शुक्रबार, असार ५, २०८३

त्रिदेशीय क्रिकेटमा नेपालको सानदार जित (फोटो फिचर)

त्रिदेशीय टी–२० क्रिकेट सिरिजअन्तर्गत लिग चरणको अन्तिम खेलमा नेपालले मलेसियाविरुद्ध ६९ रनको सानदार जित निकालेको छ।
 |  बिहीबार, वैशाख ९, २०७८

दिनेश श्रेष्ठ

दिनेश श्रेष्ठ

बिहीबार, वैशाख ९, २०७८

काठमाडौं– त्रिदेशीय टी–२० क्रिकेट सिरिजअन्तर्गत लिग चरणको अन्तिम खेलमा नेपालले मलेसियाविरुद्ध ६९ रनको सानदार जित निकालेको छ।

National life

त्रिवि क्रिकेट मैदानमा बिहीबार भएकाे खेलमा २१८ रनको लक्ष्यका साथ जबाफी ब्याटिङमा निस्किएको मलेसिया पाँच बल बाँकी रहँदै पूरा विकेट गुमाएर १४८ रनमा समेटिएपछि नेपालले सानदार जित निकालेको हो।

Shivam cement

प्रकाशित: Apr 22, 2021| 12:23 बिहीबार, वैशाख ९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सेताम्मे पाथीभरा: रमाइलोसँगै कष्ट पनि [तस्बिरहरु]

हिँड्न नसक्नेहरु भरियालाई बोकाएर पनि मन्दिर पुग्छन्। काफ्लेपाटीबाट माथि यातायातको साधन जाँदैन। हिँड्न नसक्ने तीर्थयात्रीहरुका लागि बोक्न काफ्लेपाटीदेखि नै बाटामा भरियाहरु भेटिन्छन्।