शुक्रबार, असोज ३१, २०८२
अनिल यादव

अनिल यादव


दुई निर्दोष सैनिकलाई न्यायको बाटो, फाइल झिकाउन अदालतको आदेश

सैनिकद्वय अमल्दार लवकुमार गुरुङ र सिपाही सरोज तामाङको सम्पत्ति कसुरसम्बन्धी मुद्दामा सैनिक विशेष अदालतले फाइल झिकाउन आदेश दिएको छ।
नेपाल समय संवाददाता | बिहीबार, भदौ १०, २०७८

दुई निर्दोष सेनाको मुद्दालाई सैनिक विशेष अदालतको अग्राधिकार, रिहा होलान् त?

जुन ‘गन’ भरत गुरुङको हत्या स्वीकार गरेका गंगाधर ढकालको साथमा भेटियो, त्यही ‘गन’ चोरी गरेको अभियोगमा कालीबहादुर गणमै मुकाम भएको समरी जनरल सैनिक अदालतले उनीहरूलाई कैद सजाय सुनाएको थियो।
नेपाल समय संवाददाता | बुधबार, भदौ ९, २०७८

दुई निर्दोष सैनिकका लागि न्यायको ढोका खोल्ने चाबी बन्दैछ गंगाधरको यो बयान

लवकुमार र सरोजले न्याय पाउने आशा मारिसकेका थिए। तर, जब हतियार गंगाधरको चोरेको पुष्टि भयो, त्यसपछि फेरि एकपल्ट उनीहरुमा न्याय पाउने आशा जागेको छ।
नेपाल समय संवाददाता | मंगलबार, भदौ ८, २०७८

जेलमा रहेका 'निर्दोष' सैनिकका परिवार न्याय खोज्दै काठमाडौंमा, के भन्छ सेना?

साढे दुई वर्षअघि हराएको एसएमजी गनको नम्बर पनि एउटै हो। त्यसकारण पनि हाल कारागारमा रहेका सैनिकद्वय लबकुमार र सरोज निर्दोष देखिन्छन्।
नेपाल समय संवाददाता | शनिबार, भदौ ५, २०७८

यस्तो छ 'एसएमजी चोर' सैनिकको बयान

हामीले यसअघिका ५ श्रृंखलामा कारागारमा सजाय भोगिरहेका सैनिकदेखि उनीहरुका परिवारले भोगेको यातनाको वृतान्त प्रकाशित गरिसक्यौं। निर्दोष हुँदाहुँदै आफूहरुलाई चरम यातना दिएर चोरी स्वीकार गर्न लगाएको कारागारबाटै सैनिक जवान सरोज तामाङले...
नेपाल समय संवाददाता | बिहीबार, भदौ ३, २०७८

निर्दोष कैदीका परिवारलाई समेत सेनाले यसरी दियो महिनौं यातना

'पानी खान दिँदैनथे। बिहानदेखि बेलुकासम्म, बेलुकादेखि बिहानसम्म एउटै कोठामा राख्थे। म त मर्न तयार भइसकेकी थिएँ। खास राणा शासन त आर्मीमा रहेछ, मलाई त्यतिबेला महसुस भयो,' त्यो सम्झँदा आज पनि...
नेपाल समय संवाददाता | बुधबार, भदौ २, २०७८

एसएमजी चोरी स्वीकारेका ढकाललाई अदालतबाट सेनाले लग्यो, पीडित परिवार भन्छ- बयानमा हेराफेरी नहोस्

अदालतको आदेशसँगै यो मुद्दा अब सैनिक अदालतले सुनुवाइ गरी फैसला गर्ने भएको छ। गुरुङको हत्या गरेको आरोप लागेका भरतपुर–२१ का गंगाधर ढकाललाई पनि सेनालाई बुझाउने तयारी प्रहरीले गरिरहेको छ।
नेपाल समय संवाददाता | मंगलबार, भदौ १, २०७८

उता सैनिक श्रीमानलाई यातना, यता सुत्केरी श्रीमतीलाई सास्ती

आफू सुत्केरी भएका बेला श्रीमान् जेलमा पर्दा उर्मिलाले खुब दुःख पाएकी छिन्। घरमा कमाउने कोही नभएपछि ९ महिनाको नानी छाडेर उनी सुबिसु इन्टरनेटको अफिसमा काम गर्न जान्थिन्।
नेपाल समय संवाददाता | सोमबार, साउन ३२, २०७८

जेलबाट सैनिक सरोजले भने– निर्दोष छौं, अब न्याय पाइएला कि!

धेरैलाई थाहा नहुन सक्छ, जतिबेला ढकालले गन चोरेको भनेका छन्, त्यही समयमा यो गणबाट १००७९२ नम्बरको एसएमजी गन हराएको थियो। र, त्यही ‘गन’ चोरेको अभियोगमा मोरङ सुन्दर हरैंचाका सैनिक जवान...
नेपाल समय संवाददाता | आइतबार, साउन ३१, २०७८

जेलभित्र रहेका दुई सैनिक निर्दोष, हराएको हतियार अर्कैले चोरेको ‘पुष्टि’

चोरीको आरोपमा जेल परेका ती दुई सैनिक सोही नम्बरको हतियार अर्को व्यक्तिले चोरेको स्विकारेपछि उनीहरुमाथिको अभियोग बनावटी रहेको तथ्य बाहिर आएको हो।
नेपाल समय संवाददाता | आइतबार, साउन ३१, २०७८

जेलभित्र रहेका दुई सैनिक निर्दोष, हराएको हतियार अर्कैले चोरेको ‘पुष्टि’

चोरीको आरोपमा जेल परेका ती दुई सैनिक जवानहरु सोही नम्बरको हतियार अर्को व्यक्तिले चोरेको स्विकारेपछि उनीहरुमाथिको अभियोग बनावटी रहेको तथ्य बाहिर आएको हो।
नेपाल समय संवाददाता | आइतबार, साउन ३१, २०७८

फेसबुकदेखि ह्वाट्सएपसम्म छन् थरीथरीका ठग : एक वर्षमै तीन सयभन्दा बढी ठगिए

पीडितको उजुरी आएपछि कहाँबाट ठगी भइरहेको रहेछ भनेर अनुसन्धान गर्दा पेज नाइजेरियाबाट चलिरहेको खुलेको थियो। तर, नेपालमा फेसबुकको कुनै शाखा छैन, न रेस्पोन्स टिम नै।
नेपाल समय संवाददाता | बिहीबार, साउन २८, २०७८

कसले दियो दोहोरी प्रतिष्ठानलाई दुर्गेश बहिष्कार गर्ने अधिकार?

‘हामीले दुर्गेशजीलाई यो गीत रिलिज गर्नुअघि नगर्न भनेर सम्झायौं। तर, उहाँले संस्था नै मान्दिनँ भनेर हिँड्नुभयो। त्यसैले हामीले पनि उहाँलाई नमान्ने भनेर बहिष्कार गर्ने निर्णयमा पुगेका हौं।’
नेपाल समय संवाददाता | मंगलबार, साउन १९, २०७८

बढ्दैछन् आफैं र आफ्नालाई मार्नेहरू

प्रहरी प्रधान कार्यलयको तथ्यांक हेर्दा ज्यानसम्बन्धी घटना अघिल्लो वर्षसँग तुलना गर्दा उस्तै पाइन्छ। आव ०७५/०७६ मा ६ हजार ९ सय ८६ ज्यानसम्बन्धी घटना भएका थिए। आव ०७६/०७७ मा यो संख्या...
नेपाल समय संवाददाता | बुधबार, साउन १३, २०७८

कसले मार्‍यो सत्यनारायणलाई? प्रहरी अनुसन्धानका यी दुई कोण

नेपाल समय संवाददाता | मंगलबार, साउन १२, २०७८

कसले मार्‍यो सत्यनारायणलाई? प्रहरी अनुसन्धानका यी दुई कोण

यो घटनाको अनुसन्धानमा महानगरीय प्रहरी परिसर ललितपुरसँगै महानगरिय अपराध महाशाखाको टोली पनि जुटिरहेको छ। तर, अहिलेसम्म कुनै ‘क्लु’ पाउन नसक्दा घटनाको अनुसन्धान जटिल बन्दै गएको छ। 
नेपाल समय संवाददाता | मंगलबार, साउन १२, २०७८

न्याय खोज्दा अन्यायमा परेका प्रहरी अधिकृतका ७६० दिन

माओवादी विद्रोहका बेला जागिर नछाडेका उनी आज जुनसुकै समय जागिर छाड्न तयार छन्। आफ्नै संगठनसँग थाकेका छन् उनी। गुनासाका चाङ मनभित्रै गुम्सिएका छन्। आफैं स्वीकार्छन्, ‘म हिजो संगठनका लागि मान्छे...
नेपाल समय संवाददाता | सोमबार, साउन ११, २०७८

न्याय खोज्दा अन्यायमा परेका प्रहरी अधिकृतका ७६० दिन

माओवादी विद्रोहका बेला जागिर नछाडेका उनी आज जुनसुकै समय जागिर छाड्न तयार छन्। आफ्नै संगठनसँग थाकेका छन् उनी। गुनासाका चाङ मनभित्रै गुम्सिएका छन्। आफैं स्वीकार्छन्, ‘म हिजो संगठनका लागि मान्छे...
नेपाल समय संवाददाता | सोमबार, साउन ११, २०७८

त्यो रत्यौली जसले ४९ वर्षको उमेरमा चन्द्रालाई 'सेलिब्रेटी' बनायो

अस्ति राति १० बजेतिर छोराले डाउनलोड गरेर लिएर आएर देखाएको थियो। घरमा डिजे छ, सुनेको सुनेकै गर्छन्। बुढेसकालमा सेलिब्रेटी भइयो, बाबु, म त अचम्ममा छु।
नेपाल समय संवाददाता | बुधबार, साउन ६, २०७८