सोमबार, जेठ ७, २०८१
बीपी अनमोल

बीपी अनमोल


अन्तरिम आदेशका लागि यस्ता छन् रिट निवेदकका वकिलले पेस गरेका आधार

अन्तरिम आदेशका लागि यस्ता छन् रिट निवेदकका वकिलले पेस गरेका आधार

प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा बुधबारदेखि सर्वोच्च अदालतको संवैधानिक इजलासमा मूल विषयमाथि बहस प्रवेश गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, जेठ २६, २०७८
कर्णालीपछि सुदूरपश्चिम प्रदेशमा पनि जोगाइदियो नेपाल–खनाल पक्षले माओवादी सरकार

कर्णालीपछि सुदूरपश्चिम प्रदेशमा पनि जोगाइदियो नेपाल–खनाल पक्षले माओवादी सरकार

कर्णाली प्रदेशपछि एमालेको माधव नेपाल–झलनाथ खनाल पक्षले सुदूरपश्चिममा नेकपा माओवादी केन्द्र नेतृत्वको सरकार जोगाइदिएको छ। यसअघि कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विश्वासको मत लिँदा एमालेको नेपाल–खनाल पक्षका ३ जना सांसदले उनलाई...
नेपाल समय संवाददाता | मंगलबार, जेठ २५, २०७८
ओलीको एकता ‘कार्ड’ ले एमालेमा थप अन्तरद्वन्द्व

ओलीको एकता ‘कार्ड’ ले एमालेमा थप अन्तरद्वन्द्व

वरिष्ठ नेताद्वय माधव नेपाल–झलनाथ समूहले ओलीले सोमबार सर्तसहित अघि सारेको प्रस्ताव अस्वीकार गर्ने निर्णय गरेपछि तत्कालका लागि विवाद समाधानको सम्भावना टरेको छ। यति मात्र होइन, दुई पक्षबीच रहेको विवाद झन्...
नेपाल समय संवाददाता | सोमबार, जेठ २४, २०७८
संवैधानिक इजलास : न्यायाधीशकै विषयमा आरोपप्रत्यारोप, मूल विषयमा प्रवेशै गरेन बहस

संवैधानिक इजलास : न्यायाधीशकै विषयमा आरोपप्रत्यारोप, मूल विषयमा प्रवेशै गरेन बहस

न्यायालय र संविधान बचाउन अदालत तयार हुनुपर्ने उनको भनाइ थियो। ‘कुनै पनि खालको धम्कीबाट प्रभावित हुँदैन। पञ्चायत र राजाको शासनमा समेत नभएको काम अहिलेको कार्यपालिकाबाट हुर्मत लिने जुन काम भएको...
नेपाल समय संवाददाता | आइतबार, जेठ २३, २०७८
ओलीको अपिलमा ०७५ जेठ २ मा फर्किन नखोजेको प्रस्ट छ : युवराज ज्ञवाली

ओलीको अपिलमा ०७५ जेठ २ मा फर्किन नखोजेको प्रस्ट छ : युवराज ज्ञवाली

‘उहाँको यो अपिलले जेठ २ मा उहाँ फर्किन खोजेकै होइन भन्ने प्रस्ट देखिन्छ। प्रस्तावमा भने पनि व्यावहारिक रुपमा फर्किन खोजेको होइन भन्ने अपिलका बुँदाले प्रस्ट गरेको छ।'
नेपाल समय संवाददाता | आइतबार, जेठ २३, २०७८
मेरो ध्यान सबै नेपालीलाई चाँडै खोप लगाउन केन्द्रित हुनेछ : शेरबहादुर तामाङ

मेरो ध्यान सबै नेपालीलाई चाँडै खोप लगाउन केन्द्रित हुनेछ : शेरबहादुर तामाङ

स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा शपथ लिन लागेका शेरबहादुर तामाङले आफ्नो सम्पूर्ण ध्यान सबै जनतालाई खोपको सुनिश्चितता गर्ने दिशामा केन्द्रित हुने बताएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ २१, २०७८
माधव समूहमा तीव्र मतभेद- पाण्डे, भुसाल, भट्टराई र विष्टले छोड्लान् साथ?

माधव समूहमा तीव्र मतभेद- पाण्डे, भुसाल, भट्टराई र विष्टले छोड्लान् साथ?

एमालेमै रहेर ओलीसँग संघर्ष गर्ने वा नयाँ पार्टी निर्माण गरेर अघि बढ्ने भन्ने विषयमा माधव  समूहमा मतभेद देखापरेको हो। 
नेपाल समय संवाददाता | बुधबार, जेठ १९, २०७८
नेकपाकै बाटोमा जसपा, विवाद पुग्यो निर्वाचन आयोगमा

नेकपाकै बाटोमा जसपा, विवाद पुग्यो निर्वाचन आयोगमा

‘अब जसले पार्टीको आधिकारिकता पाउँछ त्यसपछि अघि बढ्छ। अहिले विभाजन भएको भन्न मिल्दैन। अब संवाद र सहमतिको सम्भावना भने देखिँदैन।’
नेपाल समय संवाददाता | मंगलबार, जेठ १८, २०७८
‘न्यायाधीशद्वय केसी र श्रेष्ठ संवैधानिक इजलासबाट बाहिरिनैपर्छ’

‘न्यायाधीशद्वय केसी र श्रेष्ठ संवैधानिक इजलासबाट बाहिरिनैपर्छ’

‘पक्षलाई न्यायाधीशमाथि विश्वास छैन भने स्वयं हट्ने परम्परा हो। हैन हेर्छु भनेर बसेपछि कानुनले रोक्न त सकिँदैन नि,’ पूर्व प्रधानन्यायाधीश अनुपराज शर्मा भन्छन्, ‘तर, आन्दोलन गरे–बेन्च घेरे भनेचाहिँ नरमाइलो अवस्था...
नेपाल समय संवाददाता | सोमबार, जेठ १७, २०७८
न्यायाधीशको नैतिकतामा रुमल्लिँदा अड्किएको सुनुवाइ

न्यायाधीशको नैतिकतामा रुमल्लिँदा अड्किएको सुनुवाइ

कानुन व्यवसायीहरुले यसअघिका मुद्दालाई लिएर इजलासका न्यायाधीशमाथि प्रश्न उठाएपछि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा आक्रोशित भएका थिए। यस्तै महान्यायाधिवक्ता रमेश बडाल पनि इजलासमा दबाब दिइएकाे भन्दै कानुन व्यवसायीमाथि खनिएका थिए।
नेपाल समय संवाददाता | आइतबार, जेठ १६, २०७८
न्यायाधीश श्रेष्ठको भूमिकाबारे संवैधानिक इजलासमा विवाद, प्रधानन्यायाधीश राणा‍ आक्रोशित

न्यायाधीश श्रेष्ठको भूमिकाबारे संवैधानिक इजलासमा विवाद, प्रधानन्यायाधीश राणा‍ आक्रोशित

प्रतिनिधिसभा विघटनविरुद्ध दायर रिटमाथि शुक्रबारदेखि सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइ सुरु भयो। संवैधानिक इजलासमा न्यायाधीश बमकुमार श्रेष्ठलाई राखिएको विषयमा कानुन व्यवसायीले प्रश्न उठाए। यसपछि इजलासमा केही समय विवाद भयो। 
नेपाल समय संवाददाता | शुक्रबार, जेठ १४, २०७८
जसपा ‘विभाजन घोषणा’ हुन मात्र बाँकी 

जसपा ‘विभाजन घोषणा’ हुन मात्र बाँकी 

‘एकअर्कालाई कारबाही सुरु भइसकेको छ। दुईवटा पार्टी अलगअलग हुने भयो। कुन रूपमा हुन्छ के रुपमा हुन्छ। नाम के हुन्छ त्यो हेर्न बाँकी छ।’
नेपाल समय संवाददाता | बिहीबार, जेठ १३, २०७८
महत्त्वपूर्ण मन्त्रालयसहित महन्थ–राजेन्द्र समूह सरकारमा जाँदै

महत्त्वपूर्ण मन्त्रालयसहित महन्थ–राजेन्द्र समूह सरकारमा जाँदै

जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो समूह यही साता सरकारमा सहभागी हुने भएको छ।
नेपाल समय संवाददाता | आइतबार, जेठ ९, २०७८
एमाले एकीकरणको सम्भावना सकियो, अब नयाँ दल दर्ता गराउँछौं : युवराज ज्ञवाली

एमाले एकीकरणको सम्भावना सकियो, अब नयाँ दल दर्ता गराउँछौं : युवराज ज्ञवाली

एकीकरणको सम्भावना टर्दै गएको छ। स्थिति अर्को पार्टी खोल्नुपर्ने अवस्थातर्फ अघि बढेको छ।  नयाँ दल दर्ता गर्ने विषयमा पार्टीभित्र गम्भीर रूपमा छलफल भइरहेकाे छ।
नेपाल समय संवाददाता | आइतबार, जेठ ९, २०७८
सत्ता टिकाउन ओली-ठाकुर साठगाँठ, संविधान संशोधन गर्न कार्यदल बनाइने

सत्ता टिकाउन ओली-ठाकुर साठगाँठ, संविधान संशोधन गर्न कार्यदल बनाइने

सत्ता टिकाउनकै लागि प्रधानमन्त्री केपीशर्मा ओलीले जसपाको महन्थ राजेन्द्र पक्षसँग अर्को समझदारी गरेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ ७, २०७८
दलदलमा 'बादल'

दलदलमा 'बादल'

माओवादी विद्रोहताका तत्कालीन सुप्रिम कमान्डर प्रचण्डपछिका शक्तिशाली मानिएका बादलको राजनीतिक जीवन उनै प्रचण्ड र स्वयं आफ्नै मूल्यहीन कदमका कारण दलदलमा परेको छ। 
नेपाल समय संवाददाता | बिहीबार, जेठ ६, २०७८
संयुक्त वक्तव्यको मसी सुक्न नपाउँदै जसपामा चर्कियो विवाद, संसद् सचिवालयमा नक्कली पत्र!

संयुक्त वक्तव्यको मसी सुक्न नपाउँदै जसपामा चर्कियो विवाद, संसद् सचिवालयमा नक्कली पत्र!

जनता समाजवादी पार्टी (जसपा) नेपालका दुई अध्यक्ष महन्थ ठाकुर र उपेन्द्र यादवले संयुक्त रुपमा आठ बुँदे विज्ञप्ति जारी गरेकै दिन मंगलबार राजेन्द्र महतो संसदीय दलको नेता निर्वाचित भएको पत्र संसदीय...
नेपाल समय संवाददाता | मंगलबार, जेठ ४, २०७८
बादलको जितका लागि निर्णायक माधव–झलनाथ पक्ष भन्छ- देवकोटालाई धोका हुँदैन

बादलको जितका लागि निर्णायक माधव–झलनाथ पक्ष भन्छ- देवकोटालाई धोका हुँदैन

नेपाल पक्षलाई यतिखेर नैतिक संकट देखिएको छ। ‘उम्मेदवारी दर्ता गर्ने बेला र अहिलेको परिस्थिति केही फरक भएको छ,’ नेता नेपाल निकट स्रोत भन्छ, ‘के गर्ने भन्ने समस्या देखियाे।’
नेपाल समय संवाददाता | मंगलबार, जेठ ४, २०७८
नेपाल पक्षीय कार्यदललाई निर्देशन– ०७५ जेठ २ को सांगठनिक संरचनाबाट एक इन्च पनि यताउता नहुनू

नेपाल पक्षीय कार्यदललाई निर्देशन– ०७५ जेठ २ को सांगठनिक संरचनाबाट एक इन्च पनि यताउता नहुनू

एमालेकाे माधवकुमार नेपाल पक्षले पार्टी विवाद समाधानका लागि गठित कार्यदललाई ०७५ जेठ २ गतेको सांगठनिक संरचनाबाट एक इन्च पनि यताउता नगर्न निर्देशन दिएको छ।
नेपाल समय संवाददाता | आइतबार, जेठ २, २०७८