शुक्रबार, असार ५, २०८३

'म चाहिँ मन्त्रीहरूकाे दिमाग सफा गर्न हिँडें'

साताका तस्बिरमा पत्रकारकाे चुनावदेखि टाैदहमा डढेलाेसम्म।
 |  शनिबार, चैत २८, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, चैत २८, २०७७
National life
Shivam cement
वायु प्रदूषण घटाउन माग गर्दै हरित नेपाल नामक संस्थाले काठमाडौंको माइतीघर मण्डलामा बिहीबार आयोजना गरिएको विरोध कार्यक्रममा प्रदर्शन गरिएको प्लेकार्ड। तस्बिर ः दिनेश श्रेष्ठ

ललितपुरको टौदहस्थित बस्तीनजिकै जंगलमा लागेको डढेलो। तस्बिर : दिनेश श्रेष्ठ
राजधानीको चोभारमा आराम गर्दै निर्माण मजदुर। तस्बिर : दिनेश श्रेष्ठ

बाख्रा र कुखुरासँग बल्खुकी किसान महिला। तस्बिर : नेपाल समय
एनभीए महिला भलिबल लिगमा सर्ट प्रहार गर्दै खेलाडी। तस्बिर : नेपाल समय
मोरङको ग्रामथान गाउँपालिकास्थित झोराहाट नाटक घरमा  ‘योगमाया’ नाटकको मञ्चन गरिएको एक दृश्य । तस्बिर : मनोज दाहाल, रासस
राजधानीबाट शुक्रबार साँझ देखिएको सूर्यास्त।  तस्बिर : दिनेश श्रेष्ठ
 


 

प्रकाशित: Apr 10, 2021| 03:20 शनिबार, चैत २८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सेताम्मे पाथीभरा: रमाइलोसँगै कष्ट पनि [तस्बिरहरु]

हिँड्न नसक्नेहरु भरियालाई बोकाएर पनि मन्दिर पुग्छन्। काफ्लेपाटीबाट माथि यातायातको साधन जाँदैन। हिँड्न नसक्ने तीर्थयात्रीहरुका लागि बोक्न काफ्लेपाटीदेखि नै बाटामा भरियाहरु भेटिन्छन्।