शुक्रबार, वैशाख २८, २०८१
बीपी अनमोल

बीपी अनमोल


एमाले किचलो साम्य पार्न ओली–नेपाल संयुक्त वक्तव्यको प्रयास

एमाले किचलो साम्य पार्न ओली–नेपाल संयुक्त वक्तव्यको प्रयास

नेकपा (एमाले) भित्र चर्किएको विवाद समाधान गर्न गठन भएको कार्यदल पुनः क्रियाशील भएको छ। केही समय पूरै निष्क्रिय भएको कार्यदल सोमबारदेखि सक्रिय भएको हो। 
नेपाल समय संवाददाता | मंगलबार, असार २२, २०७८
एमिकस क्युरीका सदस्यको फरक–फरक राय, कस्तो आउला फैसला?

एमिकस क्युरीका सदस्यको फरक–फरक राय, कस्तो आउला फैसला?

प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतको संवैधानिक इजलासमा भइरहेको बहस सोमबार सकिएको छ। मुद्दाका वादी, प्रतिवादीको बहस र एमिकस क्युरीको रायसमेत आइसकेको छ। इजलासले मुद्दालाई ‘हेर्दाहेर्दै’ मा राखेको छ र अर्को पेसी...
नेपाल समय संवाददाता | सोमबार, असार २१, २०७८
हस्ताक्षर फिर्ता लिन दिएको समय सकिँदै, नेपाल पक्ष भन्छ- अदालतको फैसला नआई हस्ताक्षर फिर्ता हुँदैन

हस्ताक्षर फिर्ता लिन दिएको समय सकिँदै, नेपाल पक्ष भन्छ- अदालतको फैसला नआई हस्ताक्षर फिर्ता हुँदैन

नेकपा एमालेले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन माग दाबीसहित सर्वोच्च अदालतमा रिट दर्तामा हस्ताक्षर गर्ने पार्टीका सांसदलाई हस्ताक्षर फिर्ता लिन दिएको समय आज सकिँदैछ।
नेपाल समय संवाददाता | सोमबार, असार २१, २०७८
सर्वोच्चमा बहस : ओलीले 'बन्दुक पड्काएको'देखि राष्ट्रपतिले 'संविधान कुल्चिएको'सम्म

सर्वोच्चमा बहस : ओलीले 'बन्दुक पड्काएको'देखि राष्ट्रपतिले 'संविधान कुल्चिएको'सम्म

‘निवेदक पक्षले जुन दाबी गरेको छ, 'होलसोल फिगर'लाई हेर्ने हो भने बहुलवादमा आधारित बहुदलीय व्यवस्था भनेर संविधानमै लेखिएको छ,’ राणाले प्रश्न गर्दै भने, ‘निवेदक पक्षलाई मान्यता दिने हो भने दलहरुलाई...
नेपाल समय संवाददाता | आइतबार, असार २०, २०७८
पूर्वघोषित महाधिवेशन सार्ने तयारीमा एमाले

पूर्वघोषित महाधिवेशन सार्ने तयारीमा एमाले

सत्तारुढ दल नेकपा एमालेले पार्टीको दसौं महाधिवेशन सार्ने विषयमा छलफल सुरु गरेको छ।
नेपाल समय संवाददाता | शनिबार, असार १९, २०७८
थप जटिल बन्दै एमाले विवाद, असन्तुष्ट पक्ष ०७५ जेठ २ कै अडानमा 

थप जटिल बन्दै एमाले विवाद, असन्तुष्ट पक्ष ०७५ जेठ २ कै अडानमा 

नेपाल निकट पोलिटब्युरो सदस्य गंगालाल तुलाधरले २०७७ फागुन २८ गते जे निर्णय गरिएको थियो त्यसकै निरन्तरता भएको प्रतिक्रिया दिए। ‘आयोजक कमिटीलाई केन्द्रीय कमिटीमा रुपान्तरण गरेको मात्रै देखियो,’ उनले भने, ‘माओवादी...
नेपाल समय संवाददाता | बिहीबार, असार १७, २०७८
थप लचक बन्दै ओली, नेपाल पक्षले आन्तरिक छलफलपछि निर्णय गर्ने 

थप लचक बन्दै ओली, नेपाल पक्षले आन्तरिक छलफलपछि निर्णय गर्ने 

‘सरसल्लाह भएको छैन। जेठ २ कै अवस्थाको केन्द्रीय कमिटी बैठक आह्वान गरिएको भन्ने सुनिएको छ’, एमाले उपाध्यक्षसमेत रहेका नेपाल निकट स्थायी कमिटी सदस्य युवराज ज्ञवालीले भने, ‘उहाँहरुले महाधिवेशन आयोजक कमिटी...
नेपाल समय संवाददाता | बुधबार, असार १६, २०७८
प्रहरीमा सत्ताको हस्तक्षेप, सहकुललाई नेतृत्वमा ल्याउन चोर बाटोबाट एआईजीको दरबन्दी थपेर बढुवा सिफारिस

प्रहरीमा सत्ताको हस्तक्षेप, सहकुललाई नेतृत्वमा ल्याउन चोर बाटोबाट एआईजीको दरबन्दी थपेर बढुवा सिफारिस

अदालतको आदेशसँगै गृह मन्त्रालयको समेत जिम्मेवारी अर्थमन्त्री विष्णु पौडेलले सम्हालेपछि प्रधानमन्त्री केपी शर्मा ओलीको दबाबमा उक्त निर्णय गराएर एआईजीको दरबन्दी थपिएको हो। सोमबार बढुवा समितिको बैठक बसेर थपिएको दरबन्दीमा डीआईजी...
नेपाल समय संवाददाता | सोमबार, असार १४, २०७८
म स्वतन्त्र सांसद हुने कुरा एमालेको एकतासँग जोडिएको छैन : बेदुराम भुसाल [अन्तर्वार्ता]

म स्वतन्त्र सांसद हुने कुरा एमालेको एकतासँग जोडिएको छैन : बेदुराम भुसाल [अन्तर्वार्ता]

विधानमा नभएको त्यस्तो व्यवस्थालाई म उचित भन्न सक्दिनँ। कुनै पदाधिकारी थप्ने वा घटाउने हो भने विधानमा संशोधन गर्नुपर्यो। विधान महाधिवेशनले संशोधन गर्ने हो।
नेपाल समय संवाददाता | सोमबार, असार १४, २०७८
एमाले एकतामा विश्वस्त छैनन् नेपाल, भनिरहन्छन्- बालुवा पेलेर तेल निस्कने वाला छैन

एमाले एकतामा विश्वस्त छैनन् नेपाल, भनिरहन्छन्- बालुवा पेलेर तेल निस्कने वाला छैन

‘अझै पनि केही साथीहरूलाई लागेको छ– बालुवा पेलेर तेल निस्कन्छ कि भनेर। बालुवा पेलेर तेल निस्कने वाला छैन। म गलत साबित भइदिऊँ भन्ने पनि लागेको छ।
नेपाल समय संवाददाता | आइतबार, असार १३, २०७८
आन्तरिक छलफलमा ओली, स्थायी कमिटी बैठक बोलाउने तयारी

आन्तरिक छलफलमा ओली, स्थायी कमिटी बैठक बोलाउने तयारी

सर्वोच्च अदालतले एकपछि अर्को गर्दै आफूले गरेको निर्णयमा रोक लगाएपछि प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओली अप्ठ्यारोमा परेका छन् ।
नेपाल समय संवाददाता | बुधबार, असार ९, २०७८
एकपछि अर्को गर्दै यसरी अंकुश लगाइदियो सर्वोच्चले 'ओली कदम'मा

एकपछि अर्को गर्दै यसरी अंकुश लगाइदियो सर्वोच्चले 'ओली कदम'मा

राजनीतिक रूपमा कमजोर हुँदै गएका ओलीले विधि, पद्धति र कानुन मिचेर अघि बढेपछि अदालतले निर्णय उल्ट्याउँदै आएको हो। त्यसो त सरकारले कानुन र संविधान बाहिर गएर गरेका कामकारबाहीमा लगाम लगाउनु...
नेपाल समय संवाददाता | मंगलबार, असार ८, २०७८
ओली पक्षको भ्याकेट निवेदनपछि थप धरापमा एमाले एकता

ओली पक्षको भ्याकेट निवेदनपछि थप धरापमा एमाले एकता

माधव नेपाल पक्षका नेता युवराज ज्ञवालीले ओली पक्ष भ्याकेट लिएर सर्वोच्च गएकाले अब एमाले एकताको सम्भावना न्यून रहेको बताए। ओलीले  नै एकता नचाहेको उनको आरोप छ। 
नेपाल समय संवाददाता | सोमबार, असार ७, २०७८
विपक्षी नेताको पछि लाग्ने माधव प्रवृत्ति र केपीको संकीर्णता नै एकताको बाधक : विशाल भट्टराई [अन्तर्वार्ता]

विपक्षी नेताको पछि लाग्ने माधव प्रवृत्ति र केपीको संकीर्णता नै एकताको बाधक : विशाल भट्टराई [अन्तर्वार्ता]

कमरेड माधवकुमार नेपाल केपी ओलीपछिको निर्विकल्प नेता हो। तर, उहाँले केपी ओलीको नेतृत्वमा सरकार बनेको भोलिपल्टबाटै गालीगलौज सुरु गर्नुभयो। संसद्मै पनि उहाँले झण्डैझण्डै राजा बोलाउने भाषा प्रयोग गर्नुभयो। त्यस कारण...
नेपाल समय संवाददाता | शुक्रबार, असार ४, २०७८
किन अझै दोधारमा फस्दै छन् माधव नेपाल?

किन अझै दोधारमा फस्दै छन् माधव नेपाल?

प्रतिनिधिसभा विघटन गर्ने ओली कदमविरुद्ध अदालतमा विपक्षीलाई साथ दिँदै आएका नेपाल यति बेला अन्योलमा परेका छन्। उनीमाथि एकातिर गठबन्धनसँग अघि बढाएको सहकार्य जारी राख्नुपर्ने जिम्मेवारी छ भने अर्कातर्फ आफ्नो समूहभित्र...
नेपाल समय संवाददाता | बुधबार, असार २, २०७८
'अख्तियारका अनुसन्धानकर्ताले प्रमाण संकलन गर्ने हो, सिर्जना गर्ने होइन'

'अख्तियारका अनुसन्धानकर्ताले प्रमाण संकलन गर्ने हो, सिर्जना गर्ने होइन'

अख्तियारले स्टिङ अप्रेसन गरेका ५ सयभन्दा बढी मुद्दा सर्वोच्च र विशेष अदालतमा विचाराधीन छन्। फैसलाको पूर्णपाठ आएपछि यी मुद्दाको नियमित न्यायिक प्रक्रिया पनि अघि बढ्ने भएको छ।
नेपाल समय संवाददाता | सोमबार, जेठ ३१, २०७८
गोकुल र महेशलाई उछिन्दै गृहमन्त्री पाउने खगराज को हुन्?

गोकुल र महेशलाई उछिन्दै गृहमन्त्री पाउने खगराज को हुन्?

प्रतिनिधिसभा विघटन गरेर कात्तिक र मंसिरमा मध्यावधि निर्वाचन घोषणा गरेको अवस्थामा आफू निकट विश्वासिलो पात्रलाई नै ओलीले गृहमन्त्री बनाउन चाहिरहेका थिए। त्यसका लागि उनले आफ्ना सन्निकटहरुसँग पटक पटक छलफल समेत...
नेपाल समय संवाददाता | बिहीबार, जेठ २७, २०७८
अन्तरिम आदेश दिन यसकारण अस्वीकार गर्‍यो संवैधानिक इजलासले

अन्तरिम आदेश दिन यसकारण अस्वीकार गर्‍यो संवैधानिक इजलासले

‘अन्तरिम आदेशमा प्रवेश गर्दैन भन्ने हामीलाई थाहा थियो,’ अधिवक्ता गाेविन्द बन्दी भन्छन्, ‘२०५१ सालदेखि अहिलेसम्म संसद् विघटनको मुद्दामा कहिले पनि अन्तरिम आदेश भएको छैन।’
नेपाल समय संवाददाता | बुधबार, जेठ २६, २०७८