शुक्रबार, असार ५, २०८३

दिल्लीको दारुण दृश्य (तस्बिरहरु)

पछिल्ला केही साता भारतमा कोरोना संक्रमण तीव्र गतिमा फैलिरहेको छ।
 |  मंगलबार, वैशाख १४, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख १४, २०७८

पछिल्ला केही साता भारतमा कोरोना संक्रमण तीव्र गतिमा फैलिरहेको छ।

National life

देशभरका अस्पतालमा अक्सिजन तथा बेडको कमीका कारण संक्रमितको मृत्यु भइरहेको छ। अस्पतालमा बेड पाइहाले पनि बिरामीलाई त्यहाँसम्म लैजान एम्बुलेन्स पाउन उत्तिकै गाह्रो छ। 

सबैभन्दा खराब हालत राजधानी नयाँ दिल्लीमा छ। स्वास्थ्यकर्मीहरु निकै दबाबमा काम गरिरहेका छन्। 

श्मसान घाट र शवदाह गृहमा पनि हालत हृदयविदारक छ। शोकाकुल परिवारलाई आफ्ना प्रियजनको अन्त्येष्टिका लागि घण्टौं कुर्नुपर्ने बाध्यता छ।

घाट खाली नभएर खेत वा खुला ठाउँमा अन्त्येष्टि गरिएका तस्बिर सार्वजनिक भइरहेका छन्। 

Shivam cement

प्रकाशित: Apr 27, 2021| 02:20 मंगलबार, वैशाख १४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सेताम्मे पाथीभरा: रमाइलोसँगै कष्ट पनि [तस्बिरहरु]

हिँड्न नसक्नेहरु भरियालाई बोकाएर पनि मन्दिर पुग्छन्। काफ्लेपाटीबाट माथि यातायातको साधन जाँदैन। हिँड्न नसक्ने तीर्थयात्रीहरुका लागि बोक्न काफ्लेपाटीदेखि नै बाटामा भरियाहरु भेटिन्छन्।