शुक्रबार, असार ५, २०८३
  • गृहपृष्ठ
  • फोटो
  • साताका सात तस्बिर : हाेलीकाे उल्लासदेखि विराज महर्जनकाे खेल संन्याससम्म

साताका सात तस्बिर : हाेलीकाे उल्लासदेखि विराज महर्जनकाे खेल संन्याससम्म

यस साता छनोट भएका सात तस्बिरहरू नेपाल समयका फोटो पत्रकार दिनेश श्रेष्ठ र राष्ट्रिय समाचार समितिबाट लिएका छौं। 
 |  शनिबार, चैत २१, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, चैत २१, २०७७
National life
Shivam cement

काठमाडौं - यस साता छनोट भएका सात तस्बिरहरू नेपाल समयका फोटो पत्रकार दिनेश श्रेष्ठ र राष्ट्रिय समाचार समितिबाट लिएका छौं। 

नेपाली फुटबलका १३ औं कप्तान विराज महर्जनले संन्यासकाे घाेषणा गरेपछिकाे क्षण। तस्बिरः दिनेश श्रेष्ठ।
फागु पूर्णिमाका बेला वसन्तुपरमा हाेली खेल्दै एक युवती। तस्बिरः दिनेश श्रेष्ठ
मेलम्ची खानेपानी वितरण कार्यकाे उद्घाटन गरिँदै। तस्बिरः दिनेश श्रेष्ठ
काठमाडाैंकाे दरबार स्क्वायरमा पुनर्निर्माणमा खटिएकी एक कामदार। तस्बिरः दिनेश श्रेष्ठ
बंगलादेशविरूद्ध गाेल गरेपछि सेलिब्रेसन गर्दै संजाेग राई। तस्बिरः दिनेश  श्रेष्ठ
पाल्पाको निस्दी गाउँपालिका–१, डमरा नजिकै खेतमा खेत रोप्न चैते धानको बीउ उखेल्दै किसान। तस्बिर : सुशीला रेग्मी, रासस
पर्यटकको पर्खाइमा रहेका बेगनाशतालका डुंगा। तस्बिर : सुशीला रेग्मी, रासस

 

प्रकाशित: Apr 03, 2021| 04:00 शनिबार, चैत २१, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सेताम्मे पाथीभरा: रमाइलोसँगै कष्ट पनि [तस्बिरहरु]

हिँड्न नसक्नेहरु भरियालाई बोकाएर पनि मन्दिर पुग्छन्। काफ्लेपाटीबाट माथि यातायातको साधन जाँदैन। हिँड्न नसक्ने तीर्थयात्रीहरुका लागि बोक्न काफ्लेपाटीदेखि नै बाटामा भरियाहरु भेटिन्छन्।