शनिबार, वैशाख १२, २०८३
  • गृहपृष्ठ
  • फोटो
  • काबुलबाट नेपालीहरू आइपुग्दा त्रिभुवन विमानस्थलमा जे देखियो [तस्बिरहरू]

काबुलबाट नेपालीहरू आइपुग्दा त्रिभुवन विमानस्थलमा जे देखियो [तस्बिरहरू]

अफगानिस्तानबाट एक सय २७ जना नेपाली मंगलबार काठमाडौं आइपुगेका छन्। १२६ जना पुरूष र एक जना महिला गरि १२७ नेपाली काठमाडौं आइपुगेका हुन्।
 |  मंगलबार, भदौ १, २०७८

दिनेश श्रेष्ठ

दिनेश श्रेष्ठ

मंगलबार, भदौ १, २०७८

काठमाडौं– अफगानिस्तानबाट मंगलबार काठमाडौं आइपुगेका छन्। १२६ जना पुरूष र एक जना महिला गरि १२७ नेपाली काठमाडौं आइपुगेका हुन्।

National life

उनीहरूलाई चार्टर्ड विमानमार्फत नेपाल ल्याएको हो। चार्टर्ड विमानमार्फत उनीहरूलाई कुवेत हुँदै त्यहाँबाट नेपाल ल्याइएको जनाइएको छ।

उनीहरू जजिरा एयरलाइन्समार्फत् आज बिहान नेपाल आइपुगेका हुन्। काबुलस्थित अमेरिकी दूतावासमा कार्यरत नेपालीलाई अमेरिकाले चार्टर्ड जहाजमा काठमाडौं पठाएको हो। उनीहरूको स्वागतमा काठमाडौंस्थित अमेरिकी दूतावासका कमर्चारी विमानस्थल पुगेका थिए।



kumari








प्रकाशित: Aug 17, 2021| 12:35 मंगलबार, भदौ १, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सेताम्मे पाथीभरा: रमाइलोसँगै कष्ट पनि [तस्बिरहरु]

हिँड्न नसक्नेहरु भरियालाई बोकाएर पनि मन्दिर पुग्छन्। काफ्लेपाटीबाट माथि यातायातको साधन जाँदैन। हिँड्न नसक्ने तीर्थयात्रीहरुका लागि बोक्न काफ्लेपाटीदेखि नै बाटामा भरियाहरु भेटिन्छन्।