शुक्रबार, असार ५, २०८३

निषेध आदेशको चौधौं दिनको काठमाडौं [सात तस्बिर]

गृह मन्त्रालयका अनुसार बुधबारसम्म देशका ७३ जिल्लामा निषेध आदेश जारी गरिएको छ।
 |  बुधबार, वैशाख २९, २०७८

दिनेश श्रेष्ठ

दिनेश श्रेष्ठ

बुधबार, वैशाख २९, २०७८
National life
Shivam cement

काठमाडौं– निषेध आदेशको १४ औं दिन। अत्यावश्यक कामबाहेक मानिसहरु घरबाट निस्किएका छैनन्। सहर मात्र होइन, आसपासका बस्ती पनि सुनसान छ कोरोना भाइरस महामारीका कारण। गृह मन्त्रालयका अनुसार बुधबारसम्म देशका ७३ जिल्लामा निषेध आदेश जारी गरिएको छ। राजधानी काठमाडौंमा निषेध आदेशका बेला देखिएका केही दृश्य :

भक्तपुरमा तरकारी बारीमा व्यस्त किसान।
एक बगैंचामा फुले फूलमा रमाउँदै माहुरी।
रत्नपार्कमा गन्तव्यतर्फ जाँदै रिक्सा मजदुर।
त्रिभुवन विमानस्थल कार्यालयकाे छानाेमा देखिएको बाँदर।

त्रिभुवन विमानस्थलमा ड्युटीमा खटिएका प्रहरी।
टोखामा गाडामा पानीको गाग्री लिएर गन्तव्यतर्फ जाँदै किशाेर।
प्रकाशित: May 12, 2021| 16:40 बुधबार, वैशाख २९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सेताम्मे पाथीभरा: रमाइलोसँगै कष्ट पनि [तस्बिरहरु]

हिँड्न नसक्नेहरु भरियालाई बोकाएर पनि मन्दिर पुग्छन्। काफ्लेपाटीबाट माथि यातायातको साधन जाँदैन। हिँड्न नसक्ने तीर्थयात्रीहरुका लागि बोक्न काफ्लेपाटीदेखि नै बाटामा भरियाहरु भेटिन्छन्।