आइतबार, वैशाख १३, २०८३

बसपार्कमा उपत्यका छोड्नेको लर्को [१८ तस्बिर]

बसपार्कमा पुगेका केही युवाहरू थकित देखिन्छन्। उनीहरू केही बस कुरिरहेका छन् भने बुधबार साँझसम्म पनि केहीको टिकट टुंगो लाग्न अझ पनि बाँकी नै थियो।
 |  बुधबार, वैशाख १५, २०७८

दिनेश श्रेष्ठ

दिनेश श्रेष्ठ

बुधबार, वैशाख १५, २०७८

काठमाडौं- कोरोना भाइरसको संक्रमण न्यूनीकरणका लागि काठमाडौं उपत्यकामा निषेध आदेश लागू हुने अघिल्लो दिनको साँझ राजधानीको बसपार्कमा घर जानका लागि मानिहरूको भीड लागेको छ। बालबालिकादेखि युवातरुण हुँदै वृद्धवृद्धासम्म घर जानका लागि बसपार्क पुगेका हुन्। 

National life

राजधानीमा निषेध आदेशमा अत्यावश्यक काम नपरी घरबाहिर हिँडडुल गर्न पनि नपाइने भएपछि अधिकांशलाई घर फर्कने बाध्यता आइपरेको हो। 

बसपार्कमा पुगेका केही युवाहरू थकित देखिन्छन्। उनीहरू केही बस कुरिरहेका छन् भने बुधबार साँझसम्म पनि केहीको टिकट टुंगो लाग्न अझ पनि बाँकी नै थियो। बसमा चढ्न पाएका केहीमा भने सानो खुशी देख्न सकिन्थ्यो। 

निषेध आदेश जारी हुने दिनको पूर्वसन्ध्यामा बसपार्कमा देखिएका यस्ता छन् केही दृश्य 

kumari

प्रकाशित: Apr 28, 2021| 13:53 बुधबार, वैशाख १५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सेताम्मे पाथीभरा: रमाइलोसँगै कष्ट पनि [तस्बिरहरु]

हिँड्न नसक्नेहरु भरियालाई बोकाएर पनि मन्दिर पुग्छन्। काफ्लेपाटीबाट माथि यातायातको साधन जाँदैन। हिँड्न नसक्ने तीर्थयात्रीहरुका लागि बोक्न काफ्लेपाटीदेखि नै बाटामा भरियाहरु भेटिन्छन्।