आइतबार, वैशाख १३, २०८३

कोरोना महामारीमा काठमाडौंको दैनिकी (तस्बिरहरू)

कोरोना महामारीको दोस्रो लहर चलेसँगै उपत्यकामा निषेध आदेश जारी भएको छ। सहरमा अत्यावश्यक बाहेक सबै क्षेत्र बन्द छ।
 |  बुधबार, वैशाख २२, २०७८

दिनेश श्रेष्ठ

दिनेश श्रेष्ठ

बुधबार, वैशाख २२, २०७८

National life
kumari

काठमाडौं- कोरोना महामारीको दोस्रो लहर चलेसँगै उपत्यकामा निषेध आदेश जारी भएको छ। सहरमा अत्यावश्यकबाहेक सबै क्षेत्र बन्द छ।

कोरोनाबाट दैनिक संक्रमण र मृत्युको ग्राफ बढ्दो छ। यही सन्दर्भमा बुधबार उपत्यकाका केही प्रतिनिधिस्थलबाट लिइएका तस्बिरहरू

अघिपछि व्यस्त रहने ठमेलकाे दृष्य
पशुपतिमा दाहसंस्कारका लागि दाउराकाे जाेहाे।
असन मन्दिरमा बिरालाे।
क्षेत्रपाटीमा हिँड्दै गरेका एक युवक।
त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल नजिकको वनमा पिङ खेल्दै बालबालिका।
पशुपतिस्थित बागमती नदीकाे किनारमा काेराना संक्रमणबाट ज्यान गुमाएकाे दाहसंस्कार गर्दै नेपाली सेना।
नक्सालमा हिँड्दै गरेका पैदल यात्री।
पशुपति क्षेत्र
सुर्यास्ताकाे समयमा बालकुमारीकाे पुल पार गर्दै गरेका व्यक्तिहरु।
पशुपति क्षेत्रमा निशुल्क खानाकाे पर्खाइमा रहेका व्यक्तिहरु

 

प्रकाशित: May 05, 2021| 13:20 बुधबार, वैशाख २२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सेताम्मे पाथीभरा: रमाइलोसँगै कष्ट पनि [तस्बिरहरु]

हिँड्न नसक्नेहरु भरियालाई बोकाएर पनि मन्दिर पुग्छन्। काफ्लेपाटीबाट माथि यातायातको साधन जाँदैन। हिँड्न नसक्ने तीर्थयात्रीहरुका लागि बोक्न काफ्लेपाटीदेखि नै बाटामा भरियाहरु भेटिन्छन्।