शुक्रबार, असोज ३१, २०८२
अनिल यादव

अनिल यादव


जेलसहित बर्खास्तीमा परेका सिपाही भन्छन्- ऊ रोइरहेको थियो, मेरो मन थामिएन

घरमा फोन गर्न पनि कहिलेकाहीँ मात्रै दिइन्थ्यो। त्यो पनि ‘सबै ठिक छ’ भन्न लगाइन्थ्यो। एक-दुई मिनेट मात्रै गफ गर्न दिइन्थ्यो। ‘के भयो अचानक यस्तो?’ भन्दै बुबाआमा रुनुहुन्थ्यो, श्रीमती रुन्थिन्। तर...
नेपाल समय संवाददाता | मंगलबार, असोज ५, २०७८

कंगोमा सेनाका क्याप्टेनहरूबाट मरणासन्न हुने गरी कुटाइ खाएका एक सैनिकको बयान [भिडियो रिपोर्ट]

यो पटक हामी ती अमल्दार नमराज माझीको बयान प्रस्तुत गर्दैछौं, जसलाई कंगोमा त्यतिबेला राति साढे १० बजेको समयमा सैनिक अधिकृतहरू इन्द्रबहादुर थापा, सुवास हुमागाईं र योगेन्द्र धितालले पाइपको लठ्ठी प्रयोग...
नेपाल समय संवाददाता | सोमबार, असोज ४, २०७८

सैनिक पिट्‌ने 'हाकिम' जोगाउन रचियो यस्तो खेल, तर सिपाहीलाई जेल

सैनिक श्रोतका अनुसार यो चर्को फैसला तत्कालीन प्रधानसेनापति पूर्णचन्द्र थापाको सिधा दबाबमा भएको थियो। आफ्नो कार्यकालमा यस्तो निर्मम कुटपिटको खबर मिडियामा आएपछि उनले आफ्नै बेइज्जती महसुस गरेका थिए। त्यसैले उनी...
नेपाल समय संवाददाता | आइतबार, असोज ३, २०७८

कंगोमा कुटाइ खाएका नमराजको बयानः सेनाका क्याप्टेनहरूले मलाई फुटबल बनाएर हाने

फेरि पनि मलाई हान्न आउँदा मैले हात खडा गरी 'सर! मेरो गल्ती भए सजाय दिनुस्, यसरी नकुट्नुस्' भन्दा पनि 'तँ बढी बोलिस्' भनेर मलाई सहसेनानी (क्याप्टेन) इन्द्रबहादुर थापा र सहसेनानी...
नेपाल समय संवाददाता | शुक्रबार, असोज १, २०७८

अनियमितताबारे हुनुपर्ने सेनाको अनुसन्धान किन मोडियो सूचनाको स्रोततिर?

जसको जागिर गुम्यो, उनीहरुलाई ‘कोर्ट अफ इन्क्वायरी’को टोलीले बयान नलिनुले नै छानबिन कतिसम्म फितलो र पूर्वाग्रही थियो भन्ने प्रष्ट देखाउँछ।
नेपाल समय संवाददाता | बिहीबार, भदौ ३१, २०७८

कान्तिपुर टिभीको त्यो समाचार जसकारण दुई सैनिक अधिकृतले जागिर गुमाए

अनियमितताको विषयमा भने त्यस्तो केही नदेखिएको भन्दै प्रकरणलाई इन्क्वायरीले नै अन्तै मोड्यो। त्यसपछि सिम्खडा र गुरुङविरुद्ध नेपाली सेनाको अभियोजन महाशाखाले अनुशासन तथा आचरणसम्बन्धी कसुरमा मुद्दा चलायो।
नेपाल समय संवाददाता | बुधबार, भदौ ३०, २०७८

सुल्झिएन सत्यनारायण हत्याको गुत्थी, के गर्दैछ प्रहरी?

ललितपुरको सानेपास्थित आफ्नै कोठामा मृत भेटिएको दुई महिना कटिसक्दा पनि प्रहरीले भारतीय नागरिक सत्यनारायण पारिखको हत्यामा संलग्न व्यक्ति पहिचान गर्न सकेको छैन। कुनै ठोस ‘क्लु’ फेला पर्न नसक्दा प्रहरीका लागि...
नेपाल समय संवाददाता | आइतबार, भदौ २७, २०७८

निर्दोष सैनिकबारे यसरी गरियो रिपोर्टिङ, प्रश्न अझै बाँकी छन्

लवकुमारको परिवारलाई भेट्नुअघिसम्म यी दुई सैनिक कहिले र कसरी जेल पर्ने अवस्थासम्म पुगे, म प्रष्ट थिइनँ। प्रमिला र ताराबाट प्रत्यक्ष सुनेपछि धेरै कुरा खुल्ने पक्का थियो।
नेपाल समय संवाददाता | मंगलबार, भदौ २२, २०७८

जेलमुक्त हुँदै गर्दा के भने सैनिकले? आफन्तले सुनाए, ‘यातना र जेल भयो, क्षतिपूर्ति भएन’

उनीहरु जेलबाट निस्किनु केही घण्टाअघि मात्रै परिवारको प्रतिक्रिया लिन जंगी अड्डामै पुगेको थियो, नेपालसमय टिम।
नेपाल समय संवाददाता | शनिबार, भदौ १९, २०७८

जेलमुक्त हुँदै गर्दा के भने सैनिकले? आफन्तले सुनाए, ‘यातना र जेल भयो, क्षतिपूर्ति भएन’

सैनिक हिरासतमा चार महिना राखेर चरम यातना दिइरहँदा उनीहरुले धेरैपटक ‘हामी निर्दोष छौं’ भनेर नचिच्याएका होइनन्, तर त्यसबेला उनीहरुको आवाज त्यो कालकोठरीको भित्ताबाहेक कसैले सुनेन, न सुन्न चाह्यो।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ १८, २०७८

झुटो आरोपमा २८ महिना जेल बसेर रिहा भएपछि [तस्बिरहरू]

झुटो आरोपमा २८ महिना कारागार बसेपछि दुई निर्दोष सैनिक रिहा भएका छन्। सैनिक विशेष अदालतबाट सफाइ पाएर रिहा भएपछि उनीहरू चितवन जिल्ला कारागारबाट रिहा भएका हुन्।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ १८, २०७८

अढाई वर्षदेखि जेलमा रहेका दुई निर्दोष सैनिक रिहा, कारागारबाट गण लगियो

हतियार चोरीको झुटो आरोपमा साढे दुई वर्षदेखि जेल सजाय काटिरहेका दुई सैनिक रिहा भएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ १८, २०७८

अदालतले भन्यो- अढाई वर्षदेखि जेलमा रहेका दुई निर्दोष सैनिकलाई तत्काल रिहा गर्नू

बिहीबारको इजलासले भने अढाई वर्षदेखि जेलमा राखिएका दुई सैनिकलाई निर्दोष ठहर गर्दै तत्काल रिहा गर्नुपर्ने फैसला गरेको हो।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ १८, २०७८

दुई वर्षदेखि जेलमा रहेका निर्दोष दुई सैनिकले पाए न्याय!

पछिल्ला दिनमा निर्दोष सैनिकद्वयलाई जेलमा राखिएको विषय सतहमा आएपछि सैनिक अदालतले उनीहरुको पुनरावेदनलाई अग्राधिकारमा राखेर पेसी तोकेको थियो। सैनिक स्रोतका अनुसार बिहीबार भएको बहसपछि सैनिकद्वयलाई सफाई दिइएको छ।
नेपाल समय संवाददाता | बिहीबार, भदौ १७, २०७८

फलोअप : दुई निर्दोष सैनिकको मुद्दामा बहस सकियो, फैसला शुक्रबार सुनाइने

पीडितका तर्फबाट अधिवक्ताद्वय अरुण पौडेल र सोमनाथ ढुंगानाले बहस गरेका थिए भने विपक्षी सेनाका तर्फबाट साम्बराज अर्याल र महेन्द्रजंग साहले बहस गरेका थिए। बिहीबार बहस सकिएपनि फैसला भने सुनाइएको छैन।
नेपाल समय संवाददाता | बिहीबार, भदौ १७, २०७८

ब्यारेकबाट 'गन' चोरेर साथीको हत्या गरेका गंगाधरलाई जन्मकैदको सजाय

नेपाली सेनाको गन चोरी गरेको र सैनिक भरत गुरुङको हत्या स्वीकार गरेका सैनिक गंगाधर ढकाललाई जन्मकैद हुने भएको छ। सैनिक समरी जनरल अदालतले ढकाललाई जन्मकैदको सजाय सुनाउने फैसला गरेको हो।
नेपाल समय संवाददाता | बिहीबार, भदौ १७, २०७८

फलोअप : जेलमा रहेका दुई निर्दोष सैनिकको मुद्दामा फेरि पेसी, आजै फैसला हुन सक्ने

एसएमजी हतियार चोरीको झुटो अभियोगमा साढे दुई वर्षदेखि जेल सजाय काटिरहेका सैनिकद्वय अमल्दार लबकुमार गुरुङ र सिपाही सरोज तामाङको मुद्दाको पेसी बिहीबार (आज) का लागि तोकिएको छ। सैनिक विशेष अदालतले...
नेपाल समय संवाददाता | बिहीबार, भदौ १७, २०७८

निर्दोष सैनिकका परिवारलाई यातना दिन प्रहरी पनि दोषी, यी हुन् दुई एसपी

उनी यतिखेर आशावादी छिन्, लबकुमार-सरोजको रिहाइसँगै झुटो मुद्दा लगाएर फसाउने सैनिक र सैनिकलाई साथ दिने प्रहरीलाई समेत कारबाही हुन्छ। तर, प्रहरी प्रधान कार्यालयले यो विषयमा छानबिन गर्छ/गर्दैन, हेर्न बाँकी छ।
नेपाल समय संवाददाता | मंगलबार, भदौ १५, २०७८

सैनिक फसाउने अनुसन्धानका दोषी को? क-कसलाई होला कारबाही?

नेपाल समय संवाददाता | सोमबार, भदौ १४, २०७८

दुई सैनिक फसाउने अनुसन्धानका दोषी को? सेनाभित्र क-कसलाई होला कारबाही?

चितवन जिल्ला कारागारमा रहेका सरोजले नेपाल समयसँग भनेका थिए, 'मैले र लबले भोगेको यातनाको त यो जुनीमा के, ५० जुनीमा पनि हिसाब–भर्पाई हुन सक्दैन।'
नेपाल समय संवाददाता | आइतबार, भदौ १३, २०७८