शुक्रबार, असोज ३१, २०८२
अनिल यादव

अनिल यादव


'अस्वस्थ' युवतीलाई पनि छाडेनन् युट्युबरले, भ्युजका लागि अर्को गलत अभ्यास!

युट्युबरले तर्क गर्न सक्लान्, यो त युवतीको अनुमतिमै लिइएको 'इन्टरभ्यू' हो। तर, मानसिक रुपमा अस्वस्थ यूवती के गर्न हुने/के नहुने, त्यसको सही निर्णय गर्ने अवस्थामा पनि हुँदिनन् भन्ने सामान्य ज्ञान...
नेपाल समय संवाददाता | बिहीबार, माघ १३, २०७८

यसरी खुल्यो 'स्पर्श' का नाममा हामीले खाइरहेको नक्कली महको रहस्य

हामीले बजारबाट खरिद गरेर त्यसलाई खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागमा परीक्षणका लागि पठायौं।परीक्षणपछि खुल्यो मह त गुणस्तरहीन र खानयोग्य रहेनछ।
नेपाल समय संवाददाता | शुक्रबार, माघ ७, २०७८

...त्यसैले थपेनन् प्रधानसेनापतिले उपरथी कार्कीको पदावधि

तर, पदावधि थपमा उनको नाम नपर्नुमा यही एउटा कारण भने काफी छैन। प्रधानसेनापति निकट श्रोतका अनुसार यसमा उपरथी कार्कीका केही पुराना ‘ब्याड रेकर्ड’ र उजुरीमार्फत् आएका अनियमितताका आरोपले पनि काम...
नेपाल समय संवाददाता | शुक्रबार, माघ ७, २०७८

'चिसापानी प्रकरण'मा घाइते मेजर जागिरबाट बर्खास्त, एक महिना जेल पनि

कैलालीस्थित चिसापानीमा स्थानीयसँग विवाद हुँदा आक्रमणमा परेका नेपाली सेनाका सेनानी (मेजर) अशोक शाहीलाई सैनिक सेवाबाट बर्खास्त गर्ने फैसला भएको पाइएको छ।
नेपाल समय संवाददाता | बुधबार, माघ ५, २०७८

रक्सीको विज्ञापन गरेपछि प्रकाश सपूतमाथि उठेको नैतिक प्रश्न

पछिल्लो समय निकै रुचाइएका गायक प्रकाश सपूत एउटा रक्सी कम्पनीको प्रचारका लागि गरेको विज्ञापनका कारण आलोचित बन्न पुगेका छन्।
नेपाल समय संवाददाता | आइतबार, माघ २, २०७८

फिल्म समीक्षा : प्रहरी अनुसन्धानलाई गिज्याउँदैछ 'चपली हाइट ३'

निर्मला पन्तको हतियारा उम्किँदै जाँदा ‘चपली हाइट–३’ जसरी पर्दामा आएको छ, त्यसले पक्कै कहीँ न कहीँ प्रहरीको अनुसन्धान प्रणालीलाई पनि गिज्याउँछ। सिनेमाले प्रश्न छाडेको छ– ‘कहिलेसम्म अपराधीहरु यसरी प्रहरीको चंगुलबाट...
नेपाल समय संवाददाता | शुक्रबार, पुस ३०, २०७८

पेन्सनपट्टासँगै विगत बन्यो सैनिक हिरासतमा मैले पाएको यातनाको कथा [भिडियोसहित]

नेपाल समयले उनका विषयमा ‘गनले अन्याय, गनले न्याय’ शीर्षकमा श्रृंखलाबद्ध रिपोर्टिङ गरेको थियो। लवकुमार गुरुङले जागिर छाडेपछि हाम्रा सहकर्मी अनिल यादवसँग सुनाएको आफ्नो यातनाको कथा जस्ताको तस्तैः
नेपाल समय संवाददाता | मंगलबार, पुस २७, २०७८

एसएसपी यादवको मृत्युपछि उब्जिएको प्रश्न : किन आफैंलाई सिध्याइरहेका छन् प्रहरी?

‘एसएसपी यादव पछिल्लो समय डिप्रेसनको औषधी लिइरहेको पनि बुझिएको छ। केही समस्यामा पो थिए कि या केही कारण निराश थिए, प्रहरी यसको अनुसन्धान गर्ने क्रममा छ।’
नेपाल समय संवाददाता | शुक्रबार, पुस ९, २०७८

...अनि युट्युबबाट 'पतन' भए भाग्य न्यौपाने

आफू चर्चामा आउन युट्युबलाई जथाभावी प्रयोग गर्दा कसरी एउटा उदाएको युट्युबर पतन हुन्छ? भाग्य यतिखेर युट्युब वृत्तमा यसकै एउटा उदाहरण बन्न पुगेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, पुस ६, २०७८

साथी कुटिएको खबर दिँदा जेल परेका सिपाहीको मुद्दा पेसीमा, होला त पुनर्बहाली?

धेरैको अपेक्षा थियो- अदालतले कुटपिट गर्ने अधिकृतलाई निर्मम सजाय देला, पीडित अमल्दार र सिपाहीहरुलाई न्याय होला। तर, फैसला अनपेक्षित निस्कियो।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर २८, २०७८

सैनिक कलेजबाट बेपत्ता विद्यार्थीबारे भेटिएन कुनै क्लु, सोधपुछमै सीआईबी

कलेजलाई जिम्मा लगाएको छोरा हराएको खबर पाउनेबित्तिकै दानबहादुर काठमाडौं आएका थिए। काठमाडौं आएरै उनले थाहा पाए, होस्टेलका वार्डेनले ५ दिनसम्म राजेश बेपत्ता हुँदा पनि माथिल्लो निकायमा कोठामै भएको रिपोर्टिङ गरेका...
नेपाल समय संवाददाता | आइतबार, मंसिर १९, २०७८

यस्तो रहस्यमय मृत्यु जसले बाहिर ल्यायो रौतहट कारागारभित्रको 'दादागिरी'

एक कैदीको रहस्यमय मृत्युको घटनापछि जिल्ला कारागार रौतहटभित्र हुने गरेका बेथिति र हिंसाको अनेक पक्ष सतहमा आएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर १०, २०७८

यी युट्युबर, जो प्र्यांकको बहानामा हिंसा गरिरहेका छन्

‘न्यू नेपाली प्र्यांक भिडियो’ भन्दै भिडियो सेयरिङ वेबसाइट युट्युबमा यतिबेला अश्लील, भद्दा र आपत्तिजनक दृश्य र संवाद समावेश भएका भिडियो छ्याप्छ्याप्ती भेटिन्छन्। र, यस्तै भिडियोहरु उत्पादन गरेर युट्युब र टिकटकमा...
नेपाल समय संवाददाता | सोमबार, मंसिर ६, २०७८

माओवादीबाट समायोजित सैनिक पुनको 'बयान' : तँ जंगली भन्दै यातना दिए

‘तैँले बाहिर बेचेको हो भनेर स्वीकारिस् भने तेरो जागिर मात्रै जान्छ, अरु केही सजाय हुँदैन, हामी मिलाउँछौँ। नत्र तँ यहीँ सड्छस्, तेरो मिसनको पैसा पनि केही आउँदैन’ भन्दै धम्क्याए। म...
नेपाल समय संवाददाता | शनिबार, कात्तिक २७, २०७८

सैनिक होस्टलबाट बेपत्ता छोरा खोजिरहेका बाबुको कथा

सैनिक कलेजको छात्रावासबाटै छोरा गायब भएपछि दुई महिनायता दानबहादुर राम्रोसँग सुत्न सकेका छैनन्। छोरासँग जोडिएका स्मृति र सपनाले उनलाई निदाउन त दिएकै छैन।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक १६, २०७८

एमबीबीएस पढ्दै गरेका विद्यार्थी सेनाको मेडिकल कलेजबाट ५७ दिनदेखि बेपत्ता

बेपत्ता भएको खबर पाएयता छोरा खोजिदिन बुबा दानबहादुर प्रहरीदेखि सेनाको शरणसम्म पुगिसकेका छन्। प्रधानसेनापतिसम्मलाई उनले निवेदन दिएका छन्। तर, अहिलेसम्म कुनै ‘क्लु’ मिल्न सकेको छैन।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक ११, २०७८

चोर समातेपछि पनि प्रहरीलाई अनुसन्धानकै सास्ती

अधिकांश चोरीका घटनामा पीडितको दाबीसँग चोरको ‘बयान’ नमिल्दा प्रहरीलाई अनुसन्धानमा सकस हुने गरेको छ। ‘
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक ९, २०७८

'विभेद गर्ने काठमाडौं अब फर्कन्न'

कुनै बेला बागमती करिडोरमा माछा तार्दै गर्दा मैले कामेश्वरलाई सोधेको थिएँ, ‘के रहेछ त जिन्दगी?’
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक ४, २०७८

कंगो भ्रष्टाचार 'ब्रेक' गर्ने पत्रकार भन्छन्- निर्दोष सैनिकलाई सजाय दिइयो

शृंखलाको यो भागमा हामी कान्तिपुर टिभीका पत्रकार रमेश धमलासँगको ‘बयान’ प्रस्तुत गर्दैछौं, जहाँ उनले स्पष्ट भनेका छन्, ‘मलाई सूचना दिएको आरोपमा सेनाले त्यतिबेला जसलाई कारबाही गर्‍यो, खासमा उनीहरु मेरो सूचनाका...
नेपाल समय संवाददाता | सोमबार, असोज ११, २०७८

५ सैनिक कुट्‍ने ३ क्याप्टेनको बयान : ‘सबक सिकाउन पिटेका हौं’

‘कोर्ट अफ इन्क्वायरी’सँग दिएको बयानमा तीनै जनाले पाँच जना सैनिकलाई कुटपिट गरेको तथ्य स्वीकारेका छन्। अमल्दार नमराज माझीलाई अलि बढी पिटेको कुरा पनि स्वीकारेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, असोज ७, २०७८