शुक्रबार, असार ५, २०८३
  • गृहपृष्ठ
  • फोटो
  • निषेध आदेशको चौथो दिन, यस्तो देखियो राजधानी (११ तस्बिर)

निषेध आदेशको चौथो दिन, यस्तो देखियो राजधानी (११ तस्बिर)

कोरोना भाइरस महामारीका कारण काठमाडौंमा जारी गरिएको निषेध आदेशको चौथो दिन आइतबार अत्यावश्यक बाहेकका सवारीसाधन चलेनन्। कार्यालय समयमा भने सडक र चोकमा बढी नै चहलपहल थियो।
 |  आइतबार, वैशाख १९, २०७८

दिनेश श्रेष्ठ

दिनेश श्रेष्ठ

आइतबार, वैशाख १९, २०७८

काठमाडौं- कोरोना भाइरस महामारीका कारण काठमाडौंमा जारी गरिएको निषेध आदेशको चौथो दिन आइतबार अत्यावश्यक बाहेकका सवारीसाधन चलेनन्। कार्यालय समयमा भने सडक र चोकमा बढी नै चहलपहल थियो।

National life

प्रहरीका अनुसार पछिल्लो २४ घण्टामा सडकमा हिँडडुल गर्ने तीन हजार ७४६ जनालाई होल्डिङ जोनामा राखी सम्झाई बुझाई छाडिएको छ। यस्तै तोकिएको मापदण्ड उल्लंघन गर्ने ५५५ जनालाई संक्रामक रोग ऐन २०२० अनुसार जरिबाना गरिएको प्रहरी प्रवक्ता बसन्तबहादुर कुँवरले जानकारी दिए।

Shivam cement

प्रकाशित: May 02, 2021| 15:00 आइतबार, वैशाख १९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सेताम्मे पाथीभरा: रमाइलोसँगै कष्ट पनि [तस्बिरहरु]

हिँड्न नसक्नेहरु भरियालाई बोकाएर पनि मन्दिर पुग्छन्। काफ्लेपाटीबाट माथि यातायातको साधन जाँदैन। हिँड्न नसक्ने तीर्थयात्रीहरुका लागि बोक्न काफ्लेपाटीदेखि नै बाटामा भरियाहरु भेटिन्छन्।