बिहीबार, असार ४, २०८३

बालुवाटारबाट ओलीको बहिर्गमन [तस्बिरहरु]

निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली ४० महिनापछि सरकारी निवास बालुवाटारबाट तामझामसहित बाहिरिएका छन्। ओली बुधबार मध्यान्ह बालुवाटारबाट बालकोटका लागि निस्किएका हुन्।
 |  बुधबार, असार ३०, २०७८

दिनेश श्रेष्ठ

दिनेश श्रेष्ठ

बुधबार, असार ३०, २०७८

काठमाडौं– निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली ४० महिनापछि सरकारी निवास बालुवाटारबाट तामझामसहित बाहिरिएका छन्। ओली बुधबार मध्यान्ह बालुवाटारबाट बालकोटका लागि निस्किएका हुन्।

National life

युवा संघका कार्यकर्ताले ओलीलाई मोटरसाइकल र गाडीको स्कर्टिङसहित उनको निवास बालकोट लगेका थिए। ओलीको सवारी हुने सडकमा ट्राफिक व्यवस्थापनमा समस्या देखिएको थियो। सोही समयमा भारी वर्षा भएका कारण थप समस्या भएको थियो। 

सरकारी निवासभित्रबाटै एमालेका कार्यकता ओलीको गाडीको पछाडि हर्न बजाउँदै निस्किएका थिए।  सर्वोच्च अदालतको मंगलबारको आदेशपछि ओलीको प्रधानमन्त्री पद गुमेको हो। 

Shivam cement

प्रकाशित: Jul 14, 2021| 07:19 बुधबार, असार ३०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सेताम्मे पाथीभरा: रमाइलोसँगै कष्ट पनि [तस्बिरहरु]

हिँड्न नसक्नेहरु भरियालाई बोकाएर पनि मन्दिर पुग्छन्। काफ्लेपाटीबाट माथि यातायातको साधन जाँदैन। हिँड्न नसक्ने तीर्थयात्रीहरुका लागि बोक्न काफ्लेपाटीदेखि नै बाटामा भरियाहरु भेटिन्छन्।