शुक्रबार, असार ५, २०८३

गेटकै फोहोर देख्दैन सिंहदरबार (फोटो फिचर)

देशको प्रमुख प्रशासनिक केन्द्रको गेटमा फोहोर थुपारिएको एक साता बित्न लागेको छ।
 |  शुक्रबार, चैत २०, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत २०, २०७७

काठमाडौं – देशको प्रमुख प्रशासनिक केन्द्रको गेटमा फोहोर थुपारिएको एक साता बित्न लागेको छ। सिंहदबार प्रवेश गर्ने जोकोही पनि नाक थन्नन बाध्य छन्। चोकचोकमा थुपारिएको फोहोर काठमाडौं महानगरपालिकाले नउठाउँदा सहरमा दुर्गन्ध बढेको छ।

National life

Shivam cement

प्रकाशित: Apr 02, 2021| 07:31 शुक्रबार, चैत २०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सेताम्मे पाथीभरा: रमाइलोसँगै कष्ट पनि [तस्बिरहरु]

हिँड्न नसक्नेहरु भरियालाई बोकाएर पनि मन्दिर पुग्छन्। काफ्लेपाटीबाट माथि यातायातको साधन जाँदैन। हिँड्न नसक्ने तीर्थयात्रीहरुका लागि बोक्न काफ्लेपाटीदेखि नै बाटामा भरियाहरु भेटिन्छन्।