मंगलबार, फागुन १९, २०८२

फोटो


यस्तो देखियो थ्री नेसन्स कप फुटबलको फाइनल खेल (तस्बिरहरु)

थ्री नेसन्स कप फुटबलको फाइनल खेल हेर्न दशरथ रंगशालामा ठूलो संख्यामा दर्शक उपस्थित भए ।
नेपाल समय संवाददाता | सोमबार, चैत १६, २०७७

कोरोनाका बीच होलीकाे राैनक (तस्बिरहरु)

रंगहरुको पर्व होलस् आज आइतबार मनाइँदैछ। कोरोना महामारीका कारण विगतका वर्षहरुमा जस्तो उल्लास यसपालि छैन।
नेपाल समय संवाददाता | आइतबार, चैत १५, २०७७

थ्री नेसन्स कप : यस्तो देखियो दशरथ रंगशालामा (तस्बिरहरु)

थ्री नेसन्स कप फुटबलअन्तर्गत शनिबार दशरथ रंगशालामा भएको नेपाल र बंगलादेशबीचको खेलमा दर्शकहरुको उल्लेख्य सहभागिता देखियो।
नेपाल समय संवाददाता | शनिबार, चैत १४, २०७७

साताका तस्बिर : वसन्त बहारमा चिर्बिराएका आवाज

यस साता छनोट भएका सात तस्बिरहरू नेपाल समयका फोटो पत्रकार दिनेश श्रेष्ठ र राष्ट्रिय समाचार समितिबाट लिएका छौं। 
नेपाल समय संवाददाता | शनिबार, चैत १४, २०७७

काठमाडौंको जनजीवन नौ तस्बिरमा

नेपाल समयका फोटोपत्रकारले सोमबार काठमाडौं उपत्यकाका विभिन्न स्थानमा खिचेका तस्बिर
नेपाल समय संवाददाता | सोमबार, चैत ९, २०७७

अस्ट्रेलियामा बाढीको वितण्डा (फोटोफिचर)

अस्ट्रेलियाको पूर्वी तटीय क्षेत्रमा लगातार मुसलधारे वर्षा भएपछि जनजीवन प्रभावित भएको छ। बाढीमा दर्जनौं मानिस फसेका छन्।
नेपाल समय संवाददाता | आइतबार, चैत ८, २०७७

पर्यावरण जोगाउन प्रदर्शन (तस्बिरहरु)

पर्यावरण जोगाउनका लागि युवाहरुले काठमाडौंमा प्रदर्शन गरेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, चैत ६, २०७७

'मान्छे मार्न पाइँदैन, सैनिक शासन चाहिँदैन'

म्यानमारमा भइरहेको हिंसाको विरोधमा काठमाडौंस्थित म्यानमारको दूतावास अगाडि प्रदर्शन भएको छ।
नेपाल समय संवाददाता | सोमबार, चैत २, २०७७

महाशिवरात्रीका दिन यस्तो देखियो पाशुपत क्षेत्र (तस्बिरहरु)

महाशिवरात्रीका दिन पाशुपत क्षेत्रमा बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ।
नेपाल समय संवाददाता | बिहीबार, फागुन २७, २०७७

महाशिवरात्रिका लागि सजाइयो पशुपति (तस्बिरहरू) 

२७ फागुनमा परेको महाशिवरात्रिका लागि पशुपतिनाथको मन्दिर सजाइएको छ। 
नेपाल समय संवाददाता | मंगलबार, फागुन २५, २०७७

‘कन्डम निःशुल्क, प्याडलाई पैसा किन?’

‘पुरुषले कन्डम निःशुल्क पाउँछन् भने महिलाले प्याड किन निःशुल्क नपाउने?'
नेपाल समय संवाददाता | सोमबार, फागुन २४, २०७७

बूढाबूढीले लगाउन थाले कोरोना खोप

सरकारले दोस्रो चरणको कोरोना खोप अभियान आइतबार सुरु गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, फागुन २३, २०७७

उद्घाटन नहुँदै खरानी भयो फर्निचर उद्योग (तस्बिरहरु)

कैलालीमा उद्घाटन नहुँदै एक फर्निचर उद्योग जलेर खरानी भएको छ।
नेपाल समय संवाददाता | शनिबार, फागुन २२, २०७७

राष्ट्रिय सभागृहमा विप्लवको प्रतीक्षा (तस्बिरहरू) 

राष्ट्रिय सभागृहमा आज २ बजे नेत्रविक्रम चन्द ‘विप्लव’ सार्वजनिक हुँदैछन्। 
नेपाल समय संवाददाता | शुक्रबार, फागुन २१, २०७७

म्यानमारमा जारी सैनिक हिंसाविरुद्ध काठमाडौंमा प्रदर्शन (फोटो फिचर)

म्यानमारमा भएको सैनिक कुका विरुद्ध शुक्रबार काठमाडौंस्थित म्यानमार दूतावास अगाडि प्रदर्शन गरिएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन २१, २०७७

चिडियाखाना घुमेर फर्किए प्रधानमन्त्री (तस्बिरहरू) 

बुधबार प्रधानमन्त्री केपी शर्मा ओली जावलाखेलस्थित सदर चिडियाखाना घुमेका छन्। 
नेपाल समय संवाददाता | बुधबार, फागुन १९, २०७७

तस्बिरमा काठमाडौंको जनजीवन

नेपाल समय संवाददाता | मंगलबार, फागुन १८, २०७७

मनै लोभ्याउने खोकनाको तोरीबारी (फोटो फिचर)

लितपुरको दक्षिण गाउँ खोकना यतिबेला तोरी फुलेर पहेंलपुर बनेको छ।
नेपाल समय संवाददाता | सोमबार, फागुन १७, २०७७

संसद् पुनर्स्थापनाको खुसीमा दाहाल-नेपाल समूहको जुलुस (फोटोफिचर)

सर्वोच्च अदालतले संसद पुनर्स्थापनाको फैसला गरेपछि नेकपाको दाहाल-नेपाल समूहले काठमाडौंमा जुलुस निकालेको छ।
नेपाल समय संवाददाता | बुधबार, फागुन १२, २०७७

संसद् विघटनविरुद्ध आदिवासी जनजाति महासंघको प्रदर्शन

प्रतिनिधिसभा विघटनको विरोधमा नेकपा दाहाल–नेपाल समूह निकट आदिवासी जनजाति महासंघले प्रदर्शन गरेको छ। 
नेपाल समय संवाददाता | मंगलबार, फागुन ११, २०७७