शुक्रबार, असार ५, २०८३

निषेध आदेशमा पनि कलंकीमा उस्तै भीड (फोटो फिचर)

निषेध आदेश भए पनि काठमाडौंको कलंकीमा भने चहलपहल धेरै देखिएको छ। कलंकीमा गाडिका लाम मात्र छैनन् मोटरसाइकलमा सवार गर्ने यात्रुहरू पनि बाक्लै देख्न छन्।
 |  बिहीबार, वैशाख १६, २०७८

बीपी अनमोल

बीपी अनमोल

बिहीबार, वैशाख १६, २०७८

काठमाडौं - निषेध आदेश भए पनि काठमाडौंको कलंकीमा भने चहलपहल धेरै देखिएको छ। कलंकीमा गाडिका लाम मात्र छैनन् मोटरसाइकलमा सवार यात्रुहरू पनि बाक्लै देखिन्छन्।

National life

पैदल यात्रुहरूको भीडभाड पनि बाक्लै देखिन्छ। कोही गन्तव्य जाने कार्ड देखाइरहेका छन्। कोही अस्पताल जाने कार्ड देखाइरहेका छन्। तर, ट्राफिक प्रहरीले चेकजाँचमा भने कडाइ गरेको छ।

Shivam cement

प्रकाशित: Apr 29, 2021| 04:45 बिहीबार, वैशाख १६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सेताम्मे पाथीभरा: रमाइलोसँगै कष्ट पनि [तस्बिरहरु]

हिँड्न नसक्नेहरु भरियालाई बोकाएर पनि मन्दिर पुग्छन्। काफ्लेपाटीबाट माथि यातायातको साधन जाँदैन। हिँड्न नसक्ने तीर्थयात्रीहरुका लागि बोक्न काफ्लेपाटीदेखि नै बाटामा भरियाहरु भेटिन्छन्।