शुक्रबार, असार ५, २०८३
  • गृहपृष्ठ
  • फोटो
  • हेर्दाहेर्दै बगरमा परिणत भो मेलम्ची बजार, सय वर्षयताका सबै संरचना बगायो  [फोटो फिचर]

हेर्दाहेर्दै बगरमा परिणत भो मेलम्ची बजार, सय वर्षयताका सबै संरचना बगायो  [फोटो फिचर]

अविरल वर्षासँगै मेलम्ची र ईन्द्रावती नदीमा भीषण बाढी आएको छ। बाढीले मेलम्ची खानेपानीको ड्यामसमेत क्षति गरेको छ। 
 |  बुधबार, असार २, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, असार २, २०७८

काठमाडौं- अविरल वर्षासँगै मेलम्ची र ईन्द्रावती नदीमा भीषण बाढी आएको छ। बाढीले मेलम्ची खानेपानीको ड्यामसमेत क्षति गरेको छ। 

National life

तिम्बु बजार, चनौटे बजार, तालामाराङ बजार, मेलम्ची बजार, याङ्री क्षतविक्षत बनाएको छ। नाकोते पूल, तिम्बु पूल, फट्टे पूल, मेलम्ची पूल, बाहुनेपाटी पूल पनि बगाएको बताइएको छ। 

बाढीले दर्जनौं व्यक्ति बेपत्ता भएको स्थानीय प्रशासनको भनाइ छ। नदी किनारका संरचना ध्वस्त भएका छन्। नदीमा पानीको बहाव झन् बढिरहेको छ।

बाढीले मेलम्ची बजारका सय वर्षयताका सबै संरचना बगाएको छ।

Shivam cement

प्रकाशित: Jun 16, 2021| 02:24 बुधबार, असार २, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सेताम्मे पाथीभरा: रमाइलोसँगै कष्ट पनि [तस्बिरहरु]

हिँड्न नसक्नेहरु भरियालाई बोकाएर पनि मन्दिर पुग्छन्। काफ्लेपाटीबाट माथि यातायातको साधन जाँदैन। हिँड्न नसक्ने तीर्थयात्रीहरुका लागि बोक्न काफ्लेपाटीदेखि नै बाटामा भरियाहरु भेटिन्छन्।