आइतबार, वैशाख १३, २०८३
  • गृहपृष्ठ
  • फोटो
  • मेलम्चीको पानीले हात धुँदै राष्ट्रपतिले उद्घाटन गरिन् वितरण [१० तस्बिर]

मेलम्चीको पानीले हात धुँदै राष्ट्रपतिले उद्घाटन गरिन् वितरण [१० तस्बिर]

राष्ट्रपति विद्यादेवी भण्डारीले काठमाडौं उपत्यकामा मेलम्चीको खानेपानी वितरण उद्घाटन गरेकी छन्। मेलम्ची खानेपानी आयोजनाले आयोजना गरेको एक कार्यक्रममार्फत् राष्ट्रपति भण्डारी खानेपानी वितरणको सुरुवात गरेकी हुन्। 
 |  शुक्रबार, चैत २०, २०७७

दिनेश श्रेष्ठ

दिनेश श्रेष्ठ

शुक्रबार, चैत २०, २०७७

काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीले काठमाडौं उपत्यकामा मेलम्चीको खानेपानी वितरण उद्घाटन गरेकी छन्। मेलम्ची खानेपानी आयोजनाले आयोजना गरेको एक कार्यक्रममार्फत् राष्ट्रपति भण्डारी खानेपानी वितरणको सुरुवात गरेकी हुन्। 

National life

शुक्रबार राष्ट्रपतिले भृकुटीमण्डप पुगेर खानेपानी वितरणको उद्घाटन गरेकी हुन्। प्रधानमन्त्री केपी शर्मा ओली पनि उद्धाटन समारोहमा उपस्थित थिए। 

खानेपानी वितरण उद्धाटनको खुशीयालीमा विभिन्न झाँकीसमेत प्रदर्शन गरिएको थियो। 

kumari

 

प्रकाशित: Apr 02, 2021| 10:34 शुक्रबार, चैत २०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सेताम्मे पाथीभरा: रमाइलोसँगै कष्ट पनि [तस्बिरहरु]

हिँड्न नसक्नेहरु भरियालाई बोकाएर पनि मन्दिर पुग्छन्। काफ्लेपाटीबाट माथि यातायातको साधन जाँदैन। हिँड्न नसक्ने तीर्थयात्रीहरुका लागि बोक्न काफ्लेपाटीदेखि नै बाटामा भरियाहरु भेटिन्छन्।