्धित हराइरहेका अर्का एक व्यक्तिको शव ललितपुरमा भेटिएको छ।
नेपाल समय संवाददाता | बिहीबार, माघ २०, २०७८

विदेश जानेलाई अस्पतालले नै यसरी बनाइदिन्छन् नक्कली पीसीआर रिपोर्ट

केही दिन अघिमात्रै अपराध महाशाखामा सुराकीको विशेष सूचना आएको थियो– ‘स्वाब संकलन समेत नगरी केही अस्पतालले नक्कली पीसीआर रिपोर्ट बाँड्दैछन्।’ यो सुनेर महाशाखा प्रहरी नेतृत्व नै झसंग भयो।
नेपाल समय संवाददाता | बुधबार, माघ १९, २०७८