आइतबार, वैशाख १३, २०८३

भूकम्पको ६ वर्ष : यस्ता बने पुरातात्त्विक सम्पदा

नेपालमा पछिल्लो पल्ट ठूलो भूकम्प गएको ५ वर्ष पूरा भएको छ।
 |  आइतबार, वैशाख १२, २०७८

दिनेश श्रेष्ठ

दिनेश श्रेष्ठ

आइतबार, वैशाख १२, २०७८

काठमाडौं– नेपालमा पछिल्लो पल्ट ठूलो भूकम्प गएको ५ वर्ष पूरा भएको छ। २०७२ वैशाख १२ र २९ गतेको भूकम्पमा परी ८ हजारभन्दा बढीको ज्यान गयो भने हजारौं भौतिक संरचना ध्वस्त भए। भूकम्पपछिको पुनर्निर्माण अझै सकिएको छैन। 

National life

भूकम्पमा भत्किएका पुरातात्विक सम्पदामध्ये धरहराको पुनर्निर्माण लगभग सकिएको छ। प्रधानमन्त्रीले त्यसको उद्घाटनसमेत गरिसकेका छन्। 

बौद्धनाथ, रानीपोखरी, पाटन दरबार स्क्वायर, कालमोचन आदिको पुनर्निर्माण पनि सकिएको छ। 

हेरौं, नेपाल समयका फोटो पत्रकार दिनेश श्रेष्ठले भूकम्पलगत्तै र हालै खिचेका केही पुरातात्विक सम्पदाका तस्बिर:

धरहरा
फसिदेव मन्दिर, भक्तपुर
गद्दी बैठक, हनुमानढाेका
कालमाेचन मन्दिर
मगहिटी, पाटन दरबार स्क्वायर

 

kumari

प्रकाशित: Apr 25, 2021| 05:20 आइतबार, वैशाख १२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सेताम्मे पाथीभरा: रमाइलोसँगै कष्ट पनि [तस्बिरहरु]

हिँड्न नसक्नेहरु भरियालाई बोकाएर पनि मन्दिर पुग्छन्। काफ्लेपाटीबाट माथि यातायातको साधन जाँदैन। हिँड्न नसक्ने तीर्थयात्रीहरुका लागि बोक्न काफ्लेपाटीदेखि नै बाटामा भरियाहरु भेटिन्छन्।