सोमबार, मंसिर २९, २०८२
  • गृहपृष्ठ
  • फोटो
  • तुइन काटिएको घटनाको विरोधमा भारतीय दूतावासअगाडि प्रदर्शन [तस्बिरहरू]

तुइन काटिएको घटनाको विरोधमा भारतीय दूतावासअगाडि प्रदर्शन [तस्बिरहरू]

महाकाली नदीमा भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले तुइन काटिदिँदा दार्चुलाका जयसिंह धामी बेपत्ता भएको घटनाको विरोध गरिएको छ।
 |  सोमबार, साउन १८, २०७८

दिनेश श्रेष्ठ

दिनेश श्रेष्ठ

सोमबार, साउन १८, २०७८

National life
Laxmi sunrise bank
kumari

काठमाडौं- महाकाली नदीमा भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले तुइन काटिदिँदा दार्चुलाका जयसिंह धामी बेपत्ता भएको घटनाको विरोध गरिएको छ।

सोमबार लैनचौरसि्थत भारतीय राजदूतावास नजिक नेकपा एमालेको माधव नेपाल पक्षीय युवा संघले नाराबाजीसहित प्रदर्शन गरेको हो।

प्रकाशित: Aug 02, 2021| 16:11 सोमबार, साउन १८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सेताम्मे पाथीभरा: रमाइलोसँगै कष्ट पनि [तस्बिरहरु]

हिँड्न नसक्नेहरु भरियालाई बोकाएर पनि मन्दिर पुग्छन्। काफ्लेपाटीबाट माथि यातायातको साधन जाँदैन। हिँड्न नसक्ने तीर्थयात्रीहरुका लागि बोक्न काफ्लेपाटीदेखि नै बाटामा भरियाहरु भेटिन्छन्।