बुधबार, कात्तिक १९, २०८२

Koshi


भोजपुरको टेम्के मैयुङ गाउँपालिका अध्यक्षमा कांग्रेस, उपाध्यक्षमा एमाले विजयी

भोजपुरको टेम्के मैयुङ गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेस र उपाध्यक्षमा नेकपा एमाले विजयी भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, जेठ ३, २०७९

धरानमा कांग्रेसका किशोरको अग्रता कायमै, पछ्याउँदै एमालेकी भण्डारी

धरान उपमहानगरपालिकामा नेपाली कांग्रेसका किशोर राईले अग्रता कायमै राखेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, जेठ ३, २०७९

इलामको चुलाचुली गाउँपालिका अध्यक्षमा कांग्रेस, उपाध्यक्षमा एमाले विजयी

वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनअन्तर्गत इलामको चुलाचुली गाउँपालिका अध्यक्षमा राजेन्द्र केरुङ निर्वाचित भएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, जेठ ३, २०७९

भोजपुरको षडानन्दमा रोचक परिणाम : उदास र राईले लिए बदला

भोजपुरको षडानन्द नगरपालिकाको मेयरमा नेकपा एमाले र उपमेयरमा नेकपा माओवादी केन्द्र विजयी भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, जेठ ३, २०७९

इलाममा गोलाप्रथाबाट चुनिए वडाध्यक्ष

इलामको माई जोगमाई वडा नम्बर १ मा गोला प्रथाबाट अध्यक्ष चयन भएका छन्। गोला प्रथाबाट यामकुमार कार्कीले वडाध्यक्ष पदमा बाजी मारेका हुन्।
नेपाल समय संवाददाता | मंगलबार, जेठ ३, २०७९

एमालेबाट दुईपटक धोका पाएपछि स्वतन्त्रबाट अध्यक्ष जितेका यी उम्मेदवार

दौलथले करिब १२ वर्ष सोही गाउँपालिकाको इन्द्रावती माध्यमिक विद्यालयमा प्रधानाध्यापक भएर काम गरे। सामाजिक काम गर्ने क्रममा एउटा व्यक्तिगत आरोप लगाइएको थियो उनीमाथि।
नेपाल समय संवाददाता | सोमबार, जेठ २, २०७९

इलामको सन्दकपुरमा कांग्रेसका गुरुङ विजयी

इलामको सन्दकपुर गाउँपालिकामा नेपाली कांग्रेसका उम्मेदवार तुलाराम गुरुङ विजयी भएका छन्।
नेपाल समय संवाददाता | सोमबार, जेठ २, २०७९

सहोदर दाजुभाइले जिते दुई गाउँपालिका अध्यक्ष

गत शुक्रबार सम्पन्न स्थानीय तहको निर्वाचनमा दुई फरक जिल्लाका फरक–फरक गाउँपालिका अध्यक्षमा दाजुभाइ नै विजयी भएका छन्।
नेपाल समय संवाददाता | सोमबार, जेठ २, २०७९

मतपत्रमा गडबडी हुँदा झापाका दुई स्थानमा मतगणना अवरुद्ध, धाँधली भएको आरोप

मतपत्रमा गडबडी हुँदा झापाका दुई ठाउँमा मतगणना अवरुद्ध भएको छ। जिल्ला निर्वाचन कार्यालय झापाका अनुसार शिवसताक्षी नगरपालिका र गौरीगन्ज गाउँपालिकाको मतगणना रोकिएको हो।
नेपाल समय संवाददाता | सोमबार, जेठ २, २०७९

५४ वटा मतपत्र हराएपछि शिवसताक्षीमा निर्वाचन अधिकृत नै फेरिँदै

५४ मतपत्र हराएको विवादले झापाको शिवसताक्षी नगरपालिकाका निर्वाचन अधिकृत नै फेरिने अवस्था सिर्जना भएको छ।
नेपाल समय संवाददाता | सोमबार, जेठ २, २०७९

भोजपुर नगरपालिका-५ मा कांग्रेसका प्रधान विजयी

कांग्रेसका फविन्द्र प्रधान ७१५ मत ल्याएर वडाध्यक्षमा निर्वाचित भएका हुन्। उनको निकटतम प्रतिद्वन्दी आशा राईले ५७४ मत प्राप्त गरिन्।
नेपाल समय संवाददाता | आइतबार, जेठ १, २०७९

माओवादीले पुनः मतगणनाको माग गर्दै प्रदर्शन गरेपछि भोजपुरमा रोकियो मतगणना

भोजपुरको टेम्के मैयुङ गाउँपालिकामा मतगणना स्थगित भएको छ।
नेपाल समय संवाददाता | आइतबार, जेठ १, २०७९

इलाम नगरपालिकामा कांग्रेसको अग्रता

इलाम नगरपालिकाको प्रमुखमा गठबन्धनका तर्फका नेपाली कांग्रेसका केदार थापाले ३५ सय ७ मतका साथ अग्रता बनाएका छन्।
नेपाल समय संवाददाता | आइतबार, जेठ १, २०७९

उदयपुरको लिम्चुङवुङ गाउँपालिकामा माओवादीका मेजर राई विजयी

उदयपुरको लिम्चुङवुङ गाउँपालिका अध्यक्षमा सत्तारुढ नेकपा माओवादी केन्द्रका उम्मेदवार मेजर राई विजयी भएका छन्।
नेपाल समय संवाददाता | आइतबार, जेठ १, २०७९

भोजपुर नगरपालिका–४ मा कांग्रेसको प्यानलै विजयी

भोजपुर नगरपालिका–४ मा नेपाली कांग्रेसको प्यानल नै विजयी भएको छ। कांग्रेसका गिरेन्द्र खड्का ७२१ मत ल्याएर वडाध्यक्षमा निर्वाचित भएका छन्।
नेपाल समय संवाददाता | आइतबार, जेठ १, २०७९

पाँचथरको फाल्गुनन्दमा कांग्रेसको अग्रता

पाँचथरको फाल्गुनन्द गाउँपालिकामा नेपाली कांग्रेसले अग्रता लिएको छ।
नेपाल समय संवाददाता | आइतबार, जेठ १, २०७९

विराटनगरको मतगणना रोकियो

विराटनगर महानगरपालिकाको मतदान रोकिएको छ। मतगणनामा खटिएका कर्मचारी गायब भएपछि मतगणना रोकिएको हो।
नेपाल समय संवाददाता | शनिबार, वैशाख ३१, २०७९

मोरङको कटहरी-१ मा एमालेका राजवंशी विजयी

निकटम प्रतिद्वन्दी नेपाली कांग्रेसका विश्वनाथ माझीलाई १ सय ११ मतले पराजित गरी उनी विजयी भएका हुन्। राजवंशीले ८ सय ४९ मत ल्याएर छन्।
नेपाल समय संवाददाता | शनिबार, वैशाख ३१, २०७९

मोरङको कानेपोखरी–७ मा एमालेको प्यानलै विजयी

मोरङको कानेपोखरी गाउँपालिका ७ को वडाध्यक्षमा नेकपा एमालेका मोहन प्रसाद अधिकारी पुनः निर्वाचित भएका छन् ।
नेपाल समय संवाददाता | शनिबार, वैशाख ३१, २०७९

भोजपुर नगरपालिकामा कांग्रेसको अग्रता कायमै

भोजपुर नगरपालिकामा नेपाली कांग्रेसले अग्रता कायमै राखेको छ।
नेपाल समय संवाददाता | शनिबार, वैशाख ३१, २०७९