शनिबार, वैशाख १५, २०८१
बीपी अनमोल

बीपी अनमोल

माधव नेपाल टसको मस नहुनुमा यस्ता छन् चार कारण

माधव नेपाल टसको मस नहुनुमा यस्ता छन् चार कारण

नेपाल समय संवाददाता | सोमबार, साउन १८, २०७८
महन्थ ठाकुर र राजेन्द्र महतो आफ्नै कारणले पतनतर्फ : डा. सुरेन्द्र लाभ [अन्तर्वार्ता]

महन्थ ठाकुर र राजेन्द्र महतो आफ्नै कारणले पतनतर्फ : डा. सुरेन्द्र लाभ [अन्तर्वार्ता]

नेपाली राजनीतिज्ञमध्ये महन्थजीको गुण विश्वासिलो, शालीन र त्यागी व्यक्तित्वका रूपमा थियो। अहिले उहाँका ती सबै गुण आफ्नै कारणले धूलिसात भएका छन्। निष्ठाको राजनीति गर्दै आएका व्यक्ति प्रतिगामी कदम चाल्ने तत्कालीन...
नेपाल समय संवाददाता | शुक्रबार, साउन १५, २०७८
दोस्रो अध्यक्षबारे नेपाल समूह चाँडै निष्कर्षमा पुग्ने

दोस्रो अध्यक्षबारे नेपाल समूह चाँडै निष्कर्षमा पुग्ने

नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले कार्यदलले गरेको दश बुँदे सहमतिमै टेकेर त्यसलाई थप परिमार्जन गरेर पार्टी एकतालाई निष्कर्षमा पुर्‍याउनुपर्ने बताएका छन्। 
नेपाल समय संवाददाता | सोमबार, साउन ११, २०७८
'दोस्रो अध्यक्ष' बारे नेपाल समूह असहमत, कि राजीनामा कि त समान हैसियत

'दोस्रो अध्यक्ष' बारे नेपाल समूह असहमत, कि राजीनामा कि त समान हैसियत

‘हामीले त गल्तीकमजोरी भयो पार्टीमा फर्किए दोस्रो अध्यक्षसमेत दिन तयार छौं भनेर हदैसम्म लचकता देखाएका हौं,’ ओली निकट एक नेता भन्छन्, ‘महाधिवेशनबाट निर्वाचित अध्यक्षलाई बिदा हुनुस् भन्न मिल्छ?’
नेपाल समय संवाददाता | बिहीबार, साउन ७, २०७८
नेपाललाई आफ्नै समूह जोगाउन धौधौ

नेपाललाई आफ्नै समूह जोगाउन धौधौ

‘माधव नेपालसँगै रहे पनि देउवालाई विश्वासको मत दिने विषयमा हामी एकमत हुन सकेनौं,’ तटस्थ रहेका एक सांसद भन्छन्, ‘दसबुँदे सहमतिअनुसार पार्टीलाई एक ढिक्का बनाएर लैजाऔं भन्दा माधव नेपाल तयार हुनु...
नेपाल समय संवाददाता | मंगलबार, साउन ५, २०७८

राजनीतिक चोकमा नेता नेपाल, लड्ने कि अलग हुने?

राजनीतिक चोकमा नेता नेपाल, लड्ने कि अलग हुने?

अध्यक्ष ओली पक्ष आफ्नै तरिकाले बैठक सञ्चालन गर्दै अघि बढेको छ भने  नेपाल पक्ष संघर्ष गरेर सँगै रहने वा अलग हुने भन्ने अन्योलमा छ।
नेपाल समय संवाददाता | शुक्रबार, साउन १, २०७८
देउवा सरकारलाई विश्वासको मत नदिने एमालेको निर्णय

देउवा सरकारलाई विश्वासको मत नदिने एमालेको निर्णय

नेकपा एमालेले शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारलाई समर्थन नगर्ने निर्णय गरेको छ। एमाले स्थायी कमिटीको शुक्रबार बसेको बैठकले यस्तो निर्णय गरेको हो। 
नेपाल समय संवाददाता | शुक्रबार, साउन १, २०७८
विप्लव समूहको जोड जनमत संग्रहमा, नेता बास्तोला भन्छन्– शासन प्रणाली नफेरेसम्म मुलुकले निकास पाउँदैन

विप्लव समूहको जोड जनमत संग्रहमा, नेता बास्तोला भन्छन्– शासन प्रणाली नफेरेसम्म मुलुकले निकास पाउँदैन

पछिल्लो समय अन्य राजनीतिक दलका नेताहरूसँग संवाद पनि गरिरहेको छ। यसै विषयमा नेपाल कम्युनिष्ट पार्टीका सचिवालय सदस्य धर्मेन्द्र बास्तोलासँग हामीले संक्षिप्त कुराकानी गरेका छौं।
नेपाल समय संवाददाता | बिहीबार, असार ३१, २०७८
२३ सांसदको बलमा यसरी निर्णायक बने नेता नेपाल

२३ सांसदको बलमा यसरी निर्णायक बने नेता नेपाल

नेता नेपाल पनि आफूले पार्टीभित्र विद्रोह गरेरै संविधान र संसद् जोगाउन सक्रिय रहेको दाबी गर्दै आएका छन्। त्यसैले त उनी आफ्नै दलका अध्यक्ष ओलीलाई किनारा लगाउँदै कांग्रेस, माओवादी केन्द्र र...
नेपाल समय संवाददाता | बिहीबार, असार ३१, २०७८
नेपालसँग ओली क्रूद्ध, १० बुँदे सहमति कार्यान्वयनमा अन्याेल

नेपालसँग ओली क्रूद्ध, १० बुँदे सहमति कार्यान्वयनमा अन्याेल

अदालतको फैसलापछि नेपाल समूहको अभिव्यक्ति, मंगलबार प्रधानमन्त्री नियुक्त भएपछि शपथ ग्रहण समारोहमा नेता नेपालको सहभागिता र उनलाई बधाई दिएपछि ओली पक्ष क्रूद्ध बनेको उनी निकट एक नेता बताउँछन्।
नेपाल समय संवाददाता | बुधबार, असार ३०, २०७८
माधव नेपाल निकट सांसद भन्छन्- देउवालाई विश्वासको मत दिन्छौं, यो सरकार पूरै अवधि चल्छ

माधव नेपाल निकट सांसद भन्छन्- देउवालाई विश्वासको मत दिन्छौं, यो सरकार पूरै अवधि चल्छ

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल निकटका सांसदहरूले प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत पाउने र पूरै अवधि सरकार चलाउने दाबी गरेका छन्। 
नेपाल समय संवाददाता | बुधबार, असार ३०, २०७८
एमालेलाई ओलीबाटै खतरा

एमालेलाई ओलीबाटै खतरा

नेपालको इतिहासमा ओली सम्झनलायक नेता होइन, बिर्सनलायक ‘खलनायक’ रूपमा चित्रित भएका छन्। यस्ता बिर्सनलायक नेताबाट एमाले पार्टी जोगिन नसक्ने बुझाइ विश्लेषकहरुको छ।
नेपाल समय संवाददाता | मंगलबार, असार २९, २०७८
अब एमालेको पार्टी संरचना २०७५ जेठ २ को अवस्थामा

अब एमालेको पार्टी संरचना २०७५ जेठ २ को अवस्थामा

नेकपा एमालेमा पार्टी पुनर्जीवित भएपछिका पार्टीको वैधानिक व्यवस्था तथा एकतासँग मेल नखाने कुनै पनि तर्फका राजनीतिक र संगठनात्मक कामकारबाहीहरु स्वतः बदर गर्ने निर्णय भएको छ। 
नेपाल समय संवाददाता | आइतबार, असार २७, २०७८
एमालेमा १० बुँदे सहमति, एकताबद्ध हुने निर्णय [सहमतिका बुँदासहित]

एमालेमा १० बुँदे सहमति, एकताबद्ध हुने निर्णय [सहमतिका बुँदासहित]

एमाले विवाद समाधानका लागि गठित कार्यदलमा सहमति जुटेको छ।
नेपाल समय संवाददाता | आइतबार, असार २७, २०७८
गठबन्धन जोगाउन दाहालको दौडधुप, ‘कमजोर भएपछि चलखेल र विभाजन गर्ने षड्यन्त्र’

गठबन्धन जोगाउन दाहालको दौडधुप, ‘कमजोर भएपछि चलखेल र विभाजन गर्ने षड्यन्त्र’

सत्तारुढ एमालेमा रहेको आन्तरिक विवाद समाधान हुने संकेत पाएपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको दौडधुप बढेको छ।  
नेपाल समय संवाददाता | शनिबार, असार २६, २०७८
दाहालले नेपालसँग भने, ओलीजीबाट फेरि धोका हुन सक्छ, हाम्रो साथ नछोड्नुहोस्

दाहालले नेपालसँग भने, ओलीजीबाट फेरि धोका हुन सक्छ, हाम्रो साथ नछोड्नुहोस्

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पाँच दलीय गठबन्धनबाट यताउता नलाग्न एमाले वरिष्ठ नेता माधवकुमार नेपालसँग आग्रह गरेका छन्। एमाले एकता टुंगोमा पुग्नै लागेका बेला वरिष्ठ नेता नेपालको निजी निवासमा शनिबार...
नेपाल समय संवाददाता | शनिबार, असार २६, २०७८
प्रचण्डजी त नेपाललाई पेरु बनाउनेवाला थिए, हामीले शान्ति प्रक्रियामा ल्याएका हौँ : टोपबहादुर रायमाझी [अन्तर्वार्ता]

प्रचण्डजी त नेपाललाई पेरु बनाउनेवाला थिए, हामीले शान्ति प्रक्रियामा ल्याएका हौँ : टोपबहादुर रायमाझी [अन्तर्वार्ता]

माओवादीसँग पनि २९ वर्षसम्म लडेर धेरै चिजमा लडेकै हौँ। प्रचण्डजी त नेपाललाई पेरु बनाउनेवाला थिए। हामी बाबुरामसहितका नेताहरूले हाम्रो लाइन अनुसार प्रचण्डलाई शान्ति प्रक्रियामा ल्याएको हो। 
नेपाल समय संवाददाता | शुक्रबार, असार २५, २०७८
सर्वोच्चमा बहस सकिएपछि ब्युँतिएको एमाले कार्यदल निरन्तर छलफलमा

सर्वोच्चमा बहस सकिएपछि ब्युँतिएको एमाले कार्यदल निरन्तर छलफलमा

एमालेका दोस्रो तहका नेताहरू सम्मिलित यो कार्यदलले हालसम्म कुनै निर्णय गर्न सकेको छैन। छलफल सुरु भएपनि छलफल सकारात्मक भएको भन्दा थप प्रतिक्रिया दुवै पक्षका कार्यदल सदस्यले दिएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, असार २२, २०७८