शुक्रबार, असार ५, २०८३

यस्तो देखियो २० युवतीको 'मास्क' फेसन शो [तस्बिरहरू]

नमूना कलेज अफ फेसन टेक्नोलजी कलेजमा फेसन डिजाइनिङमा स्नातक अध्ययनरत १५औँ ब्याचका विद्यार्थीद्वारा आयोजित अस्तित्व नामक सोमा विद्यार्थीले डिजाइन गरेका फेसनेवल डिजाइनको ड्रेस लगाएर मोडलहरूले र्‍याम्प गरेका थिए। 
 |  मंगलबार, चैत ३१, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, चैत ३१, २०७७

काठमाडौं- काठमाडौंको नमुना कलेज अफ फेसन टेक्नोलोजीका डिजाइनरहरूले आफ्नो सिर्जनशीलतालाई पहिरनमा प्रस्तुत गरेका छन्।

National life

ग्र्याजुएसन फेसन शोमा नारी जीवन र व्यक्तित्वका बहु आयामिक पक्षहरूलाई प्रस्तुत गरिएको थियो।

कोरोना महामारीको जोखिम कम गर्नका लागि मास्क लगाउन प्रेरित गर्ने उद्देश्यले फेसन शोमा सहभागी सबैले मास्क लगाएका थिए। 

कार्यक्रममा २० युवतीले प्रस्तुति दिएका थिए। 

नमूना कलेज अफ फेसन टेक्नोलजी कलेजमा फेसन डिजाइनिङमा स्नातक अध्ययनरत १५औँ ब्याचका विद्यार्थीद्वारा आयोजित अस्तित्व नामक सोमा विद्यार्थीले डिजाइन गरेका फेसनेवल डिजाइनको ड्रेस लगाएर मोडलहरूले र्‍याम्प गरेका थिए। 

Shivam cement

सबै तस्बिर : रासस

प्रकाशित: Apr 13, 2021| 12:15 मंगलबार, चैत ३१, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सेताम्मे पाथीभरा: रमाइलोसँगै कष्ट पनि [तस्बिरहरु]

हिँड्न नसक्नेहरु भरियालाई बोकाएर पनि मन्दिर पुग्छन्। काफ्लेपाटीबाट माथि यातायातको साधन जाँदैन। हिँड्न नसक्ने तीर्थयात्रीहरुका लागि बोक्न काफ्लेपाटीदेखि नै बाटामा भरियाहरु भेटिन्छन्।