शनिबार, वैशाख १२, २०८३

अक्सिजन उद्याेगमा घटेन भीड [सात तस्बिर]

पाटन औद्योगिक क्षेत्रभित्र रहेको सगरमाथा अक्सिजन उद्योगमा बिहीबार पनि अक्सिजन भर्नेको घुइँचो लागेको छ।
 |  बिहीबार, वैशाख ३०, २०७८

दिनेश श्रेष्ठ

दिनेश श्रेष्ठ

बिहीबार, वैशाख ३०, २०७८

काठमाडौं– पाटन औद्योगिक क्षेत्रभित्र रहेको सगरमाथा अक्सिजन उद्योगमा बिहीबार पनि अक्सिजन भर्नेको घुइँचो लागेको छ। चौबीसै घण्टा काममा खटिएर उत्पादन गरिए पनि मागअनुसार आपूर्ति गर्न नसकिएको उद्योगले जनाएको छ।

National life

उद्योगका सञ्चालक दीपक घिमिरेल सरकारले डाक्टरको सिफारिस लिएर आउन भनेकाले दीर्घरोगी र नियमित ग्राहकलाई पनि अक्सिजन दिन नसकिएको बताए।

उनले भने, ‘व्यवस्थापनमा असाध्यै कठिन भइरहेको छ। क्षमताअनुसार सक्दो गरिरहेका छौं। भीड नियन्त्रण गर्न पनि प्रहरीलाई कठिन छ। व्यक्तिगत भीड कम गर्ने हो अस्पतालमा पुर्याउन सहज हुने थियो।’ 

kumari

प्रकाशित: May 13, 2021| 13:38 बिहीबार, वैशाख ३०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सेताम्मे पाथीभरा: रमाइलोसँगै कष्ट पनि [तस्बिरहरु]

हिँड्न नसक्नेहरु भरियालाई बोकाएर पनि मन्दिर पुग्छन्। काफ्लेपाटीबाट माथि यातायातको साधन जाँदैन। हिँड्न नसक्ने तीर्थयात्रीहरुका लागि बोक्न काफ्लेपाटीदेखि नै बाटामा भरियाहरु भेटिन्छन्।