शनिबार, वैशाख १२, २०८३

पाटनमा भीमसेन महाराजको जात्रा [तस्बिरहरू]

कोरोना संक्रमणको जोखिमका बीच मंगलबार पाटनमा भीमसेन महाराजको जात्रा भएको छ। हरेक वर्ष भाद्र कृष्ण नवमीका दिन पाटनमा भीमसेन महाराजको जात्रा मनाउने परम्परा छ।
 |  मंगलबार, भदौ १५, २०७८

दिनेश श्रेष्ठ

दिनेश श्रेष्ठ

मंगलबार, भदौ १५, २०७८

काठमाडौं– कोरोना संक्रमणको जोखिमका बीच मंगलबार पाटनमा भीमसेन महाराजको जात्रा भएको छ। हरेक वर्ष भाद्र कृष्ण नवमीका दिन पाटनमा भीमसेन महाराजको जात्रा मनाउने परम्परा छ।

National life

पाटन दरबार क्षेत्रस्थित ऐहिासिक भीमसेन मन्दिरको सबैभन्दा माथिल्लो तलामा रहेको भीमसेनको मूर्तिलाई शृंगार गरी धातुको विशेष खटमा राखेर नगर परिक्रमा गराइन्छ। जात्रामा प्रयोग हुने धातुको खट पनि अरु जात्रामा प्रयोग हुने खट भन्दा फरक हुन्छ।



kumari



प्रकाशित: Aug 31, 2021| 13:18 मंगलबार, भदौ १५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सेताम्मे पाथीभरा: रमाइलोसँगै कष्ट पनि [तस्बिरहरु]

हिँड्न नसक्नेहरु भरियालाई बोकाएर पनि मन्दिर पुग्छन्। काफ्लेपाटीबाट माथि यातायातको साधन जाँदैन। हिँड्न नसक्ने तीर्थयात्रीहरुका लागि बोक्न काफ्लेपाटीदेखि नै बाटामा भरियाहरु भेटिन्छन्।