शुक्रबार, असोज ३१, २०८२
अनिल यादव

अनिल यादव


'क्लु' मिलेपछि बेपत्ता विनालाई नारायणी नदीतिर खोज्दै प्रहरी

इलाका प्रहरी कार्यालय गैंडाकोटकी इन्सपेक्टर लक्ष्मी पाण्डे खनालका अनुसार बेपत्ता भएकै राति ८ बजेर ४१ मिनेटतिर विना नारायणी नदीको किनारतर्फ गइरहेको सीसीटीभी फुटेज फेला परेको छ।
नेपाल समय संवाददाता | आइतबार, साउन ३, २०७८

'जब मैले मुगुमा नवाजुद्दीन सिद्दिकी भेटेँ...'

‘जब अमरले यो पहिलो सर्ट दिए, म चकित भएँ,’ मनोज सम्झन्छन्, ‘मैले तत्काल दिएको प्रतिक्रिया थियो– क्या नवाजुद्दीन सिद्दिकीकै जस्तै अभिनय गरेको। उनी अत्यन्तै सहजसँग प्रस्तुत भएका थिए। वरिपरि कोहीसँग...
नेपाल समय संवाददाता | शनिबार, साउन २, २०७८

यस्ता 'ड्राइभर' गायकको कथा जसले गाउँदागाउँदै आमा गुमाए

तीन महिना अघिसम्म सर्लाही हजरियाका कर्णराज गिरीको परिचय थियो, ट्याक्सी चालक। फाट्टफुट्ट गीत त गाउँथे, तर कसैको नजरमा पर्न सकेका थिएनन्। दिउँसो संगीत सिक्नु, रात परेपछि ट्याक्सी चलाउनु, यही नै...
नेपाल समय संवाददाता | मंगलबार, असार २९, २०७८

युट्युबे 'सेलिब्रेटी' बन्न सडकमै 'न्यायाधीश' हुने कथित अभियन्ताको कथा

यही बेला चितवन पुगेकी छिन्, आफूलाई महिला अधिकारकर्मी दाबी गर्ने सावित्री सुवेदी। सदाझैँ भीड बटुलेर ‘बलात्कारीलाई फाँसी दे’ भन्दै चर्को नाराबाजी गरिरहेकी छिन्।
नेपाल समय संवाददाता | बुधबार, असार २३, २०७८

युट्युबे 'सेलिब्रेटी' बन्न सडकमै 'न्यायाधीश' हुने कथित अभियन्ताको कथा

कुनै पनि घटनामा सावित्री कसरी न्यायाधीशझै 'फैसला' गर्छिन्? कसरी अनुसन्धानलाई प्रभावित पार्न खोज्छिन्? अनि कसरी भीडलाई निर्देशित गर्न खोज्छिन्? सायद त्यो बुझ्नलाई अनुसन्धानको क्रममा रहेको सुजिताको रहस्यमय मृत्युमाथि उनले गरेको...
नेपाल समय संवाददाता | बुधबार, असार २३, २०७८

सुजिता 'रहस्यमय मृत्यु' प्रकरण : यी तीन कोणबाट हुँदैछ प्रहरी अनुसन्धान

अनुसन्धान चलिरहेका बेला एक्कासि जंगलमा भेट्टिएको शवले यतिखेर चितवन प्रहरीको मथिंगल हल्लाइदिएको छ। एकातिर जनआक्रोश, अर्कोतिर अनुसन्धानमा उत्पन्न भएका जटिलताले प्रहरीलाई घटनाको निष्कर्षमा पुग्न झन् गाह्रो भइरहेको छ। 
नेपाल समय संवाददाता | मंगलबार, असार २२, २०७८

घरबाट भिण्डी लिन निस्किएकी थिइन्, ९ दिनपछि जंगलमा मृत भेटिइन् सुजिता

‘कहाँ कुन अवस्थाबाट मलाई फोन गर्न भ्याई, त्यो मलाई पनि थाहा भएन, अचानक फोन डिस्कनेक्ट भयो,’ दिदी कविता भन्छिन्, ‘त्यसपछि कुनै नम्बरबाट कसैको कल आएन। न कसैले फिरौती रकम नै...
नेपाल समय संवाददाता | सोमबार, असार २१, २०७८

कलाकारको उपाधि मोह : पदवीको व्यापार, ओझेलमा अभिनय

‘संसारका विकसित फिल्म उद्योगमा यस्तो चलन हुँदैन,’ फिल्म चिन्तक नवीन सुब्बा भन्छन्, ‘चाहे जापानको उद्योगको कुरा गरौं, हलिउडको या युरोपको। तर, दक्षिण एसियामा यो प्रवृत्ति बढी छ। यो शक्ति पुजकहरुको...
नेपाल समय संवाददाता | बुधबार, असार १६, २०७८

कलाकारको उपाधि मोह : पदवीको व्यापार, ओझेलमा अभिनय

एउटा ‘पदवी’माथि प्रश्न उठिरहेका बेला जसरी करिश्मा र पलले अर्को ‘पदवी’ थापे, त्यसले देखाउँछ, नेपाली कलाकारमाझ बढिरहेको ‘उपाधि मोह।’
नेपाल समय संवाददाता | बुधबार, असार १६, २०७८

त्यो 'क्लु' जसले चोरीको कार हुँदै नक्कली कागजात बनाउने कारखानासम्म पुर्‍यायो

‘सबैभन्दा डरलाग्दो पक्ष त नक्कली कागजात बनाउने गिरोह नै रहेछ। हामीले पक्राउ गरेका गिरोहको घरबाट विभिन्न कार्यालयका १ सय ९२ वटा स्ट्याम्प भेटिएको छ। प्रहरी कार्यालयकै स्ट्याम्प पनि थियो।'
नेपाल समय संवाददाता | मंगलबार, असार १५, २०७८

माया नमार : रमितले माया मार्न नसक्ने त्यो फिल्म र त्यसका किस्साहरू

अहिले पनि जब रमित कतै पुग्दा ‘मुग्लिन पारि तरेर गण्डकी’ या ‘के सोचेथेँ जीन्दगीमा’ जस्ता गीत बजिरहेको सुन्छन्, एकाएक डेब्यू फिल्मको समयमा फर्किहाल्छन्।
नेपाल समय संवाददाता | मंगलबार, असार १५, २०७८

संयोगले सडकमा भेटिएकी सन्तोषी, जो आफ्नो प्रतिभा देखाउन स्कुल–स्कुल पुग्थिन्

पछिल्लो समय धनबहादुर कहिले साइकलमा चप्पल/जुत्ता बेच्दै हिँड्थे त कहिले सन्तोषीको प्रतिभा देखाउन स्कुल–स्कुल पुग्थे। स्कुलमा सन्तोषी विभिन्न चराचुरुङ्गी र जनावरको आवाज निकाल्थिन्। आवाज सुनेर चकित विद्यार्थीहरूले अलि अलि पैसा...
नेपाल समय संवाददाता | बिहीबार, असार १०, २०७८

सानदार 'शेरनी' जसले नचिच्याइकनै समाजसँग संवाद गर्छ [फिल्म समीक्षा]

मसालेदार एक्सन र धुमधडाकामा विश्वास गर्ने बलिउड प्रवृत्तिबाट यो फिल्म पूर्णतः मुक्त देखिन्छ। सिनेमाले संवादमा कम, दृश्यमा ज्यादा विश्वास गर्छ।
नेपाल समय संवाददाता | बुधबार, असार ९, २०७८

टिकटकमा आमा खोज्दै छन् बाल्यकाल सडकमा बिताएका राष्ट्रिय हकी खेलाडी

‘थुप्रै जिल्लामा गएर खेलेपछि देशको प्रतिनिधित्व गरेर अन्तर्राष्ट्रिय स्तरका खेल खेल्न पाएँ,’ राजु भन्छन्, ‘कहिले इन्डो-नेपाल त कहिले एसियन गेम। कोचले मेरो खेल मन पराएर कप्तानको जिम्मेवारीसम्म दिनुभयो।’
नेपाल समय संवाददाता | सोमबार, असार ७, २०७८

अदालतको फैसला नआउँदै युट्युबरको इजलासले ‘हत्या’ घोषणा गरेको एउटा केस

एउटा च्यानलले त सविता भण्डारीको केस लेखेर ‘सर्ट फिल्म’ नै बनाएको छ। ‘च्यानल जर्नी अफ लकडाउन’ नाम गरेको उक्त च्यानलको सर्ट फिल्मको शीर्षक छ– ‘सविता भण्डारी केस– सर्ट फिल्म– बैमान...
नेपाल समय संवाददाता | शुक्रबार, असार ४, २०७८

अदालतको फैसला नआउँदै युट्युबरको इजलासले ‘हत्या’ घोषणा गरेको एउटा केस

जिल्ला अदालत चितवनमा विचाराधीन मुद्दामा यतिखेर युट्युब च्यानलहरूले बनाइरहेको कन्टेन्ट हेर्न हो भने उनीहरूको इजलासले अदालतको फैसलाअगावै सविताको मृत्युलाई ‘हत्या’ ठहर गरिसकेको छ। र, प्रहरी अनुसन्धानलाई पनि युट्युबरको इजलासले गलत...
नेपाल समय संवाददाता | शुक्रबार, असार ४, २०७८

प्रनेश गौतमको मुद्दामा अदालतले भन्यो- फिल्म समीक्षाले कसैको चरित्र हत्या गर्दैन

हिरासतमा रहँदा भोगेको मानसिक यातनाका कारण प्रनेश कमेडी नै नगर्ने अवस्थामा पुगिसकेका थिए।
नेपाल समय संवाददाता | आइतबार, जेठ ३०, २०७८

एउटा खोज : युट्युबरको हस्तक्षेपले यसरी खलबलियो राउटे युवतीको जीवन

सबै भिडियो पीडितको गोपनीयताप्रति संवदेनशील देखिँदैनन्। अधिकांशले युट्युबको हेडलाइन र थम्बनेलमा पीडितको नामै उल्लेख गरेका छन्। उनीहरूले भ्युज बढाउनकै निमित्त हेडलाइन र थम्बनेल सनसनीखेज बनाउन खोजेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ २८, २०७८

यस्तो छ सामाजिक सञ्जालले न्याय मागिरहेको चितवनकी सविता मृत्यु प्रकरणको गुत्थी

यो घटनाको अन्तर्य केलाउँदा महिनौंदेखि भोग्दै आएको घरेलु हिंसा, यौन दुर्व्यवहार आदि उनको मृत्युको खास कारण देखिन्छन्। 
नेपाल समय संवाददाता | आइतबार, जेठ २३, २०७८

अभावले डेराबाट सडक ओर्लेका यौनकर्मीका दुःख

एम्बुलेन्स कट्नासाथ फेरि उसैगरी सडकपेटीमा आइपुगिन्। एकटक नियालेपछि हामी उनको छेउमा पुग्याैं। देख्दा आमा समानकी थिइन्, तैपनि हामीलाई सोधिन्– ‘जाने हो?’
नेपाल समय संवाददाता | बिहीबार, जेठ २०, २०७८