आइतबार, वैशाख १३, २०८३
  • गृहपृष्ठ
  • फोटो
  • साताका सात तस्बिर : ठडिएकाे धरहरादेखि चिता पर्खिरहेको शवसम्म

साताका सात तस्बिर : ठडिएकाे धरहरादेखि चिता पर्खिरहेको शवसम्म

साताको तस्बिरः ठडिएकाे धरहरादेखि चिता पर्खिरहेको शवसम्म
 |  शनिबार, वैशाख १८, २०७८

दिनेश श्रेष्ठ

दिनेश श्रेष्ठ

शनिबार, वैशाख १८, २०७८

National life
kumari
निषेध आदेश लागू हुनुअघि असन बजारमा देखिएकाे भीडभाड।
निषेध आदेश लागू भएकाे पहिलाे दिन ठिमीमा देखिएकाे दृश्य।
 निषेध आदेश लागू हुने भएपछि गाउँ जाने तयारीमा रहेका यात्रु।
सूर्यास्तका बेला लिइएकाे पुनर्निर्मित धरहराकाे तस्बिर।
माइतीघरस्थित एक फर्निचर उद्याेगमा काम गरिरहेकी श्रमिक महिला।
 निषेध आदेशकाे पालना नगरेकाे भन्दै कारबाहीस्वरूप पाटनमा एक व्यक्तिलाई हाेल्ड गर्दै प्रहरी।
पशुपतिमा चिता पर्खिरहेकाे एक काेराेना संक्रमितकाे शव।
प्रकाशित: May 01, 2021| 05:00 शनिबार, वैशाख १८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सेताम्मे पाथीभरा: रमाइलोसँगै कष्ट पनि [तस्बिरहरु]

हिँड्न नसक्नेहरु भरियालाई बोकाएर पनि मन्दिर पुग्छन्। काफ्लेपाटीबाट माथि यातायातको साधन जाँदैन। हिँड्न नसक्ने तीर्थयात्रीहरुका लागि बोक्न काफ्लेपाटीदेखि नै बाटामा भरियाहरु भेटिन्छन्।