सोमबार, मंसिर १०, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

बाढीपछिको मेलम्ची [२३ तस्बिरमा]

बुधबार अपराह्न मेलम्ची पुग्दा बाढी केही घटेको थियो। डुबानमा परेको क्षेत्र दलदलमा परिणत भएको थियो। सुरक्षाकर्मी राहत र उद्धारमा खटिएका थिए।
 |  बुधबार, असार २, २०७८
nespernesper

दिनेश श्रेष्ठ

दिनेश श्रेष्ठ

बुधबार, असार २, २०७८

मंगलबार रातिदेखि मेलम्ची र इन्द्रावतीमा आएको बाढीले सिन्धुपाल्चोकको मेलम्ची बजार तहसनहस भयो। बाढीमा परी ७ जनाको मृत्यु भएको छ। भौतिक क्षतिको त लेखाजोखा नै हुन सकेको छैन। 

triton college

बुधबार अपराह्न मेलम्ची पुग्दा बाढी केही घटेको थियो। डुबानमा परेको क्षेत्र दलदलमा परिणत भएको थियो। सुरक्षाकर्मी राहत र उद्धारमा खटिएका थिए। घर डुबानमा परेका स्थानीय बाँकी रहेको केही सामान उधिन्दै थिए। 

हेरौं, नेपाल समयका फोटो पत्रकार दिनेश श्रेष्ठले खिचेका केही तस्बिर

Metro Mart
vianet

प्रकाशित: Jun 16, 2021| 16:07 बुधबार, असार २, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सेताम्मे पाथीभरा: रमाइलोसँगै कष्ट पनि [तस्बिरहरु]

सेताम्मे पाथीभरा: रमाइलोसँगै कष्ट पनि [तस्बिरहरु]

हिँड्न नसक्नेहरु भरियालाई बोकाएर पनि मन्दिर पुग्छन्। काफ्लेपाटीबाट माथि यातायातको साधन जाँदैन। हिँड्न नसक्ने तीर्थयात्रीहरुका लागि बोक्न काफ्लेपाटीदेखि नै बाटामा भरियाहरु भेटिन्छन्।