सोमबार, मंसिर १०, २०८१
  • गृहपृष्ठ
  • फोटो
  • साताका सात तस्बिर : तुवाँलाेले ढाकेकाे डाँडादेखि खुलेका हिमालसम्म

Siddartha premir insuranceSiddartha premir insurance

साताका सात तस्बिर : तुवाँलाेले ढाकेकाे डाँडादेखि खुलेका हिमालसम्म

साताका सात तस्बिर : तुवाँलाेले ढाकेकाे डाँडादेखि खुलेका हिमालसम्म
 |  शनिबार, वैशाख ११, २०७८
nespernesper

दिनेश श्रेष्ठ

दिनेश श्रेष्ठ

शनिबार, वैशाख ११, २०७८

triton college
Metro Mart
vianet

यस्ता छन् यस साताका सात तस्बिरः-

काेशी ब्यारेजमा माछा मारिरहेका एक व्यक्ति।
नगरकाेटबाट देखिएकाे तुवाँलाेले ढाकेकाे डाँडा।
माैसम सफा भएपछि धुलिखेलबाट देखिएकाे हिमाल।
बीपी राजमार्गमा राखिएका ऐनाकाे फाेटाे खिच्दै एक युवक। दुर्घटनामा ज्यान गुमाएकाका आफन्त र चालकले सुरक्षाको लागि भन्दै ‘सतिदेवी’लाई ऐना चढाउने गर्दछन्।
पाटन दरबार स्क्वायरस्थित तलेजु मन्दिरकाे पुनर्निर्माणमा खटिएका मजदुर।
सेताे मच्छिन्द्रनाथकाे जात्राकाे सुरूआत।
काेटेश्वरमा यात्रुवाहक बसमा स्वास्थ्य मापदण्ड पालना भए/नभएकाेबारे अनुगमन गरिरहेका एक ट्राफिक प्रहरी। 
प्रकाशित: Apr 24, 2021| 09:48 शनिबार, वैशाख ११, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सेताम्मे पाथीभरा: रमाइलोसँगै कष्ट पनि [तस्बिरहरु]

सेताम्मे पाथीभरा: रमाइलोसँगै कष्ट पनि [तस्बिरहरु]

हिँड्न नसक्नेहरु भरियालाई बोकाएर पनि मन्दिर पुग्छन्। काफ्लेपाटीबाट माथि यातायातको साधन जाँदैन। हिँड्न नसक्ने तीर्थयात्रीहरुका लागि बोक्न काफ्लेपाटीदेखि नै बाटामा भरियाहरु भेटिन्छन्।